काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा १५ अर्ब रुपैयाँ पठाउँदा आधा दर्जन बैंकले ४ अर्ब रुपैयाँ मात्र उठाएका छन् । अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले मङ्गलबार रिपोमार्फत बजारमा पैसा पठाएको हो । अन्तर बैंक ब्याजदरले ५ प्रतिशत सीमा नाघेपछि यसलाई बान्छित सीमामा ल्याउन केन्द्रीय बैंकले रिपोमार्फत.....
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आश्विनस् मेडिकल कलेज एण्ड हस्पिटल प्रालिका नामबाट दर्ता भएको नेपाल मेडिसिटीबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । माग भन्दा बढी आवेदन परेपछि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज मंगलबारसम्म मात्र खुल्ने भएको छ । ग्रिनलाइफले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयबासिन्दालाई १८.....
काठमाडौं । अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कले मङ्गलबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । पटक पटक रिपो गर्दा पनि अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि फेरी रिपोमार्फत बैङ्किङ प्रणालीमा पैसा पठाउन लागेको हो । लगानीयोग्य पुँजीको कमी भई अन्तर बैङ्क ब्याजदर ५.८ प्रतिशत पुगेपछि यसलाई.....
काठमाडौ । वाणिज्य बैङ्कहरुले संस्थागत निक्षेपकर्ताको ब्याज दर बढाएका छन् । वाणिज्य बैङ्कहरुले नयाँ ब्याजदर सार्वजनिक गरी संस्थागत निक्षेपको नवीकरण गर्दा ०.१ प्रतिशतसम्म ब्याज बढाउन सकिने जानकारी गराएका हुन् । संस्थागत निक्षेप नवीकरण गर्दा बैङ्कहरुले ८.६ प्रतिशतसम्म ब्याज दिन पाउने छन् । नेपाल बैङ्कर्स.....
काठमाडौं । मेगा बैंकले एकैदिन १८ वटा शाखा विस्तार गरेको छ । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो । नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छ । यसैगरी.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एक दिनमा देशभित्र ६० हजार रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) पठाउन÷पाउन नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले अनुमति प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि यसको आकार प्रतिदिन १ लाख रुपैयाँ थियो । बैङ्कले.....
काठमाडौँ । नेपाल बैङ्कले चालू आर्थिक वर्षको छ महिनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैङ्कले एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार रूपैयाँ नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महिनामा बैङ्कले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैङ्कको खुद ब्याज आम्दानी,.....
काठमाडौं । चालू आर्थिक वर्ष ७ महिना बित्न लाग्दा पनि सरकारले आन्तरिक ऋण उठाएको छैन । सरकारले आन्तरिक ऋण उठाउनुको साटो ट्रेजरी बिल्सको नवीकरण मात्र गरेको छ । हालसम्म १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल्सको नवीकरण भएको छ । पुँजीगत खर्च कम भएकाले सरकारले आन्तरिक ऋण नउठाएको हो । सरकारले हालसम्म नयाँ.....
काठमाडौ । वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आईतबारको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो । बैठकले नवीकरणको हकमा भने बढी.....