‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ नाराका साथ चितवनका पर्यटन व्यवसायी यति बेला भारतीय सीमा सहर पटनामा पर्यटन प्रवर्द्धनमा जुटेका छन् । हिन्दी भाषामा लेखिएको यो नाराले छिमेकीकोमा घुम्न जाउँ, सदावहार विशेष दृश्यावलोकनको सौन्दर्भमा ‘रमाऔं भन्ने सन्देश दिएको छ’ । नेपालका पर्यटकीय गन्तव्यमा.....
नेपालमा रहेका प्राकृतिक सौन्दर्यलाई विश्व सिनेमामा उतारेर नेपालले सिनेमा पर्यटनमार्फत मुलुकलाई चिनाउन सक्ने फिल्मकर्मीहरुले बताएका छन् । नेपालको लोकेसन फिल्मका लागि प्राकृतिक सेट नै भएकाले विश्व सिनेमाको ध्यान नेपालतिर तानेर सिनेमा पर्यटनमार्फत मुलुकले विकास गर्नुपर्नेमा भारतीय निर्देशक मधुर.....
सञ्चालनमा रहेका सम्पूर्ण विमानस्थलभित्र वाईफाई फ्री हुने भएको छ । हवाई पर्यटनलाई ध्यानमा राखी सबै विमानस्थलभित्र फ्री वाईफाई बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बताएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बिहीबार पर्यटन मन्त्रालयमा भएको छलफलमा.....
नेपाल वायुसेवा निगमले बोइङ जहाजलाई पूर्ण रुपमा विस्थापित गर्ने भएको छ । निगमले आफूसँग भएको दोस्रो बोइङलाई पनि बिक्री गर्न थालेको हो । निगमले ७५७ एसीए सिरिजको गण्डकी जहाज बिक्री गर्नेका लागि प्रक्रिया थालेको छ । ३२ वर्षअघि तत्कालीन शाही नेपाल वायुसेवा निगमले खरिद गरेको जहाजलाई निगमले बिक्री गर्न एक महिनाभित्र.....
कतार एयरवेजले दोहादेखि मिकोनोससम्म नयाँ सीधा उडान सु गरेको छ । ग्रीसको सबैभन्दा लोकप्रिय यो द्वीपमा साताको चार उडान गर्ने कतार एयरवेजले बताएको छ । कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकृत अकबर अल बेकरले भने, ‘हामीले थिस्सलोनिकीसम्म सेवा शुरू गरेको केवल दुई महिनापछि नै हाम्रो उडान मिकोनोसको सुन्दर.....
काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषतासहितको होटल खुलेको छ । ‘नेपाली घर’ होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् । होटलमा नेपाली कला र पहिचानसहित नेपाली संस्कृति अघि बढाउने उद्देश्य.....
नयाँ हवाई रुटको विषयमा भारतीय पक्षसँग नेपाली टोलीले वार्ता सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक संजीव गौत्तमले केहिदिन अघिबाट नै वार्ता सुरु भएको जानकारी दिए । ‘भारतको एयर्पोटस अर्थोरिटी अफ इन्डिया (एएआइ) सँग क्यानका प्रतिनिधिहरुले इमेल र फोन मार्फत वार्ता सुरु गरिसकेका.....
नयाँ हवाई रुटको विषयमा छलफल गर्न भारतीय पक्ष नेपाल आउने भएका छन् । पर्यटन मन्त्रालयका सह सचिव बुद्धिसागर अधिकारीले भारतको एयरर्पोट्स अथोरिटी अफ इन्डिया (एएआई)का प्राविधिक टोली नेपाल आउन लागेको जानकारी दिए । ‘हामीले पहिले नै नेपाल आउन पत्र पठाएका थियौं,’ सह सचिव लामिछानेले भने, ‘उनीहरुले भरखर जवाफ पठाएका.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वराजाको श्रीपेच छिट्टै सार्वजनिक गर्ने बताएका छन् । ‘दुई दिनभित्र समिति गठन गरी तीन महिनाभित्र श्रीपेच सार्वजनिक गर्ने गरी काम अगाडि बढाउँछु,’ मन्त्री अधिकारीले भने, ‘यो सबैले हेर्न पाउनु पर्छ ।’ संस्कृतिमन्त्री अधिकारीले बुधवार नारायणहिटी.....
सरकारले हवाई र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । हवाई क्षेत्रको विकासको लागि १९ अर्ब ३५ करोड र पर्यटन क्षेत्रको लागि ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आव २०७५/७६ को बजेटमा नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित,.....