बैङ्किङ


गुराँश लघुवित्तको आईपीओ बैशाख १६ देखि, ५०० कित्तासम्म आवेदन दिन पाइने

गुराँश लघुवित्तको आईपीओ बैशाख १६ देखि, ५०० कित्तासम्म आवेदन दिन पाइने

८ बैशाख २०७६, आईतवार ०८:३७

काठमाडौं । गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंशाख १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा बैशाख २० र ढिलोमा जेठ १४ गतेसम्म तोकिएको छ । न्युनतम १० देखि अधिकतम ५००.....

नेपाल एग्रो लघुवित्तको आईपीओ खुल्यो, ८०० कित्तासम्म आवेदन दिन पाइने

नेपाल एग्रो लघुवित्तको आईपीओ खुल्यो, ८०० कित्तासम्म आवेदन दिन पाइने

८ बैशाख २०७६, आईतवार ०८:२५

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ आइतबारदेखि निष्कासन भएको छ । संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गरेको हो । जारीपुँजीको ३२ं.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको संस्थाले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा.....

सेयर कर्जा २३ करोड घट्दा अटोलोन ७.८ प्रतिशत बढ्यो

सेयर कर्जा २३ करोड घट्दा अटोलोन ७.८ प्रतिशत बढ्यो

७ बैशाख २०७६, शनिबार १३:५९

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले दिने सेयर कर्जामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा सेयर कर्जा २३ करोड १५ लाख रुपैयाँ घटेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेकोमा यो वर्ष ऋणात्मक भएको नेपाल राष्ट्र बैंङ्कले जनाएको छ । अघिल्लो वर्षसम्म सेयर.....

वित्तीय साक्षरता अभियान:  समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

वित्तीय साक्षरता अभियान: समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

७ बैशाख २०७६, शनिबार १०:४२

  अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्यांकअनुसार सन् २०१६ मा संसारभर एउटा वाणिज्य बैंकको शाखाले औसत ७ हजार ९ सय ३८ वयस्क मानिसलाई सेवा प्रदान गरेको थियो । नेपालमा भने एउटा वाणिज्य बैंकको शाखाले औसतमा १० हजार ४ सय ३८ वयस्कलाई सेवा प्रदान गर्छ । लघुवित्त संस्थाहरूको समेत शाखा जोड्ने हो भने प्रतिशाखा औसतमा.....

उत्पादनशील कर्जा ९ र व्यापारिक कर्जा १२ प्रतिशतभन्दा माथि हुन्छ

उत्पादनशील कर्जा ९ र व्यापारिक कर्जा १२ प्रतिशतभन्दा माथि हुन्छ

६ बैशाख २०७६, शुक्रबार १८:०३

ब्याजदर बढी भयो भनेर उद्योग व्यवसायीहरुका माग आए, समस्या पनि देखियो । समस्या आइसकेपछि त्यहाँबाट उम्किने कुरा हुँदैन र राष्ट्र बैङ्कले पनि उद्योगी/व्यवसायीसँग वार्तामा नबस्ने भन्ने कुरा आउँदैन । अर्कोतिर राष्ट्र बैङ्क उद्योगी/व्यवसायीसँग बस्दैमा ब्याजदर हस्तक्षेप/नियन्त्रण गर्न खोजेको भन्ने हुँदैन.....

नेपाल इन्भेष्टमेन्टलाई पछि पार्दै नबिल बैङ्क बजार पुँजीकरणको दोस्रोमा

नेपाल इन्भेष्टमेन्टलाई पछि पार्दै नबिल बैङ्क बजार पुँजीकरणको दोस्रोमा

६ बैशाख २०७६, शुक्रबार १३:१०

काठमाडौं । नबिल बैङ्कले नेपाल इन्भेष्टमेन्ट बैङ्कलाई बजार पुँजीकरणमा पछि पारेको छ । एक महिनाअघि नबिललाई पछि पार्दै आएको नेपाल इन्भेष्टमेन्टले यो साता आफै पछि परी तेस्रोमा झरेको हो । नबिल दोस्रो र नेपाल टेलिकम तेस्रो पहिलो स्थानमा छ । नबिलको बजार पुँजीकरण बढेर ७२ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ पुगेको छ.....

राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर

राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर

५ बैशाख २०७६, बिहीबार १८:०३

काठमाडौं । सप्तरीको राजविराजस्थित मालपोत कार्यालय परिसरमा बिहीबारदेखि प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहबीच बैङ्कको एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउन्टरले पहिलो दिनदेखि.....

माछापुच्छे बैंङ्कले ३ अर्बको ऋणपत्र ल्याउँदै, १०.५ प्रतिशत ब्याज दिने

माछापुच्छे बैंङ्कले ३ अर्बको ऋणपत्र ल्याउँदै, १०.५ प्रतिशत ब्याज दिने

५ बैशाख २०७६, बिहीबार १७:२२

काठमाडौं । माछापुच्छे बैंङ्कले ३ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन गर्न बैंङ्कले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंङ्कले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी १० वर्षसम्मका लागि निष्कासन गर्न लागेको हो । ऋणपत्रको अवधि ०८५ सालसम्म रहेको छ । कुल निष्कासनको.....

त्रिवेणी विकास बैङ्कमा ठगीः  भीरपाखाका जग्गामा पिच सडक देखाएर १ करोड २६ लाख  ऋण प्रवाह

त्रिवेणी विकास बैङ्कमा ठगीः भीरपाखाका जग्गामा पिच सडक देखाएर १ करोड २६ लाख ऋण प्रवाह

५ बैशाख २०७६, बिहीबार १४:०५

काठमाडौं । तत्कालीन त्रिवेणी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा शाखा प्रमुखले कर्मचारीको मिलोमतोमा बाटो नै नभएको जग्गामा पिच सडक रहेको झुटा विवरण पेश गरी १ करोड २६ लाख ऋण दिएको तथ्य खुलेको छ । २०७३ साल जेठ १७ गते तत्कालीन त्रिवेणी विकास बैङ्क (हालको जनता बैङ्क) थापाथली शाखाका शाखा प्रमुख छविलाल.....

छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने

५ बैशाख २०७६, बिहीबार १४:०२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको २१२ औं सञ्चालक समिति बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । नेपाल राष्ट्र बैंङ्कले लाभांश वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश.....