काठमाडौं । विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने अनुदान सहायता रकम स्वीकृतिका लागि वार्ता टोली गठन हुने भएको छ । पछिल्लो पटक सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता स्वीकृत गर्ने र त्यसका लागि वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि.....
काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति प्रदान गरेको छ । राष्ट्र बैङ्कको ‘भुक्तानी तथा फर्छ्योट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल.....
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चालक सुधीरकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अर्यालले राजीनामा दिएपछि उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरिएको हो । सोमबारको सञ्चालक समितिले श्रेष्ठलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको.....
काठमडौं । नक्कली करचुक्ता प्रमाणपत्र बनाई कृषिविकास बैङ्क स्वयम्भु शाखबाट ऋण लिने २ जनालाई बैङ्किङ कसुरमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कागजात किर्ते गरी ४० लाख रुपैयाँ ऋण झिकेको अभियोगमा झरना ह्युम्यान रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारीलाई पक्राउ गरेको हो। उनीहरुले.....
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा माग भन्दा बढी आवेदन परेपछि बुधबारसम्म मात्र निष्कासन हुने भएको छ । संस्थाले आइतबार १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एकआपसमा गाभिन (मर्जरमा जान) दबाव दिएपछि लघुवित्त संस्थाले प्रक्रिया अघि बढाएका छन् । केहीले मर्जरमा जान समझदारीपत्र (एमओयू) गरेका छन् । केहीले विशेष साधारणसभा बोलाएका छन् । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मर्जरमा जाने प्रस्तावलाई पारित गराउन वैशाख २६.....
काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल बैङ्किङ कसुरमा समातिएका छन् । ६ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दामा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपालले गौशालामा सञ्चालन गर्दै आएको इडेन पब्लिक स्कुलका घरबेटी नरेशकुमार न्यौपानेलाई नेपालले खातामा पैसा नभए पनि.....
काठमाडौं । ग्लोबल आईएमई बैङ्क र कुमारी बैङ्कबीच एकआपसमा गाभिने (मर्जर)मा जाने विषयमा भएको छलफल एक चरण अघि बढेको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबाट दबाब बढेपछि मर्जरमा जान वाणिज्य बैङ्कले तयारी थालेका हुन् । बैङ्कको संख्या घटाउने सरकारको रणनीतिकै कारण बैङ्कहरु अहिले आफू बराबरका बैङ्कसँग मर्जरमा.....
काठमाडौं । एभरेष्ट बैङ्कले पृथ्वी दिवसको अवसरमा वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैङ्कको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् । एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत.....
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले जनसेवीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजीको ३२.१० प्रतिशत.....