काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोटको डिजाइन, छाप्ने र आपूर्तिको जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ । केन्द्रीय बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नोट छाप्नका लागि जिम्मा दिन लागेको हो । आवर्थरले ४७ लाख ७२ हजार ५०० युरोमा नोट छाप्ने राष्ट्र बैंक मुद्रा व्यवस्था विभागका कार्यकारी.....
काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवालीले दायर गरेको रिटको मंगलबार सर्वोच्च अदालतमा सुुनुवाइ भइरहेको छ । न्यायधीशद्धय ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । उच्च अदालत पाटनले ०७३ असोजको पहिलो साता बैंकिङ कसुरको अभियोगमा कमल र.....
काठमाडौं । लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंकले ऋणपक्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले फागुन ३० गते ऋणपत्र निष्कासन गर्ने भएको छ । निष्कासन बन्द छिटो चैत ४ गते र ढिलोमा चैत १४ गते हुने सिद्धार्थ.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेड मा सचिकृत मध्ये हाल सम्म विभिन्न क्षेत्रका गरी ४४ कम्पनीको बोनस सेयर दर्ता भएको छ । ४४ कम्पनीको ११ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बराबरको १२ करोड ३७ लाख १२ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । बोनस सेयर नेप्सेमा सुचिकृत भई कारोबार सुरु.....
काठमाडौं । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर घटाउन ५ बुँदे सुझाव दिएको छ ।महासंघकी अध्यक्ष भवानी राणाले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपाललाई कर्जाको ब्याजदर एक अंकमा झार्न सुझाएकी हुन । बैंकहरुले कर्जाको ब्याजदर दोब्बर बढाए १४ प्रतिशतसम्म पुर्याएपछि.....
बाँके ः चालीसौँ जिल्लाका रुपमा बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाइँको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो । बाँकेमा कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा.....
काठमाडौं । काठमाडौं महानगरपालिकाले वार्षिक साधारणसभा नगर्नेल सहकारीलाई कार्वाही गर्ने भएको छ । अधिकांश सहकारीले वार्षिक साधारणसभा नगरेपछि महानगरपालिकाले यस्तो चेतावनी दिएको हो । प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने र सोको विवरण महानगरपालिकालाई बुझाउनु पर्ने व्यवस्था.....
काठमाडौं । बजार पुँजीकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकले नविल बैंकलाई पछि पारेको छ । यस साता नेपाल इन्भेष्टमेन्टको पुँजीकरण बढेर ६३ अर्ब १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । नविलको ६१ अर्ब ८६ करोड २९ लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट दोस्रो र नविल तेस्रो स्थानमा रहेको छ । अघिल्लो सातासम्म नविल दोस्रो र नेपाल.....
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री.....