बैङ्किङ


ग्लोबल आईएमई बैङ्कले दियो सहुलियतपूर्ण कर्जा 

ग्लोबल आईएमई बैङ्कले दियो सहुलियतपूर्ण कर्जा 

१८ चैत्र २०७५, सोमबार १५:३९

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको छ । यसैबीच बैङ्कको त्रिशुली शाखा, नुवाकोटबाट चैत १५ मा एक समारोहबीच विभिन्न ६ जना भूकम्पपीडित व्यक्तिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले.....

एनआईसी एशिया बैङ्कले दियो पशुपतिमा घुम्ती शौचालय

एनआईसी एशिया बैङ्कले दियो पशुपतिमा घुम्ती शौचालय

१५ चैत्र २०७५, शुक्रबार १५:५६

काठमाडौं । एनआईसी एशिया बैङ्कले पशुपति क्षेत्र विकास कोषलाई घुम्ती शौचालय दिएको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालको.....

३ ओटा बैंङ्कको १ करोड ४४ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

३ ओटा बैंङ्कको १ करोड ४४ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

१५ चैत्र २०७५, शुक्रबार १३:३२

काठमाडौं । विभिन्न ३ ओटा बैंङ्कको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । बैंङ्क अफ काठमाण्डु, सिद्धार्थ बैंङ्क र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड ४४ लाख ३९ हजार ५१६ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । जसमध्ये बैंङ्क अफ.....

नेपाल इन्भेष्टमेन्ट र बंगलादेश बैंङ्कले ४ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक १०.५ प्रतिशत ब्याज दिने

नेपाल इन्भेष्टमेन्ट र बंगलादेश बैंङ्कले ४ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक १०.५ प्रतिशत ब्याज दिने

१५ चैत्र २०७५, शुक्रबार १२:१४

काठमाडौं । पुँजी जुटाउन दुई वाणिज्य बैंङ्कले ४ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंङ्क र नेपाल बंगलादेश बैंङ्कले ऋणपत्र निष्कासन गर्न लागेका हुन् । दुबै बैंङ्कले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नेपाल इन्भेष्टमेन्टले २ अर्ब.....

सिद्धार्थ बैंङ्कको बोनस सेयर नेप्सेमा सुचिकृत

सिद्धार्थ बैंङ्कको बोनस सेयर नेप्सेमा सुचिकृत

१५ चैत्र २०७५, शुक्रबार ११:४८

.....

राष्ट्र बैंकले खोल्यो मार्जिन कारोबार, नेप्सेको शिफारिशमा स्वीकृति दिने

राष्ट्र बैंकले खोल्यो मार्जिन कारोबार, नेप्सेको शिफारिशमा स्वीकृति दिने

१४ चैत्र २०७५, बिहीबार १७:३४

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले सेयरको मार्जिन कारोबार गर्न स्वीकृति दिने भएको छ । केन्द्रीय बैंङ्कले बिहीबार निर्देशन जारी गरी मार्जिन कारोबारका लागि स्वीकृति दिने जानकारी गराएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडको शिफारिश गरेपछि मार्जिन कारोबारको स्वीकृति दिने राष्ट्र बैंङकले जनाएको.....

मुक्तिनाथ विकास बैङ्कको एकै दिन दुई जिल्लामा शाखा विस्तार

मुक्तिनाथ विकास बैङ्कको एकै दिन दुई जिल्लामा शाखा विस्तार

१४ चैत्र २०७५, बिहीबार १७:२९

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका छन् भने वीरेन्द्रनगर शाखा कार्यालयको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल.....

१ र २ प्रदेशमा कामना विकास बैङ्कको शाखा विस्तार

१ र २ प्रदेशमा कामना विकास बैङ्कको शाखा विस्तार

१४ चैत्र २०७५, बिहीबार १७:१९

काठमाडौं । कामना सेवा विकास बैङ्कले प्रदेश १ र २ मा आफ्नो ७६ औं र ७७ औं शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले उदयरपुरको त्रियुगा र सप्तरी जिल्लाको राजविराज नगरपालिकामा चैत १३ गते शाखा विस्तार गरेको हो । एक समारोहबीच बैङ्कका सञ्चालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा.....

नबिलले महिलालाई ९.९९ ब्याजमा डेढ करोडसम्म कर्जा दिने

नबिलले महिलालाई ९.९९ ब्याजमा डेढ करोडसम्म कर्जा दिने

१४ चैत्र २०७५, बिहीबार १५:२१

काठमाडौं । नबिल बैङ्कले नारीहरुका लागि नयाँ ‘नबिल नारी’ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत नबिलले महिलाहरुका लागि तीनवटा बचत र ऋण स्किम ल्याएको छ । नबिलले महिलाहरुका लागि नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र महिला सञ्चालित माइक्रोइन्टरप्राइजेज लन्च गरेको हो । मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि.....

ग्लोबल आईएमई बैंकको ऋणपत्र बिक्री भएन, १५० करोडमा ३३ करोड मात्र माग

ग्लोबल आईएमई बैंकको ऋणपत्र बिक्री भएन, १५० करोडमा ३३ करोड मात्र माग

१४ चैत्र २०७५, बिहीबार ११:४४

काठमाडौं । ग्लोबल आईएमई बैंकले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) बिहीबार बैङ्किङ्ग समयपछि बन्द हुने भएको छ । लगानी विस्तारका लागि पुँजी जुटाउन बैंङ्कले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । हालसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको मात्र डिवेञ्चर बिक्री भएको निष्कासन तथा बिक्री प्रवन्धक.....