बैङ्किङ


४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

२८ चैत्र २०७५, बिहीबार ११:३४

काठमाडौं । विभिन्न ४ ओटा कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । नेप्सेले बिहीबार ग्लोबल आईएमई बैंङ्क, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र कन्काई विकास बैंङ्कको गरी २ करोड ४४ लाख ६९ हजार ९०१.....

ठूलो रकम बैंङ्किङ प्रणालीबाट बाहिरिने भएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंङ्कले १५ अर्ब बजारमा पठाउँदै

ठूलो रकम बैंङ्किङ प्रणालीबाट बाहिरिने भएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंङ्कले १५ अर्ब बजारमा पठाउँदै

२८ चैत्र २०७५, बिहीबार १०:५७

काठमाडौं । बैंङ्किङ प्रणालीमा तरलताको अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंङ्कले बिहीबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । चैत मसान्तमा बैंङ्कबाट सरकारको ढुकुटीमा ठुलो रकम कर दाखिला हुने भएपछि आउन सक्ने तरलता समस्या व्यवस्थापन गर्न केन्द्रीय बैंकले बिहीबार रिपो औजारमार्फत १५ अर्ब रुपैयाँ पठाउन.....

बारा–पर्साका हावाहुरी प्रभावितलाई राष्ट्रिय वाणिज्य बैङ्कको ७५ लाख आर्थिक सहयोग

बारा–पर्साका हावाहुरी प्रभावितलाई राष्ट्रिय वाणिज्य बैङ्कको ७५ लाख आर्थिक सहयोग

२८ चैत्र २०७५, बिहीबार १०:०६

काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्कले बारा–पर्साका हावाहुरी प्रभावितहरुलाई आर्थिक सहयोग बापत ७५ लाख रुपैयाँ प्रदान गरेको छ । आर्थिक सहयोग बापतको ७५ लाख रुपैयाँको चेक बैङ्क संञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी.....

नेपाल एग्रो लघुवित्तको आईपीओ बैंशाख ८ देखि, ८०० कित्तासम्म भर्न पाइने

नेपाल एग्रो लघुवित्तको आईपीओ बैंशाख ८ देखि, ८०० कित्तासम्म भर्न पाइने

२८ चैत्र २०७५, बिहीबार ०८:१७

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जारीपुँजीको ३२.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको संस्थाले जनाएको छ । आईपीओ निष्कासन.....

गणपति माइक्रोफाइनान्सको आईपीओ बैशाख ९ देखि, १५०० कित्तासम्म आवेदन दिन पाइने

गणपति माइक्रोफाइनान्सको आईपीओ बैशाख ९ देखि, १५०० कित्तासम्म आवेदन दिन पाइने

२८ चैत्र २०७५, बिहीबार ०८:०४

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बैशाख ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ५ हजार १७५ कित्ता संस्थाका कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको.....

व्यवसायबाट टाट पल्टिएका चण्डीराजलाई वाणिज्य बैङ्कको चेतावनी, तत्काल ऋण नतिरे कारबाही

व्यवसायबाट टाट पल्टिएका चण्डीराजलाई वाणिज्य बैङ्कको चेतावनी, तत्काल ऋण नतिरे कारबाही

२७ चैत्र २०७५, बुधबार १८:१०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ऋण चुक्ता नगरे कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ । वाणिज्य बैङ्कले लामो समयसम्म कर्जाको साँवा र ब्याज भुक्तानी नगर्ने ढकालललाई कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो । ऋण नतिरेर डिफल्ट.....

आईएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमा पोलिसी सार्वजनिक

आईएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमा पोलिसी सार्वजनिक

२७ चैत्र २०७५, बुधबार १७:२९

काठमाडौं । आईएमई जनरल इस्योरेन्स कम्पनीले विद्यार्थीलाई लक्ष्य गरी आईजीआई विद्यार्थी बिमालेख पोलिसी जारी गरेको छ । कक्षा एकदेखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई बिमामा समावेश गराउने उद्देश्यले कम्पनीले यस्तो पोलिसी ल्याएको हो । उक्त बिमा पोलिसीले कुनै विद्यार्थी दुर्घटना भई पर्न जाने आर्थिक भारबाट.....

१ लाखसम्मको वार्षिक कारोबारमा केवाइसी नचाहिने

१ लाखसम्मको वार्षिक कारोबारमा केवाइसी नचाहिने

२७ चैत्र २०७५, बुधबार १६:५८

काठमाडौं । वार्षिक १ लाख रुपैयाँसम्म कारोबार गर्ने ग्राहकले पहिचान तथा सम्पुष्टि (केवाइसी) भर्नुु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी १ लाख रुपैयाँ भन्दा बढी कारोबार गर्नेको मात्र केवाइसी भर्नुपर्ने व्यवस्था गरेको हो । सरकारले खोलौं बैंङ्क खाता.....

बर्षौसम्म बैङ्कको ‘लोन’ नतिर्दा पनि चण्डी ढकाललाई किन भएन कारबाही ?

बर्षौसम्म बैङ्कको ‘लोन’ नतिर्दा पनि चण्डी ढकाललाई किन भएन कारबाही ?

२७ चैत्र २०७५, बुधबार ०८:५५

काठमाडौं । तयारीपोशाक (गार्मेन्ट) व्यवसायबाट टाट पल्टिएका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई राष्ट्रिय वाणिज्य बैङ्कका भएको ऋणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले झपारेका छन । उनीहरुले आफ्नै च्याम्बरमा बोलाएर तत्काल बैंङ्को सावाँ.....