बैङ्किङ


यूकेएडकाे साझेदारीमा नबिलले ल्यायो साना उद्यमका लागि सजिलो कर्जा

यूकेएडकाे साझेदारीमा नबिलले ल्यायो साना उद्यमका लागि सजिलो कर्जा

२३ फाल्गुन २०७५, बिहीबार १५:०५

काठमाडौं । नबिल बैङ्कले साना तथा मझ्यौला उद्यम (एसएमई)लाई लक्ष्य गर्दै नबिल सजिलो कर्जा स्किम ल्याएको छ । यूकेएड सक्षमसँगको साझेदारी परियोजनाअन्तर्गत नबिलले साना व्यवसायका लागि यस्तो कर्जाको योजना ल्याएको हो । चार करोड रुपैयाँसम्म व्यापार कारोबार भएका उद्योगलाई साना उद्योगको परिभाषा दिँदै एक करोड.....

अन्तर बैङ्क ब्याजदर बढेपछि राष्ट्र बैङ्कले १० अर्ब बजारमा पठाउँदै

अन्तर बैङ्क ब्याजदर बढेपछि राष्ट्र बैङ्कले १० अर्ब बजारमा पठाउँदै

२३ फाल्गुन २०७५, बिहीबार १२:५०

काठमाडौं । अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कले बिहीबार बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ । केन्द्रीय बैङ्कले एक साताको रिपोमार्फत बजारमा रकम पठाउन लागेको हो । रिपोको अवधि फागुन ३० गतेसम्म छ । अन्तर बैङ्क ब्याजदर बढेर औसत ५.१७ प्रतिशत पुगेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको राष्ट्र.....

सेयर बजारमा हरियाली, एनसीसी बैङ्कको सबैभन्दा बढी कारोबार

सेयर बजारमा हरियाली, एनसीसी बैङ्कको सबैभन्दा बढी कारोबार

२२ फाल्गुन २०७५, बुधबार १५:३६

काठमाडौं । सेयर बजार ९ अङ्कले बढेको छ । बुधबार बजार बढेर नेप्से परिसूचक १ हजार ११ अङ्कमा पुगेको छ । बजार बढेपछि बैङ्क, वित्त, जलविद्युत्, उत्पादन, बिमालगायत सबै क्षेत्रमा हरियाली देखिएको छ । बुधबार कुल २२ करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी.....

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको औपचारिक कारोबार सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको औपचारिक कारोबार सुरु

२२ फाल्गुन २०७५, बुधबार १२:१६

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको कारोबार आजबाट सुरु भएको छ । बैङ्किङ कारोबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शुभारम्भ गरेका हुन् । बैङ्कको २० अर्ब रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्ट्याइएको छ । संस्थापकमध्ये सरकारको १० प्रतिशत हिस्सा छ । सो रकम.....

एनआईसी एसिया क्यापिटलको व्यवस्थापन सेवामा ५० प्रतिशत छुट

एनआईसी एसिया क्यापिटलको व्यवस्थापन सेवामा ५० प्रतिशत छुट

२२ फाल्गुन २०७५, बुधबार १२:१४

काठमाडौं । एनआईसी एसिया क्यापिटलको व्यवस्थापन सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । एनआईसी एसिया क्यापिटलले दोस्रो वार्षिकोत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि आफ्नो सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको हो । यस्तै डीम्याट खातामा फागुन २२ देखि चैत्र ६ गतेसम्मका लागि पूर्ण निशुल्क गरिएको छ ।.....

अर्थमन्त्रीको सुझाव : बैङ्ककर र व्यवसायी मिलेर ब्याजदरमा निर्णय लिनुस्, नत्र सरकारले हस्तक्षेप गर्छ

अर्थमन्त्रीको सुझाव : बैङ्ककर र व्यवसायी मिलेर ब्याजदरमा निर्णय लिनुस्, नत्र सरकारले हस्तक्षेप गर्छ

२२ फाल्गुन २०७५, बुधबार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कर र व्यवसायीहरुलाई ब्याजदरका विषयमा सहमती गर्न आग्रह गरेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको बुधबार औपचारिक कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैङ्कर र व्यवसायीहरुले ब्याजदरका विषयमा सहमति गरेर निर्णय गर्नुपर्ने र सहमति नभए सरकारले हस्तक्षेप.....

ब्याजदर घट्दो क्रममा छ, अब चिन्ता लिनु पर्दैन : अर्थमन्त्री खतिवडा

ब्याजदर घट्दो क्रममा छ, अब चिन्ता लिनु पर्दैन : अर्थमन्त्री खतिवडा

२१ फाल्गुन २०७५, मंगलवार १८:२४

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कको ब्याजदर घट्ने क्रममा रहेको बताएका छन् । निक्षेपको ब्याजदर घटेर एक अङ्कमा झरेकाले कर्जाको ब्याजदर पनि कम हुन थालेको उनले बताएका हुन् । चालू आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘नेपाल राष्ट्र बैङ्कले चासो नदेखाएको.....

बैङ्कविरुद्ध खनिएका उद्योगी/व्यापारीलाई बैङ्कको झट्का : विश्वासका आधारमा ऋण नदिने

बैङ्कविरुद्ध खनिएका उद्योगी/व्यापारीलाई बैङ्कको झट्का : विश्वासका आधारमा ऋण नदिने

२१ फाल्गुन २०७५, मंगलवार १८:११

काठमाडौं । बैङ्कविरुद्ध उद्योगी/व्यवसायी आक्रामक भएपछि बैङ्क तथा वित्तीय संस्थाले पनि विश्वासका आधारमा कर्जा नदिने भएका छन् । विदेशबाट सामान आयात गर्ने व्यापारीले विश्वासका आधारमा बैङ्कबाट ठूलो कर्जा पाउने गरे पनि अबदेखि अनिवार्यरुपमा धितो राखेर मात्रै कर्जा पाउने भएका छन् । व्यापार गर्दा आयात कर्जा.....

no-image

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार बुधबारबाट

२१ फाल्गुन २०७५, मंगलवार १७:४७

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार बुधबारबाट सुरु गर्ने भएको छ । १० प्रतिशत सरकारी लगानी रहेको सो बैंकको २० अर्व रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना सार्वजनिक गरेको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर.....