पर्यटन


प्रविधिमैत्री पर्यटन प्रवर्द्धनमा जोड

प्रविधिमैत्री पर्यटन प्रवर्द्धनमा जोड

२६ बैशाख २०७५, बुधबार १२:००

युवा उद्यमी तथा व्यवसायीले मुलुकको समग्र पर्यटन क्षेत्रको विकास तथा सुधारका लागि पूर्वाधार विकास र सेवा विविधीकरणमा जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगको अन्तर्क्रियाका वक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउन आकर्षक प्रवर्द्धनात्मक अभियानका साथ पर्यटकीय.....

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

२५ बैशाख २०७५, मंगलवार १७:०१

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक.....

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

२५ बैशाख २०७५, मंगलवार १३:३७

भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको हाे । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन्.....

धार्मिक पर्यटनको आकर्षक गन्तव्य ‘त्रिपुरासुन्दरी’

धार्मिक पर्यटनको आकर्षक गन्तव्य ‘त्रिपुरासुन्दरी’

२४ बैशाख २०७५, सोमबार १६:२२

  चारैतिर होचो भू–भाग । दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने टाँकेभिर । प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिङ्गा । त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी.....

नेपाली रेस्टुरेन्टमा ‘नेपाली मेनु’ अनिवार्य

नेपाली रेस्टुरेन्टमा ‘नेपाली मेनु’ अनिवार्य

२४ बैशाख २०७५, सोमबार १४:३८

सरकारले नेपाली रेस्टुरेन्ट तथा होटलमा नेपाली खानाको ‘मेनु’ राख्नैपर्ने नियम बनाउने भएको छ ।  नेपाली खानाको प्रवद्र्धन तथा बजारीकरण गर्न यस्तो नियम बनाउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । ‘स्वदेशी परिकार सबैभन्दा पहिलो स्वदेशी बजारमा छ्याप्छ्याप्ती.....

विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा

विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा

२४ बैशाख २०७५, सोमबार १०:०३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा आएको छ । वैशाख ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहायता कक्षको स्थापना गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले जानकारी दिए । बोर्डको निर्णयका बारेमा काफ्लेले भने, “विदेशबाट आउने शव राख्ने.....

राजस्व नतिर्ने क्यासिनो नविकरण नहुने

राजस्व नतिर्ने क्यासिनो नविकरण नहुने

२४ बैशाख २०७५, सोमबार ०८:३८

सरकारले राजस्व तिर्न अटेर गर्ने क्यासिनो नविकरण नगर्ने भएको छ । एउटा इजाजतबाट विभिन्न ठाउँमा क्यासिनो खेलाउने तर एक ठाउँको मात्रै राजस्व तिरेको पाइएपछि सरकारले सम्पूर्ण राजस्व नबुझाए नविकरण नगर्ने बताएको हो । महालेखाले ठूलो कर छली भएको प्रतिवेदन सार्वजनिक गरेपछि पर्यटन विभागले छली भएको सम्पूर्ण कर.....

‘नयाँ डोमेस्टिक एयरपोर्ट निर्माणकाे जिम्मा निजी क्षेत्रलाई दिन सकिन्छ’,– मन्त्री अधिकारी

‘नयाँ डोमेस्टिक एयरपोर्ट निर्माणकाे जिम्मा निजी क्षेत्रलाई दिन सकिन्छ’,– मन्त्री अधिकारी

२३ बैशाख २०७५, आईतवार १०:४०

सरकारले तीव्र रुपमा जग्गा खोजेर निर्माण गर्न खोजेको डोमेस्टिक एयरपोर्ट निजी क्षेत्रलाई पनि दिन सक्ने जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप कम गर्न विकल्प खोजिरहेको सरकारले नयाँ एयरपोर्टको निर्माण निजी क्षेत्रलाई दिन सकिने जनाएको हो । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र.....

पर्यटन क्षेत्र सुधार गर्न विज्ञ समूह गठन

पर्यटन क्षेत्र सुधार गर्न विज्ञ समूह गठन

२० बैशाख २०७५, बिहीबार १६:०१

पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ सदस्यीय विज्ञ समूह गठन गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले एक साताअघि विज्ञ समूह गठन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको सुधारमा लाग्ने घोषणा गरेका थिए । विज्ञ समूहले संस्कृति,.....

जिरीको जग्गा पशु फार्मको नाम हुँदा एयरपोर्ट सञ्चालन हुन सकेन

जिरीको जग्गा पशु फार्मको नाम हुँदा एयरपोर्ट सञ्चालन हुन सकेन

१९ बैशाख २०७५, बुधबार १७:१०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जिरी एयरपोर्टको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि बन्द रहेको एयरपोर्ट निरीक्षण गर्न दोलखाको जिरी नगरपालिका पुगेका पर्यटन मन्त्री अधिकारीले मन्त्रिपरिषद्को बैठकबाट जग्गा फिर्ता गराउने स्थानीयलाई बचन दिएका हुन्.....