बैङ्किङ


ऋणपत्र बिक्री नभएपछि एनएमबी बैंङ्कले थप्यो समय

ऋणपत्र बिक्री नभएपछि एनएमबी बैंङ्कले थप्यो समय

१४ चैत्र २०७५, बिहीबार ११:०६

काठमाडौं । लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) बिक्री नभएपछि म्याद थप गरेको छ । बैंङ्कले फागुन ३० गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । निष्कासन बन्द छिटो चैत ४ गते भनिए पनि पर्याप्त आवेदन नपरेपछि म्याद.....

दुई कम्पनीको १ करोड २ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

दुई कम्पनीको १ करोड २ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

१३ चैत्र २०७५, बुधबार १३:४०

काठमाडौं । दुई संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । बैंङ्क अफ काठमाण्डु र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको गरी १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । जसअनुसार बैंङ्क अफ काठमाण्डुको ९९ लाख २ हजार ५४.....

निजगढमा पनि कामना बैङ्कको शाखा

निजगढमा पनि कामना बैङ्कको शाखा

१२ चैत्र २०७५, मंगलवार १५:५२

काठमाडौं । कामना सेवा विकास बैङ्कले बाराको निजगढमा आफ्नो ७४औं शाखा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । बैङ्कका सञ्चालक चतुराखर अधिकारी र प्रमुख कार्याकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा कारोबार सेवा सुरु गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैङ्कको सङ्क्षिप्त.....

सप्तकोसी डेभपलपमेन्ट र काबेली विकास बैङ्क मर्जरमा जाने

सप्तकोसी डेभपलपमेन्ट र काबेली विकास बैङ्क मर्जरमा जाने

१२ चैत्र २०७५, मंगलवार ०९:२९

काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैङ्क र काबेली विकास बैङ्क एक आपसमा गाभिने (मर्जर) भएका छन् । मर्जरमा जानका लागि दुवै बैङ्कले चैत २७ गते विशेष साधारण सभा बोलाएका छन् । सभामा दुवै बैङ्ककको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) र मर्जरमा जाने भएको निर्णयको प्रस्ताव पारित गर्ने छ । यस्तै चुक्तापुँजी बढाउन काबेलीले.....

सनराइज बैङ्कको ऋणपत्र चैत २० गतेदेखि, १० प्रतिशत ब्याज दिने

सनराइज बैङ्कको ऋणपत्र चैत २० गतेदेखि, १० प्रतिशत ब्याज दिने

१२ चैत्र २०७५, मंगलवार ०८:५९

काठमाडौं । लगानी जुटाउन सनराईज बैङ्कले चैत २० गतेदेखि ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार दरको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको बैङ्कले जनाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा चैत २५ गते र ढिलोमा.....

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

११ चैत्र २०७५, सोमबार १८:४२

काठमाडौं। सिटिजन्स बैंङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन्।बैंङ्कको सोमबार बसेको संचालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्ती गरेको हो। उनी कायममुकायम सिइओको जिम्मेवारीमा थिए। यसअघिका सीईओ राजनसिंह भण्डारीको समयावधि सकिएपछि पोखरेलले बैंङ्कको नेतृत्व लिएका.....

दाङ्ग र सल्यानमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार

दाङ्ग र सल्यानमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार

११ चैत्र २०७५, सोमबार १५:५६

चैत । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराही शाखा मार्फत जीवन बीमा सेवा सुरु गरेको छ । दाङ्गको घोराहीमा आईएमई लाइफ इन्स्योरेन्स शाखाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । आम सेवाग्राहीहरूलाई.....

सस्तो कर्जा राष्ट्रिय वाणिज्य र नेपाल बैंङ्कको, महंगो सेञ्चुरी कमर्शियलको, कसको कति (सूचिसहित)

सस्तो कर्जा राष्ट्रिय वाणिज्य र नेपाल बैंङ्कको, महंगो सेञ्चुरी कमर्शियलको, कसको कति (सूचिसहित)

९ चैत्र २०७५, शनिबार १६:००

काठमाडौं । सरकार स्वामित्वका दुई वाणिज्य बैंङ्कको कर्जाको ब्याजदर सबैभन्दा सस्तो देखिएको छ । राष्ट्रिय वाणिज्य बैंङ्क र नेपाल बैंङ्कको ब्याजदर अन्य बैंङकको तुलनामा सस्तो देखिएको हो । व्यवसायीले कर्जाको ब्याजदर बढेर १४ प्रतिशतसम्म पुगेको बताइरहँदा यी दुई बैंङ्कबाट १० प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा.....

साउनयता १५ अर्ब ५८ करोडको ऋणपत्र निष्कासन, सनराइज बैंकले ल्याउदै

साउनयता १५ अर्ब ५८ करोडको ऋणपत्र निष्कासन, सनराइज बैंकले ल्याउदै

९ चैत्र २०७५, शनिबार १०:००

काठमाडौं । थप लगानीका लागि स्रोत जुटाउन सनराईज बैंङ्कले ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्र २०८० मा परिपक्व हुने छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंङ्कलाई अनुमति.....