काठमाडौं । सञ्चालनमा आउने तयारीमा रहेको नेपाल पूर्वाधार विकास बैङ्कले ५० करोड रुपैयाँभन्दा कम लगानी हुने परियोजनामा कर्जा प्रवाह गर्न नपाउने भएको छ । नेपाल राष्ट्र बैङ्कले पूर्वाधार विकास बैङ्कसम्बन्धित निर्देशन जारी गरी लगानीको सीमा तोकेको हो । आफूले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा ५० करोड.....
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कास गर्न लागेका छन् । ती लघुवित्तले १६ करोड ६८ लाख ८२ हजार १८० रुपैयाँ बराबरको १६ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । गणपति लघुवित्त वित्तीय संस्था.....
बैतडी : पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ । “काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने.....
काठमाडौं । मेगा बैंक र सनराइज बैंकले सहायक कम्पनीमार्फत सेयर दलाल (स्टक ब्रोकर) को काम गर्ने भएका छन् । दुबै बैंकको हालै सम्पन्न वार्षिक साधारणसभाले आफै वा सहायक कम्पनीमार्फत दलालको काम गर्ने प्रस्तावलाई स्वीकृत गरेका छन् । साधारणसभाले स्वीकृत गरेकाले सम्बन्धित निकायको स्वीकृति लिएर सहायक कम्पनीमार्फत.....
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन गर्नका लागि संस्थाले फागुन ६ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाले १०० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले हकप्रद.....
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबार ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गरेको हो । बैंकका संस्थापकले हकप्रद नकिने पछि लिलामीबाट सेयर बिक्री गरेको थियो । चुत्तापुँजी बढाउन बैंकले.....
काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार १२ अंक घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १२७ अंकमा सीमित भएको छ । आइतबार बजार घटेपछि कारोबार रकममा पनि गिरावट आई २३ करोड ५१ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता २०९.....
डडेलधुरा जिल्ला को नवदुर्गा गाउँपालिकामा आइतबारबाट प्रभु बैङ्कले शाखा कार्यालय खोलेको छ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैङ्कको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यका साथ शाखा सञ्चालन गरिएको जनाएको छ । वडा.....
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राखिने बताएका छन् । बनेपा नगरपालिका–६ बूडोलमा शनिबार शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, “आइटी पार्कमा.....