काठमाडौं । निक्षेप परिचालनका आधारमा एनआईसी एसिया देशकै ठूलो वाणिज्य बैङ्क भएको छ । एनआईसी एसियाले १ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । यो सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको भन्दा बढी हो । राष्ट्रिय वाणिज्यको १ खर्ब ७७ अर्ब रुपैयाँ हारहारीमा छ । निक्षेप परिचालनका आधारमा देशको.....
काठमाडौं । सञ्चालनमा रहेका २८ मध्ये सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क भएको छ । यस्तै निजी क्षेत्रतर्फ नबिल बैङ्कले सबैलाई पछि पारेको छ । सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैङ्क भएको छ । नौ महिनामा सिभिलले ५० करोड ६३ लाख ६९ हजार रुपैयाँ मात्र नाफा गरेको छ ।दोस्रोमा नविल, तेस्रोमा.....
काठमाडौं । लक्ष्मी बैङ्कले विराटनगरको तीनपैनीमा १०३औँ शाखा सञ्चालनमा ल्याएकोे छ । प्रदेश १ मा बैङ्कको यो १९ औँ शाखा हो । यस नयाँ शाखासँगै लक्ष्मी बैङ्कका ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैङ्किङ सेवा पुगेका छन् । सुविधाजनक बचत खाता.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा खुदनाफा १४५ प्रतिशतले बढाएको छ । बैङ्कले गत चैतसम्म २ अर्ब २७ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ९३ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैङ्ले सार्वजनिक गरेको वित्तीय विवरणमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा.....
नेपाल इन्भेष्टमेण्ट बैङ्कले सुनसरीको देवानगन्ज गाँउपालिकामा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाँउपालिका वडा नं. २ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ । बैङ्क परिसरभित्रै केही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याउँदैछ । शाखाको.....
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले ३ महिनाभन्दा कम अवधिको मुद्लती निक्षेप लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गरी ३ महिनाभन्दा कम अवधिको निक्षेप लिन नपाउने व्यवस्था गरेको हो । बैङ्क तथा वित्तीय संस्थाले निक्षेप बढाउन छोटो समयका लागि लिन थालेपछि यसलाई निरुत्साही बनाउन.....
सरकारले पहिला तालिका बनाएर आन्तरिक ऋण लिने गरेकोमा यो वर्षको अन्तिम त्रैमाशमा आएर एकैपटक ८६ अर्ब रुपैयाँ बजारबाट उठाउदै छ, त्यो पनि १४ दिनभित्र । एकै पटक आन्तरिक ऋण उठाउँदा मुद्रा बजारमा दुईटा असर देखिन सक्छ । पहिलो असर सरकारले लिने ऋण महंगो हुन जान्छ । अन्तर बैंकको ब्याजदर बढेर ६ प्रतिशत पुगिसकेकाले.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत २७ वाणिज्य बैङ्क मध्ये सबैभन्दा महंगो सेयर नविल बैङ्कको रहेको छ । यस्तै सबैभन्दा कम सेयर मूल्य हुनेमा सिभिल बैङ्क देखिएको छ । बजार पुँजीकरणमा पनि नविल नेपाल टेलिकमपछि दोस्रो स्थानमा छ । नविलको सेयर मूल्य प्रतिकित्ता ८४१ रुपैयाँ छ । यस्तै सिभिलको.....
कुनै पनि देशको दिशानिर्देश र नीति निर्माण राज्यले गर्छ । व्यापारी र नागरिकले त त्यसलाई टेकेर अगाडि बढ्ने हो । ब्याजदर घट्नु/बढ्नु निश्चित रुपले एउटा नियमित क्रिया हो । नेपालमा मैले देखेको सबैभन्दा ठूलो समस्या र धेरैले उठाएको पनि छैन, त्यो भनेको ब्याजदरमा हुने वृद्धि र कमीको उतारचढाव बडो अचम्मको छ । ब्याज.....
काठमाडौं । विदेशबाट ऋण ल्याउने पहिलो बनेको एनएमबी बैङ्कले एक वर्षको अवधिमा झण्डै ५ अर्ब रुपैयाँ नेपाल भित्र्याएको छ । बैङ्कले विश्व बैङ्कअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) ग्रुपबाट ३ अर्ब रुपैयाँभन्दा बढी.....