बैङ्किङ


महालक्ष्मीको सरसफाइ तथा बैङ्किङ कारोबारबारे जानकारी

महालक्ष्मीको सरसफाइ तथा बैङ्किङ कारोबारबारे जानकारी

४ चैत्र २०७५, सोमबार १५:४३

महालक्ष्मी विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कको दरबारमार्ग शाखाले सरसफाइ तथा बैङ्किङ कारोबारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । ‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नारा रहेको सरसफाइ अभियान दरबारमार्ग क्षेत्रमा केन्द्रित थियो । बैङ्कले आफ्ना विभिन्न शाखामार्फत बेलाबेलामा.....

हाथवे फाइनान्स कम्पनीले ५४ करोड बराबरको हकप्रद सेयर निष्कासन रद्द गर्ने

हाथवे फाइनान्स कम्पनीले ५४ करोड बराबरको हकप्रद सेयर निष्कासन रद्द गर्ने

४ चैत्र २०७५, सोमबार १४:५५

काठमाडौं । हाथवे फाइनान्स कम्पनी लिमिटेडको ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन रद्द् गर्ने भएको छ । ग्लोबल आईएमई बैङ्कले प्राप्ति गर्ने भएपछि हकप्रद निष्कासन रद्द हुन लागेको हो । गत साता फाइनान्सलाई ग्लोबल आईएमईले प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । फाइनान्सको आगामी चैत २६.....

मृतक कर्मचारीका परिवारलाई बैङ्कको ७ लाख सहयोग

मृतक कर्मचारीका परिवारलाई बैङ्कको ७ लाख सहयोग

४ चैत्र २०७५, सोमबार १३:२३

वालिङ । स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले चेक हस्तान्तरण गरेका हुन् । ‘शाखा प्रबन्धकमा कार्यरत.....

राष्ट्रबैंकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्रबैंकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै

४ चैत्र २०७५, सोमबार १०:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गरी सोमबार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन.....

कर्जा सस्तो बनाउन संस्थागत निक्षेपको ब्याजदर बचत खाताको भन्दा कम हुनुपर्छ : सीबीआईएलका सीईओ समीरप्रसाद दाहालसँग अन्तर्वार्ता

कर्जा सस्तो बनाउन संस्थागत निक्षेपको ब्याजदर बचत खाताको भन्दा कम हुनुपर्छ : सीबीआईएलका सीईओ समीरप्रसाद दाहालसँग अन्तर्वार्ता

३ चैत्र २०७५, आईतवार १५:५५

समीरप्रसाद दाहाल सिटिजन्स बैङ्कको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । पेसाले सीए दाहालसँग विभिन्न बैङ्कमा काम गरेको अनुभव छ । सिटिजन्स बैङ्कमा चिफ फाइनान्स अफिसर हुँदै साढे २ वर्षअघि सीबीआईएलमा सीईओको जिम्मेवारी सम्हालेका हुन् । बैङ्कको बढ्दो ब्याजदरले पुँजीबजार.....

७११ स्थानीय तहमा बैंङ्किङ पंहुच

७११ स्थानीय तहमा बैंङ्किङ पंहुच

१ चैत्र २०७५, शुक्रबार १७:२०

काठमाडौं । हालसम्म ७११ स्थानीय तहमा बैंङ्कको पंहुच पुगेको छ । देशभर ७५३ स्थानीय तहमा बैंङ्किङ पंहुच पुर्याउने लक्ष्य सरकारको छ । नेपाल राष्ट्र बैंङ्कबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ माघ मसान्तमा १५७ पुगेको छ । गत माघ मसान्तमा २८ वाणिज्य बैंङ्क,.....

कोरियन भाषा परीक्षाको शुल्क ग्लोबल बैंकले संकलन गर्ने

कोरियन भाषा परीक्षाको शुल्क ग्लोबल बैंकले संकलन गर्ने

१ चैत्र २०७५, शुक्रबार १५:३६

काठमाडौं । ग्लोबल आईएमई बैंकले यो वर्ष पनि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको शुल्क संकलन गर्ने भएको छ । कोरियन भाषा परीक्षा बापतको शुल्क संकलन गर्ने विषयमा नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपीएस शाखा र ग्लोबल आइएमई बैंकबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार.....

ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने

ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने

१ चैत्र २०७५, शुक्रबार १२:३७

काठमाडौं । ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । बैंङ्क र फाइनान्सबीच बिहीबार प्राप्तिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । हाथवे फाइनान्स सुनसरीको धरानमा रहेको छ । प्राप्तिमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हाथवे फाइनान्सको सेयर.....

ठाउँ खाली गराउन राष्ट्र बैङ्कले लगायो एक र दुई रुपैयाँका सिक्का बिक्री गर्न बाध्यात्मक व्यवस्था (कसको पालो कहिले)

ठाउँ खाली गराउन राष्ट्र बैङ्कले लगायो एक र दुई रुपैयाँका सिक्का बिक्री गर्न बाध्यात्मक व्यवस्था (कसको पालो कहिले)

३० फाल्गुन २०७५, बिहीबार १७:०३

नेपाल राष्ट्र बैङ्कले एक रुपैयाँ र दुई रुपैयाँ दरका सिक्का पर्याप्त मात्रामा बिक्री गर्न वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको छ । बिहीबार मुद्रा व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै एक रुपैयाँ दरका न्यूनतम ८ ड्रम (जम्मा ६ लाख रुपैयाँ) र दुई रुपैयाँ दरका न्यूनतम १० ड्रम (जम्मा १२ लाख रुपैयाँ) सुन्धारास्थित.....