बैङ्किङ


मर्जरमा जान दवावमा परेका लघुवित्तले धमाधम आईपीओ ल्याउँदै, कसको कति (सूचिसहित)

मर्जरमा जान दवावमा परेका लघुवित्तले धमाधम आईपीओ ल्याउँदै, कसको कति (सूचिसहित)

१८ बैशाख २०७६, बुधबार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एकआपसमा गाभिन (मर्जरमा जान) दबाव दिएका बेला लघुवित्त संस्थाले धमाधम साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन् । लघुवित्त संस्थाको संख्या अधिक भएको भन्दै केन्द्रीय बैंङ्कले मर्जरमा जान भनिरहेका बेला आधा दर्जन लघुवित्तले आईपीओ निष्कासन गर्न लागेका हुन् । यी मध्ये केहीले.....

आईएमई लाइफ इन्स्योरेन्स र सनराइज बैङ्कबीच बैङ्कास्योरेन्स सम्झौता

आईएमई लाइफ इन्स्योरेन्स र सनराइज बैङ्कबीच बैङ्कास्योरेन्स सम्झौता

१७ बैशाख २०७६, मंगलवार १६:४९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैङ्क लिमिटेड काठमाडौँबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्कास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर.....

मुद्दाले बन्धक बनेको एनसीसी बैङ्क, सेयरधनीले कहिले पाउलान् २१ प्रतिशत लाभांश ?

मुद्दाले बन्धक बनेको एनसीसी बैङ्क, सेयरधनीले कहिले पाउलान् २१ प्रतिशत लाभांश ?

१७ बैशाख २०७६, मंगलवार १५:४०

काठमाडौं । विवादका कारण मुद्दामामिला झेल्दै आएको नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले दुई आर्थिक वर्षको साधारणसभा गर्न पाएको छैन । बैङ्कले दुई वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिन सकिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष ०७२/०७३ सम्मको १९ औं वार्षिक साधारणसभा गरेको एनसीसीले मुद्दाले गर्दा.....

४ कम्पनीका ९२ लाख ५४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

४ कम्पनीका ९२ लाख ५४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

१६ बैशाख २०७६, सोमबार १९:०९

काठमाडौं । विभिन्न ४ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । लक्ष्मी बैंङ्क, तिनाउ डेभलपमेन्ट बैंङ्क, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडेको गरी ९२ लाख ५४ हजार ५१४ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको.....

ग्लोबल आइएमई बैंकको १३७औं शाखा माडीमा

ग्लोबल आइएमई बैंकको १३७औं शाखा माडीमा

१६ बैशाख २०७६, सोमबार १६:४५

काठमाडौं । ग्लोबल आईएमई बैङ्कले सोमबार प्रदेश ३ को सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसँगै बैङ्कका शाखा कार्यालय १३७ पुगेका छन् । सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले.....

स्वाभिमान माइक्रोफाइनान्सले आईपीओ निष्कास गर्ने

स्वाभिमान माइक्रोफाइनान्सले आईपीओ निष्कास गर्ने

१६ बैशाख २०७६, सोमबार १४:३७

काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । स्वाभिमानले चुत्तापुँजीको.....

पुँजीवृद्धि गर्नुपरे के गर्नुपर्छ, केन्द्रीय बैङ्क जानकार छ

पुँजीवृद्धि गर्नुपरे के गर्नुपर्छ, केन्द्रीय बैङ्क जानकार छ

१६ बैशाख २०७६, सोमबार १०:१६

नेपालमा तीन करोडभन्दा बढी नेपाली छन् । त्यसमा सबैको बैङ्क खाता हुनुपर्ने हो । तर, अहिलेसम्म दुई करोड ४३ लाखको मात्र खाता छ । त्यसमा पनि कतिका ३/४ ओटा खाता पनि होलान् । यस्तो दोहोरोपना घटाउने हो भने त्यो सङ्ख्या एकदेखि डेढ करोडमा खुम्चिन्छ । के वृद्ध, के केटाकेटी, के युवा सबैलाई बैङ्किङ पहुँचमा ल्याउनुपर्ने.....

मातातीर्थ औंशीमा मेगा बैङ्कको विशेष अफर

मातातीर्थ औंशीमा मेगा बैङ्कको विशेष अफर

१५ बैशाख २०७६, आईतवार १८:३९

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैङ्कले आफ्नो केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकलाई विशेष अफर ल्याएको हो । फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैङ्किङ (कार्ड).....

मुक्तिनाथ विकास बैङ्कको ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमा बचत योजना’

मुक्तिनाथ विकास बैङ्कको ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमा बचत योजना’

१५ बैशाख २०७६, आईतवार १८:२०

मुक्तिनाथ विकास बैङ्कले वैशाख १५ गतेबाट लागू हुने गरी ‘मुक्तिनाथ जीवन वरदान योजना’अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत मुक्तिनाथ जीवन वरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाता छन् । यस योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँ न्यूनतम मौन्दातमा.....

कालिमाटी तरकारी बजारमा प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर

कालिमाटी तरकारी बजारमा प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर

१३ बैशाख २०७६, शुक्रबार १६:१९

काठमाडौं । प्रभु बैङ्कले कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा बैङ्कको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले एक समारोहबीच कालिमाटी शाखा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन्.....