काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ । यसअघि संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी.....
काठमाडौं । साताको अन्तिम दिन २ अर्ब १६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्लो समयमा यो सबैभन्दा बढी सेयर कारोबार भएको दिन हो । एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले संस्थापक सेयर बिक्री गरेपछि बिहीबार कारोबार रकम अधिक बढेको हो । एभरेष्ट बैंकको प्रतिकित्ता २६५ रुपैयाँमा १ अर्ब ९१ करोड ७६ लाख.....
किसान माईक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश पोखरेल नियुक्त भएका छन् । फागुन १ गतेदेखि आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी पाएका पोखरेलले कम्पनी सचिवको रुपमासमेत काम गर्नेछन् । सीईओ इन्द्रकुमार शाहले छाडेसँगै किसान माइक्रोफाइनान्समा कायममुकाय सिइओ र कम्पनी सचिवका.....
नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले अर्को दशकका लागि विवेचना (डेलिब्रेसन फर द नेक्स्ट डिकेड) नामक एक बृहत् सम्मेलन आयोजना गर्ने भएको छ । संस्थाले १० वर्ष पूरा गरेको अवसरमा आगामी आइतबार (१७ फेब्रुअरी २०१९)मा यस्तो सम्मेलन गर्न लागेको हो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीवी नेपाललगायत.....
काठमाडौं । एनएमबी बैंकले बेलायतको सिडिसी ग्रुपसँग ऋण लिने सम्झौता गरेको छ । बैंकले बुधबार आयोजित एक कार्यक्रममा १ करोड ५० लाख डलर अर्थात १७० करोड रुपैयाँ ऋण ल्याउने सम्झौता गरेको हो । सो रकम पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ । बैंकले लगानीयोग्य.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मासिक तथ्याङ्क प्रस्तुत गर्दा गडबडी गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको सेगमेन्टमा चालू वर्षको ५ महिनामा भन्दा ६ महिनामा कम लगानी आएको देखिएको छ । जबकि यस्तो लगानी महिना महिनाको फरक फरक हुँदैन । आर्थिक वर्षको सुरुवातदेखि नै हरेक महिनाको जोडिँदै आउँछ.....
राष्ट्रियस्तरको कामना सेवा विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण बस्नेत नियुक्त भएका छन् । पूर्वसीईओ महेशप्रसाद काफ्लेले छाडेपछि बस्नेतले कम्पनीमा कायममुकायम सीईओको जिम्मेवारी सम्हालिरहेका थिए । माघ २९ गतेको सञ्चालक समितिले बस्नेतलाई फागुन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि.....
काठमाडौं । एनएमबी बैंकले बेलायतको सीडीसी इन्भेष्टमेन्ट लन्डनबाट पौने २ अर्ब रुपैयाँ ऋण लिने भएको छ । वार्षिक ३ प्रतिशत ब्याज तिर्ने गरी ५ वर्षका लागि सीडीसीबाट ऋण लिन लागेको एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले क्यापिटल नेपाललाई बताए । ऋण दिने र लिने सम्बन्धित सम्झौतामा मंगलबार हस्ताक्षर हुँदैछ । नेपाल.....
काठमाडौ । सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति.....
काठमाडौं । प्रभु बैंकको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रतिकित्ता १५० रुपैयाँमा ३ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता २३१ रुपैयाँमा ८७ लाख ९० हजार र प्रभु बैंकको साधारण सेयर प्रतिकित्ता २३६ रुपैयाँमा.....