काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नेपाल पूर्वाधार बैङ्कलाई सञ्चालन अनुमति दिएको छ । केन्द्रीय बैङ्कको हालै बसेको सञ्चालक समिति बैठकले पूर्वाधार बैङ्कलाई सञ्चालन स्वीकृति दिएको हो । आवश्यक भौतिक पूर्वाधारको काम सकेपछि बैङ्कले सञ्चालन अनुमतिका लागि केन्द्रीय बैङ्कमा आवेदन दिएको थियो । राष्ट्र बैङ्कले.....
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुदनाफा गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ नाफा गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार अघिल्लो.....
पाल्पा । जिल्लाका १० वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगेको छ तर सहजसँग.....
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निकास गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन ५ बराबर १ अनुपातमा १ करोड १० लाख रुपैयाँ बराबरको १ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १७ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक.....
काठमाडौं । लघुवित्त र जलविद्युत गरी दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड ४७ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ४७ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । हिमालय ऊर्जाले १४ अर्ब.....
सुर्खेत । बैंकले बढाएको ब्याजको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घले ब्याजदर सच्याउन तयार नभए बिहीबारदेखि बैंक बहिष्कार गर्ने निर्णय गरेको छ । निजी बैंकले एकपक्षीय ब्याजदर निर्धारण गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।सङ्घका अध्यक्ष धनबहादुर.....
काठमाडौँ । कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०३ स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । सरकारले सबै स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको शाखा पुर्याउने योजनाअनुसार नै नेपाल राष्ट्र बैङ्कले शाखा स्थापना भए नभएको अनुगमनसमेत गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिलेन्द्रप्रसाद.....
काठमाडौं । बैङ्कको चर्को ब्याजदरबाट पीडित व्यवसायीले उत्पादनमूलक उद्योगमा दिइने पुनर्कर्जाको सीमा बढाउन र ब्याजदर घटाउन माग गरेका छन् । बैङ्कले अस्वाभाविक रुपमा ऋणको ब्याजदर बढाउँदा औद्योगिक क्षेत्रको उत्पादन लागत बढ्ने र महँगी नियन्त्रणबाहिर जाने भएकाले नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन हस्तक्षेप.....
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा सञ्चालन हुने आयोजना र उद्योग व्यवसायमा हुने डलर जोखिमलाई व्यवस्थापन गर्नका लागि हेजिङ फण्ड सञ्चालनमा ल्याउने भएको छ । मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत भएकाले केही दिनभित्रै हेजिङ फण्ड कार्यन्वयनमा ल्याउने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले.....
काठमाडौं । मौद्रिक नीति लागू भएको ७ महिनापछि नेपाल राष्ट्र बैङ्कले ब्याजदर करिडोर लागू गरेको छ । केन्द्रीय बैङ्कले बुधबार ५ प्रतिशत ब्याजदरमा दुई साताका लागि ५ अर्ब रुपैयाँको रिपो जारी गरेर ब्याजदर करिडोर लागू गरेको हो । आन्तरिक तयारीका क्रममा भएकाले ब्याजदर करिडोर लागू हुन ढिलाइ भएको राष्ट्र बैङ्क.....