बैङ्किङ


प्रतिबन्धित दुई सय र पाँच सयका भारु नाेट चलाइने

प्रतिबन्धित दुई सय र पाँच सयका भारु नाेट चलाइने

३० फाल्गुन २०७५, बिहीबार १६:३५

काठमाडौं । नेपालमा प्रतिबन्धित दुई सय र पाँच सय भारतीय रुपैयाँ (भारु)का नोट अब नेपालमा चलाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले केही दिनभित्रै सार्वजनिक सूचना जारी गरेपछि ती नोट चलनचल्तीमा आउने छन् । भारत सरकारले नेपालमा ठूला दरका भारु चल्न दिने गरी बाटो खोलिदिएपछि नेपालले पनि छिट्टै चलनचल्तीमा आउने बाटो.....

सेयर बजार घटेपछि मर्चेन्ट बैंङ्करले म्युचअल फन्ड ल्याउन मानेन्, ७ अर्ब ७५ करोडको निष्कासन रोकियो (सूचिसहित)

सेयर बजार घटेपछि मर्चेन्ट बैंङ्करले म्युचअल फन्ड ल्याउन मानेन्, ७ अर्ब ७५ करोडको निष्कासन रोकियो (सूचिसहित)

३० फाल्गुन २०७५, बिहीबार ०७:०७

काठमाडौं । मर्चेन्ट बैंङ्करले सामूहिक लगानी कोष (म्युचअल फन्ड) निष्कासन रोक्न नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् । सेयर बजार निरन्तर घटिरहेका बेला नाफा नहुँने अवस्था देखेपछि उनीहरुले म्युचअल फन्ड निष्कासनबाट पछि हटेका हुन् । म्युचअल फन्ड निष्कासनको माग गर्ने बैंङकरहरुले केही समयका लागि ढिला.....

अर्थमन्त्रीलाई सांसदहरुको प्रश्न, स्थानीय तहहरुमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ ?

अर्थमन्त्रीलाई सांसदहरुको प्रश्न, स्थानीय तहहरुमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ ?

२९ फाल्गुन २०७५, बुधबार १४:४२

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा.....

सिटिजन्स बैंकले १ अर्बको म्युचअल फण्ड ल्याउने

सिटिजन्स बैंकले १ अर्बको म्युचअल फण्ड ल्याउने

२८ फाल्गुन २०७५, मंगलवार १७:४१

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सामुहिक लगानी कोष (म्युचअल फण्ड) ल्याउने भएको छ । बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडमार्फत प्रतिइकाइ १० रुपैयाँका दरले १० करोड एकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । सिटिजन्सले १ वर्षअघि पनि १ अर्ब रुपैयाँ बरारबको म्युचअल फण्ड निष्कासन गरिसकेको.....

ब्याजदर घटाउन बैङ्कर एसोसियसन सहमत, छलफल गरेर एक साताभित्र निर्णय लिइने

ब्याजदर घटाउन बैङ्कर एसोसियसन सहमत, छलफल गरेर एक साताभित्र निर्णय लिइने

२७ फाल्गुन २०७५, सोमबार १८:१०

काठमाडौं । उद्योग व्यवसायीलाई लिदै आएको चर्को ब्याजदर घटाउन बैंङ्कर सहमत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधिबीच सोमबार भएको छलफलमा एक सातापछि ब्याजदर घटाउनका लागि पहल थाल्ने सहमति भएको हो । छलफलमा एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले कर्जाको ब्याजदर घटाउन.....

प्रतिबन्धित ठूला दरका भारु चलाउने विषयमा पहल भइरहेको छः अर्थमन्त्री खतिवडा

प्रतिबन्धित ठूला दरका भारु चलाउने विषयमा पहल भइरहेको छः अर्थमन्त्री खतिवडा

२७ फाल्गुन २०७५, सोमबार १५:५०

काठमाडौं । ठूला दरका भारतीय रुपैयाँ (भारु) २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा ल्याउन पहल भइरहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । क्यापिटल बिजनेस म्यागजिनसँग कुरा गर्दै उनले नेपाल भारत सम्बन्ध र पयर्टकहरुको आगामनका कारण पनि ठूला दरका भारु नोट प्रचलनमा ल्याउनु तत्कालका लागि आवश्यक रहेको बताए.....

नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने, सेयर कारोबार रोक्का

नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने, सेयर कारोबार रोक्का

२७ फाल्गुन २०७५, सोमबार १४:१७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । दुई संस्थाबीच प्राप्ति गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी भएपछि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको छ । नेपाल इन्भेष्टमेन्टको.....

एनआईसी एशियाको शाखा राजविराजमा

एनआईसी एशियाको शाखा राजविराजमा

२७ फाल्गुन २०७५, सोमबार १३:५०

काठमाडौं । एनआईसी एशिया बैङ्कले आफ्नो शाखा राजविराजमा खोलेको छ । राजविराज नगरपालिका वडा नं ८ मा खोलिएको सो शाखाको उद्घाटन नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादले गरे । शाखा उद्घाटन समारोहमा नगरप्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमासमेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैङ्कको प्रशंसा गरे । हाल.....

सिद्धार्थ र सानिमा बैंकको ३ लाख ५१ हजार कित्ता ऋणपत्र कारोबारका लागि नेप्सेमा सूचीकृत

सिद्धार्थ र सानिमा बैंकको ३ लाख ५१ हजार कित्ता ऋणपत्र कारोबारका लागि नेप्सेमा सूचीकृत

२७ फाल्गुन २०७५, सोमबार १०:५७

काठमाडौं । दुई बैंककको ऋणपत्र कारोबारका लागि सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सिद्धार्थ बैंकक र सानिमा बैंकको ऋणपत्र सोमबार सूचीकृत गरेको हो । सिद्धार्थको २१ लाख ६२ हजार ५५९ कित्ता र सानिमा डिवेञ्चरको १३ लाख ५४ हजार ७१२ कित्ता रहेको छ । सिद्धार्थले वार्षिक १०.५ र सानिमाले १० प्रतिशत.....

साइन रेसुङा र पुर्णिमा विकास बैंक मर्जरमा जाने, राष्ट्रिय स्तरको विकास बैंक बन्दै

साइन रेसुङा र पुर्णिमा विकास बैंक मर्जरमा जाने, राष्ट्रिय स्तरको विकास बैंक बन्दै

२७ फाल्गुन २०७५, सोमबार १०:०३

बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेका दुई ठूला विकास बैंकले एकता (मर्जर) को प्रक्रिया थालेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमाका अध्यक्ष.....