बैङ्किङ


सिभिल बैङ्कको साधारणसभा सम्पन्न, १४.२५ प्रतिशत लाभांश पारित

सिभिल बैङ्कको साधारणसभा सम्पन्न, १४.२५ प्रतिशत लाभांश पारित

२७ बैशाख २०७६, शुक्रबार १५:४३

काठमाडौं । सिभिल बैङ्कको १४.२५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैङ्कले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार.....

निक्षेप र कर्जा प्रवाह दोब्बर बनाएर ३ अर्ब नाफा गर्दैछौँः मेगा बैङ्ककी सीईओ अनुपमा खुँजेलीसँगको अन्तर्वार्ता

निक्षेप र कर्जा प्रवाह दोब्बर बनाएर ३ अर्ब नाफा गर्दैछौँः मेगा बैङ्ककी सीईओ अनुपमा खुँजेलीसँगको अन्तर्वार्ता

२७ बैशाख २०७६, शुक्रबार १२:४३

अनुपमा खुँजेली, जुन् नाम बैङ्किङ क्षेत्रमा संलग्न महिलाहरुमध्ये अग्रपङ्क्तीमा आउने नाम हो । खुँजेली नेपालको बैङ्किङ इतिहासमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । स्ट्यान्डर्ड चार्टर्ड तथा नबिल बैङ्क हुँदै मेगा बैङ्कमा सुरुआतदेखि नै संलग्न खुँजेलीले मेगा बैङ्कमा सीईओको जिम्मेवारी सम्हालेको.....

सानिमा बैङ्कमा संचय कोषको प्रवेश, सबैभन्दा बढी सेयर कारोबार

सानिमा बैङ्कमा संचय कोषको प्रवेश, सबैभन्दा बढी सेयर कारोबार

२६ बैशाख २०७६, बिहीबार १५:५७

काठमाडौं । सानिमा बैङ्कको संस्थापक (प्रोमोटर) सेयरले कारोबार रकम बढाएको छ । बिहीबार बजार ५.६४ अंकले घट्दा ९४ करोड ४३ लाख ४७ हजार रुपैयाँ बराबरको ३५ लाख ८५ हजार ६९५ कित्ता सेयर किनबेच भएको छ । उपेन्द्र महतोले प्रमोटर सेयर बिक्री गरेर सानिमाबाट बाहिरिएका हुन् । उपेन्द्र बाहिरिएपछि कर्मचारी संचय कोषको प्रवेश.....

कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता

कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता

२४ बैशाख २०७६, मंगलवार १८:४८

राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी कृषि, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत, विज्ञान तथा प्रविधि क्षेत्रमा उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ती त्रिपक्षीय.....

सहकारी बैङ्क खोल्ने बाटो खुल्यो, ३ अर्ब पुँजी चाहिने

सहकारी बैङ्क खोल्ने बाटो खुल्यो, ३ अर्ब पुँजी चाहिने

२४ बैशाख २०७६, मंगलवार १८:२८

काठमाडौं । सहकारी संस्थाहरु मिलेर सहकारी बैङ्क खोल्न पाउने भएका छन् । मन्त्रिपरिषदले सहकारी नियमाली स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेसँगै सहकारी बैङ्क खोल्न बाटो खुलेको हो । हाल राष्ट्रिय सहकारी बैङ्क सञ्चालनमा छ । मन्त्रिपरिषदबाट २०७५ चैत्र २५ गते स्वीकृत भएको सहकारी नियमावलीमा सात ओटै प्रदेशको.....

२ साताभित्र ३ लघुवित्तको १३ करोड ३५ लाखको आईपीओ आउँदै

२ साताभित्र ३ लघुवित्तको १३ करोड ३५ लाखको आईपीओ आउँदै

२४ बैशाख २०७६, मंगलवार १६:५७

काठमाडौं । दुई साताभित्रै ३ ओटा लघुवित्त संस्थाको साधारण सेयर (आईपीओ) आउने भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन् । ३ ओटा लघुवित्तले १३ करोड ३५ लाख ९१ हजार रुपैयाँ बराबरको.....

इन्फिनिटी लघुवित्तले आईपीओ निष्कासन गर्ने

इन्फिनिटी लघुवित्तले आईपीओ निष्कासन गर्ने

२४ बैशाख २०७६, मंगलवार १४:१९

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशत.....

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई १३० करोड दिने

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई १३० करोड दिने

२२ बैशाख २०७६, आईतवार १४:०२

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले बैङ्क तथा वित्तीय संस्थालाई पैसा दिने भएको छ । केन्द्रीय बैंङ्कले आफुसंग भएको १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बैंङ्क तथा वित्तीय संस्थामा मुद्धति निक्षेप राख्न लागेको हो । एक वर्षका लागि मुद्धति निक्षेपमा रकम राख्न लागेको केन्द्रीय बैङ्कले जनाएको छ । राष्ट्र बैंकले वाणिज्य,.....

स्वाभिमान लघुवित्तले बैशाख २७ देखि आईपीओ ल्याउने, ५ हजार कित्तासम्म दरखास्त दिन पाइने

स्वाभिमान लघुवित्तले बैशाख २७ देखि आईपीओ ल्याउने, ५ हजार कित्तासम्म दरखास्त दिन पाइने

१९ बैशाख २०७६, बिहीबार ०८:४२

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा बैशाख ३२ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ.....

जनसेवी लघुवित्तको आईपीओ बैशाख २७ देखि, १ हजार कित्तासम्म आवेदन दिन पाइने

जनसेवी लघुवित्तको आईपीओ बैशाख २७ देखि, १ हजार कित्तासम्म आवेदन दिन पाइने

१९ बैशाख २०७६, बिहीबार ०८:२९

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ३१ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल.....