सुर्खेत । नेपाल राष्ट्र बैङ्कले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैङ्कले विभिन्न सात क्षेत्रका लागि पाँच करोड रूपैयाँसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु.....
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि. र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ। सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी.....
कास्की : कृषि विकास बैङ्कले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैङ्कले नियमानुसार.....
काठमाडौं । राष्ट्र बैङ्कको निर्णयपछि बैङ्कहरु धरासायी बन्ने निष्कर्ष निकाल्दै बैङ्कका अध्यक्ष तथा सञ्चालकहरु पनि सङ्गठित भएर लाग्ने भएका छन् । मोरङ उद्योग सङ्गठन, मोरङ व्यापार सङ्गठन तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सङ्ठगित भएर बैङ्कको चर्काे ब्याजदरविरुद्ध उत्रिएपछि बैङ्कका अध्यक्ष तथा सञ्चालक.....
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरबारे पुनर्विचार नगरिए बैङ्कहरुमा नकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको बैंकर्सको बैठकले नेपाल राष्ट्र बैङ्क ब्याजदरबारे समयमै पुनर्विचार गर्न समेत आग्रह गरिएको हो ‘आर्थिक बर्ष २०७५÷०७६ को मौद्रिक नीतिमा केही बुँदाहरुले समग्र बैंकिङ क्षेत्रमा.....
काठमाडौं । मौद्रिक नीतिको समिक्षापछि नेपाल राष्ट्र बैङ्कले गरेको निर्णयबाट न उद्योगी खुसी भएका छन्, नत बैङ्कर नै । उनीहरु दुबैले राष्ट्रबैङ्कले गरेको निर्णयको विरोध गरेका छन् । उद्योगीले राष्ट्रबैङ्कले चर्को ब्याजदर घटाउन कुनै पहल नगरेको आरोप लगाइरहेका मात्रै छैनन्, यसअघि दिएको १५ दिने समयसीमा कुरेर.....
काठमाडौ । सिभिल बैंक लिमिटेडद्धारा बाल विकास समाजलाई १ लाख प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई १ लाखको चेक हस्तान्तरण गरेको हो । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका.....
काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडबीच सोमबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार कामना बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीबन.....
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको ३६४ औं सञ्चालक समिति बैठकले नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुत्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीसंग बैंकहरुले लिदै आएको चर्को ब्याजदर घटाउनका लागि प्रयास थाल्न निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसंग शनिबार भएको भेटमा प्रधानमन्त्रीले उत्पादनमुलक उद्योगलाई दिने कर्जाको ब्याज सस्तो हुनुपर्ने.....