बैङ्किङ


१६५ करोड नाफा गर्ने सनराइज बैङ्कको प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

१६५ करोड नाफा गर्ने सनराइज बैङ्कको प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

२३ चैत्र २०७५, शनिबार १३:४४

काठमाडौं । सनराईज बैंङ्कले यो वर्ष १ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ । बैंङ्कले ब्याज आम्दानीलगायत कारोबार विस्तार गरेर सो रकम नाफा गर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षमा बैंङ्कले ३ अर्ब १७ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष बैंङ्कले १ अर्ब.....

बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

२३ चैत्र २०७५, शनिबार ०८:००

बैङ्कले कुनै पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निकै महङ्खवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको अर्थतन्त्रलाई गतिशील बनाउन उसको योगदान धेरै हुन्छ । देशको अर्थतन्त्रलाई उकास्न योगदान गरेका बैङ्कहरु कहिलेकाहीँ आफैं सङ्कटमा परेका उदाहरण पनि पाइन्छन् । सन् २००८ मा अमेरिकाका बैङ्कले ठूलो चुनौतीको.....

जाजरकोटको शिवालयमा सिभिल बैंङ्क

जाजरकोटको शिवालयमा सिभिल बैंङ्क

२३ चैत्र २०७५, शनिबार ०७:३३

.....

सीमा नाका भन्सार कार्यालयमा प्रभु बैङ्कका काउन्टर सञ्चालन हुने

सीमा नाका भन्सार कार्यालयमा प्रभु बैङ्कका काउन्टर सञ्चालन हुने

२२ चैत्र २०७५, शुक्रबार १४:२७

काठमाडौं । नेपाल भारत सीमामा रहेका पाँचवटा भन्सार कार्यालयहरुमा प्रभु बैङ्कले काउन्टर बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ वैशाखदेखि बैङ्कको काउण्टरहरु सञ्चालनमा ल्याएर.....

आधा दर्जन कम्पनीको १ करोड २ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

आधा दर्जन कम्पनीको १ करोड २ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

२२ चैत्र २०७५, शुक्रबार १३:०३

काठमाडौं । आधा दर्जन कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । सिद्धार्थ बैंङ्क, लुम्बिनी विकास बैंङ्क, सांग्रिला डेभलपमेन्ट बैंङ्क, सिन्धु विकास बैंङ्क, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड २ लाख.....

सबैको लघुवित्त र आँधिखोला लघुवित्तले ७ करोडको आईपीओ निष्कासन गर्ने, इक्राले दियो ग्रेड ४

सबैको लघुवित्त र आँधिखोला लघुवित्तले ७ करोडको आईपीओ निष्कासन गर्ने, इक्राले दियो ग्रेड ४

२१ चैत्र २०७५, बिहीबार १२:४४

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न रेटिङ गरेका छन् । इक्रा नेपाल लिमिटेडले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ ग्रेड ४ को प्रमाणपत्र दिएको छ । रेटिङपछि संस्थाले आईपीओ निष्कासन गर्न अनुमति पाउने छन् । नेपाल.....

आरबीआईले रिपोदर घटाएर ६ प्रतिशतमा झार्यो

आरबीआईले रिपोदर घटाएर ६ प्रतिशतमा झार्यो

२१ चैत्र २०७५, बिहीबार १२:३०

एजेन्सी । भारतको केन्द्रीय बैंङ्क रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले रिपोदर घटाएको छ । ६ सदस्यीय मौद्रीक नीति समितिको बैठकले बिहीबार रिपोदर ०.२५ अंक घटाएर ६ प्रतिशतमा झारेको हो । विश्वको अर्थतन्त्रमा मन्दी र मूल्य वृद्धिका वावजुद गभर्नर शक्तिकान्त दाशको अध्यक्षतामा बसेको समिति बैठकले रिपोदरमा कटौती.....

७ लघुवित्तको २२ करोड ३५ लाखको आईपीओ आउँदै, कसको कति (सूचिसहित)

७ लघुवित्तको २२ करोड ३५ लाखको आईपीओ आउँदै, कसको कति (सूचिसहित)

२१ चैत्र २०७५, बिहीबार १२:०७

काठमाडौं । विभिन्न ७ ओटा लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कास गर्ने भएका छन् । ७ ओटा लघुवित्तले २२ करोड ३५ लाख २८ हजार ८०० रुपैयाँ बराबरको २२ लाख २५ हजार २८८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स.....

एनआईसी एसियाका चमत्कारिक विशेषता भएका १५ बचत निक्षेप योजना

एनआईसी एसियाका चमत्कारिक विशेषता भएका १५ बचत निक्षेप योजना

२० चैत्र २०७५, बुधबार १८:०९

काठमाडौं । एनआईसी एसिया बैङ्कले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा सर्वाधिक उच्च ब्याजदरका अतिरिक्त २२ ओटा चमत्कारिक विशेषता रहेका विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । बैङ्कले सम्पूर्ण सेवाग्राहीलाई उपयुक्त हुने ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक.....

सहकारीबाट मात्रै ३९३ अर्ब लगानी हुने, सम्पत्ति शुद्धिकरणको दायरामा ल्याइने

सहकारीबाट मात्रै ३९३ अर्ब लगानी हुने, सम्पत्ति शुद्धिकरणको दायरामा ल्याइने

२० चैत्र २०७५, बुधबार १७:३५

काठमाडौं । आउँदो ५ वर्षमा सरकारी संस्थाको कर्जा लगानी विस्तार हुने भएको छ । आर्थिक वर्ष ०८०/०८१ सम्म सहकारीबाट हुने कर्जा लगानी विस्तार भई ३ खर्ब ९३ अर्ब रुपैयाँ पुग्ने भएको छ । हालसम्म विभिन्न सहकारी संस्थाबाट २ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । ५ वर्षको अवधिमा सहकारीबाट हुने लगानी १ खर्ब २० अर्ब.....