काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले चालू आर्थिक वर्षमा नाफा ६५ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा बैङ्कले १ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको हो । गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । एनबीले ऋणपत्र (डिबेन्चर) निष्कासनका लागि सार्वजनिक.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् । बैङ्कको मुलुकभर २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ ओटा.....
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ स्वास्थ्य बीमा प्याकेज योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न घातक रोगविरुद्ध आम जनताको आर्थिक शुरक्षण गर्न यो योजना ल्याएको हो । कम्पनीले विभिन्न ३५ घातक रोगविरुद्धको अधिकतम ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षण हुने योजना ल्याएको हो । खासगरी,.....
काठमाडौं । वरिष्ठ बैङ्कर किशोरी मानन्धर नेसनल बैङ्किङ इन्स्टिच्युटको शैक्षिक निर्देशकमा नियुक्त भएकी छन् । मानन्धर जेठ १ गते सो पदमा नियुक्त भएकी हुन् । मानन्धरसँग स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २७ वर्षको कार्यानुभव छ । उनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २०७५ वैशाखमा अवकाश हुँदा रिटेल बैंकिङ विभाग.....
काठमाडौं । सनराइज बैङ्कले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी आशा राणा अधिकारीलाई दिएको छ । सीईओ रत्नराज बज्राचार्यले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उनलाई कामु सीईओको जिम्मेवारी दिइएको हो । ३० वर्षभन्दा बढी समय वित्तीय क्षेत्रमा सक्रिय उनले सनराइजमा सुरुबाटै काम थालेकी.....
काठमाडौं । एनबी ग्रुपले लिएको १४ करोड रुपैयाँ कर्जा नतिरेपछि सिटिजन्स बैङ्कले धितो लिलामीको प्रक्रिया अघि बढाएको छ । पटक पटक ताकेता गर्दा पनि एनबी ग्रपका लक्ष्मीबहादुर श्रेष्ठले लिएको ऋण नतिरेपछि बैङ्कले लिलामी गरेर असुल गर्न लागेको हो । लक्ष्मीबहादुरले ऋण लिएको लामो समय बितिसकेको छ । लक्ष्मीबहादुरले.....
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले गाभेको (मर्ज) तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्कले गरेको ऋण लगानीमध्ये ४० करोड रुपैयाँ नउठ्ने देखिएको छ । एनसीसीसँग मर्ज हुनुअघि एपेक्सले लगानी गरेको २ अर्ब २० करोड रुपैयाँ कर्जामध्ये गाभिएपछि एनसीसीले १ अर्ब २० करोड रुपैयाँ असुल गरेको छ । एनसीसीले ६०.....
काठमाडौं । एनएमबी बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्ने (मर्ज) गर्ने भएको छ । प्राइम कमर्शियल बैङ्कसंग सेयर आदनप्रदान (स्वाप रेसियो) नमिलेपछि ओम डेभलपमेन्ट एनएमबीसं मर्ज हुने सहमति गरको हो । एनएमबीले प्रति सेयर ७५ रुपैयाँमा ओमलाई मर्जर गर्ने सहमति भएको छ । स्वाप रेसियो तथा कर्मचारी समायोजनामा समस्या.....
काठमाडौं । हालै मात्र सञ्चालनमा आएको नेपाल इन्फास्ट्रक्चर बैङ्कले वाणिज्य बैङ्कको हारहारीमा कर्जाको ब्याजदर तय गरेको छ । इन्फास्ट्रक्चरले न्यूनतम ११.५० देखि १३ प्रतिशतसम्म कर्जाको ब्याजदर तय गरेको हाे ।वाणिज्य बैङ्कको ब्याजदर औसत १२.३३ प्रतिशत छ । बैङ्कले ५ वर्षभन्दा बढीको फिक्सड ब्याजदरको आयोजना.....
काठमाडौं । सबैभन्दा सस्तो ब्याजदर सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको देखिएको छ । २८ ओटै वाणिज्य बैङ्कले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा राष्ट्रिय वाणिज्यको आधारदर (वेसरेट) सबैभन्दा कम भएकाले उसले दिने कर्जाको ब्याजदर सस्तो भएको हो । राष्ट्रिय वाणिज्यको आधारदर ५.३८ प्रतिशत छ । ४ प्रतिशत.....