पर्यटन


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा खुला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा खुला

७ बैशाख २०७५, शुक्रबार १२:२६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ । बिहीबार राति मलेसियाका लागि उडान गर्न लागेको मालिन्दो एयरको विमान टेकअफ गर्ने बेलामा डिस्प्लेमा इरर देखिएपछि पाइलटले इमर्जेन्सी ब्रेक लगाएर रोक्न खाेज्दा विमान घाँसे मैदानमा भासिएकाले विमानस्थल बन्द भएको थियो । तर.....

घाँसे मैदानकाे जहाज पार्किङमा पुग्याे, १२ घण्टापछि अन्तर्राष्ट्रिय उडान

घाँसे मैदानकाे जहाज पार्किङमा पुग्याे, १२ घण्टापछि अन्तर्राष्ट्रिय उडान

७ बैशाख २०७५, शुक्रबार १०:४४

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उड्ने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेकाे मालिन्दाे एयरकाे जहाजलार्इ निकालेर सुरक्षित रूपमा पार्किङमा पुर्याइएकाे छ ।  जहाज निकाल्न ७० जना नेपाली सेना, प्रहरी ३० र नेपाल एयरलाइन्सका ३० जना कर्मचारी खटिएका थिए । यस्तै जेसीबी २ अाेटा क्रेन.....

जहाज निकाल्न सुरक्षाकर्मीसहित १ सय ३० जना र दुई ओटा ‘टोबार’ प्रयोग

जहाज निकाल्न सुरक्षाकर्मीसहित १ सय ३० जना र दुई ओटा ‘टोबार’ प्रयोग

७ बैशाख २०७५, शुक्रबार १०:१७

रनवेबाट चिप्लिएर धाँसे मैदानमा पुगेको मालिन्दो एयरको जहाज निकाल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुई ओटा टोबार प्रयोग गरेको छ । राति परेको पानीका कारण जहाज गहिरोसँग भासिएकाले दुई ओटा टोबार प्रयोग गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । रातिको वर्षाले जमिन हिलो भएको.....

‘डिस्प्लेमा इरर’ देखिएपछि राेक्न खाेज्दा जहाज घाँसे मैदानमा

‘डिस्प्लेमा इरर’ देखिएपछि राेक्न खाेज्दा जहाज घाँसे मैदानमा

७ बैशाख २०७५, शुक्रबार ०७:४९

काठमाडाैंबाट मलेसियाका लागि उडन लागेकाे जहाज टेकअफ गर्ने बेलामा डिस्प्लेमा इरर देखिएपछि पाइलटले राेक्न राेज्दा जहाज घाँसे मैदानमा पुगेकाे त्रिभूवन विमानस्थल स्राेतले बताएकाे छ । 'स्पिड लिएर टेकअफ गर्न लाग्दा डिस्प्लेमा केही खराबीकाे  सिग्नल देखिएपछि अापत्कालीन ब्रेक लगाउँदा जहाज चिप्लिएर घाँसे.....

मालिन्दाे एयर जहाज घाँसे मैदानमा पुगेपछि एयरपाेर्ट बन्द

मालिन्दाे एयर जहाज घाँसे मैदानमा पुगेपछि एयरपाेर्ट बन्द

७ बैशाख २०७५, शुक्रबार ०७:३८

राति पाैने १० बजे टु जिराेबाट जिराे टु तिर गइरहेकाे जहाज माेडिएर पुन टु जिराेतर्फ अाउने बेला धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेपछि एयरपाेर्ट बन्द भएकाे छ  । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयर  उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर.....

विश्व प्रशिद्ध ८ पर्वतारोहीलाई सम्मान

विश्व प्रशिद्ध ८ पर्वतारोहीलाई सम्मान

६ बैशाख २०७५, बिहीबार १७:४४

विश्व प्रशिद्ध ८ पर्वतारोहीलाई नेपाल सरकारले सम्मान गरेको छ । सगरमाथा आरोहणको ४० औ वर्षिकाेत्सवका अवसरमा विभिन्न देशका ८ जना पर्वतारोहीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा इटालियन नागरिक रिनहोल्ड मेशनर, स्वीस नागरिक प्रोफेसर डाक्टर ओसवाल्ड ओएल्ज, अस्ट्रेलियन नागरिकहरु ओल्फग्याङ नायर्ज, प्रोफेसर.....

सामाजिक उत्तरदायित्व बढाउँदै हिमालय एअरलाइन्स

सामाजिक उत्तरदायित्व बढाउँदै हिमालय एअरलाइन्स

६ बैशाख २०७५, बिहीबार १६:२३

कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एअरलाइन्सले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५÷७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एकवर्षका लागि कापी तथा भान्छामा.....

पर्यटन प्रवर्द्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

पर्यटन प्रवर्द्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

५ बैशाख २०७५, बुधबार १५:५५

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ । ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो । पदयात्रामा.....

थप चिनियाँ जहाज आइपुगे नेपाल

थप चिनियाँ जहाज आइपुगे नेपाल

४ बैशाख २०७५, मंगलवार २१:०७

चीनबाट ल्याइका दुई ओटा जहाज हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी एपीकले दुई वटा वाई १२ जहाज मंगलबार नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको उद्घाटन गरिएको.....