काठमाडौं । नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ भन्ने नारासहित सुरु भएको अभियानको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रिय वाणिज्यबैङ्कमा.....
सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छलुक्लामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको सख्यां ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका असई रुद्धबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित ग्रन्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसरी ठक्कर दिएको थियो.....
काठमाडौं । कर्मचारी संचय कोषले जलविद्युत र विमान खरिदमा गरेको झण्डै ३४ अर्ब रुपैयाँ ऋण लगानी फिर्ता हुन ढिलाइ हुने भएको छ । कोषले सरकारको जमानीमा वाइडवडी विमान खरिद गर्न नेपाल वायुसेवा निगमलाई १२ अर्ब, ७२६ मेगावाटका ४ ओटा जलविद्युत आयोजना बनाउन अपर तामाकोसी हाइड्रोपावर लिमिटेड र चिलिमे हाइड्रोपावर लिमिटेडलाई.....
काठमाडौं । विदेशी मुद्रा सटही दरमा परिवर्तन हुँदा नेपाल राष्ट्र बैंकले अर्बौ रुपैयाँ आम्दानी गरेको छ । अमेरिकी डलर ६.४८ प्रतिशतले वृद्धि भएपछि केन्द्रीय बैंङ्कले ३८ अर्ब २७ करोड नाफा गरेको छ । राष्ट्र बैंङ्कको सम्पत्तिको रुपमा रहेको वैदेशिक मुद्राको सटही दरमा हुने सामान्य घटबढले समेत उसको वित्तीय स्थितिमा.....
काठमाडौं । महालेखा परीक्षकको कार्यलयले जगेडा कोषमा भएको रकम संचयकर्तालाई वितरण गर्न कर्मचारी संचय कोषलाई सुझाएको छ । परीक्षकको कार्यलयले ५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्षसम्म १ अर्ब ३३ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको देखाएको छ । जगेडा कोषमा राखिएको रकमको औचित्य नदेखिएको भन्दै.....
काठमाडौं । एभरेष्ट बैंङ्कले बजार पुँजीकरणमा स्ट्याण्डर्ड चार्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पछि पारेको छ । दुई साता अघिसम्म नेपाल लाइफ र स्टाण्डर्ड चाटर्ड भन्दा पछि रहेको एभरेष्टको सेयर मूल्यमा भएको वृद्धिले चौथौ स्थानमा पुगेको हो । यसअघि एभरेष्ट छैठो स्थानमा थियो । एभरेष्टको पुँजीकरण.....
काठमाडौं । सरकारले वैशाख १ गतेदेखि जुनसुकै बैङ्क तथा वित्तीय संस्थामा खाता खोलेमा १ सय रुपैयाँ खातामा पैसा जम्मा हुने व्वस्था गरेको छ । हरेक नेपालीको बैङ्क खाता अनिवार्य गराउने उद्देश्यले सरकारले ‘खोलौँ बैङ्क खाता’ अभियान अन्तर्गत सरकारले यस्तो व्यवस्था लागू गरेको हो । यो व्यवस्था २०७६ साल वैशाख १ गतेदेखि.....
काठमाडौं । बैंङ्किङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) भइरहेका बेला नागरिक लगानी कोषले झण्डै ५ अर्ब रुपैयाँ वाणिज्य बैंङ्कमा मुद्धति निक्षेप राख्ने भएको छ । कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षे मुद्धतिमा राख्न लागेको हो । क्रेडिट क्रञ्चले ग्रस्त बैंङ्कलाई राहात हुने भएको छ । बैंशाख ३ गतेभित्र.....
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंङ्कहरुले मनलाग्दी ब्याजदर बढाएको दावी गर्दै यसलाई बन्द गर्नुपर्ने बताइन । जथाभावी ब्याजदर वृद्धिले औद्योगिक वातावरणमा खलल पुर्याएको भन्दै उनले बैंङ्कको ब्याजदर घट्नु पर्नेमा जोड दिइन । महासंघको ५३ औं वार्षिक साधारणसभालाई बिहीबार.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले राजश्व बुझ्ने बैङ्कका शाखाहरु शनिबारका दिन पनि अनिवार्यरुपमा खोल्नका लागि निर्देशन दिएको छ । चैत मसान्तसम्म राजश्व बुझ्नु पर्ने तर मसान्तका दिन ३० गते शनिबार परेकाले शनिबार पनि आफ्ना शाखाहरु सञ्चालन गर्न राष्ट्रबैङ्कले निर्देशन दिएको हो । त्यस्तै बैशाख १ गते पनि अधिकांश.....