काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशराज शर्मालाई नै नियुक्त गरेको छ । यसअघि लक्ष्मीमै सीईओ रहेका शर्माको आगामी वैशाख १७ गते अवधि सकिने भएपछि सोमबारको सञ्चालक समिति बैठकले वैशाख १८ गतेदेखि लागू हुनेगरी पुनः नियुक्ति दिएको छ । आगामी ४ वर्षका लागि सीईओको.....
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडका सीईओ अजयकुमार मिश्र जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनका फरार अभियुक्त भएको खुलेको छ । जनता बैङ्क (तत्कालीन सिद्धार्थ डेभलमेन्ट बैङ्क)का सीईओ मिश्रलाई युनाइटेड फाइनान्स लिमिटेडले केही दिनअघि मात्र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको हो । दुई.....
काठमाडौं । सिटिजन्स बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । बैंङ्कले सहायक कम्पनी सीबीआईएल क्यपिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ फण्ड निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले सीबीआईलाई म्युचअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष.....
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको औपचारिक उद्घाटन भएको छ । मनी ट्रन्सफरको उद्घाटन यूकेका लागि नेपालली राजदूत डा.दुर्गाबहादुर सुवेदीले गरेका हुन् । उद्घाटन समारोहमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध.....
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको वैशाख ८ गते बसेको सञ्चालक समिति बैठकले वैशाख ९ गतेदेखि नै लागू हुने गरी श्रेष्ठलाई सीईओको जिम्मेवारी दिएको हो । यसअघि नेपाल सेवाको सीईओ विदुरमान सिंह बस्नेतका श्रेष्ठले.....
काठमाडौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबाट दबाव बढेपछि वाणिज्य बैङ्कहरुले गाभिन (मर्जर) मा जाने तयारी थालेका छन् । ग्लोबल आईएमई बैङ्कले आफ्नो पुँजीगत आधार बलियो बनाउन ३ ओटा वाणिज्य बैङ्कसँग मर्जरमा जानका लागि छुट्टाछुट्टै छलफल थालेको छ । ग्लोबलले कुमारी बैङ्क, नेपाल बंगलादेश बैङ्क र सेञ्चुरी.....
काठमाडौं । चीनबाट लगानी ल्याउने भनेको होङसी शिवम सिमेन्ट प्राइभेट लिमिटेडले नपाली बैंङ्कबाट धमाधम ऋण उठाएको छ । कर्मचारी संचय कोषले होङसी शिवम सिमेन्टको उत्पादन क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कोषले एनएमबी बैंङ्कसंग सहवित्तीयमार्फत सो रकम लगानी गर्न लागेको हो । कारखानाको.....
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । ५ हजार १७५ कित्ता संस्थाका कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको निष्कासन तथा.....
काठमाडौं । बैङ्किङ अपराध गरेको आरोपमा प्रहरीको फरार सूचीमा रहेका अजयकुमार मिश्र युनाइटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । युनाइटेड फाइनान्सले शुक्रबारदेखि लागू हुने गरी बिहीबार सीईओ नियुक्त गरेको जानकारी दिएको छ । तर तत्कालीन सिद्धार्थ डेभलमेन्ट बैङ्कको सीईओ हुँदा वित्तीय.....
काठमाडौं । जनता बैङ्क (तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैङ्क) सिद्धार्थका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) र शाखा प्रबन्धक मिलेर भिरपाखामा भएको जग्गालाई पिच बाटो भन्दै नक्कली कागजपत्र बनाएर २ करोेड २५ लाख रकम निकालेको तथ्य फेला परेको छ । हालको जनता बैङ्कसँग गाभिनुअघि सिद्धार्थ डेभलपमेन्टका सीईओ अजयकुमार.....