काठमाडौं । पछिल्लो ३ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले १३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्था आक्रम हुँदा ठुलो रकम कर्जा प्रंवाह हुन पुगेको हो । २०७२ साल असारसम्म बैंकको कर्जा विस्तार १३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । कर्जाको माग बढेपछि बैंकहरु आक्रमक.....
काठमाडौं । चर्को ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालदेखि अर्थमन्त्री डा. युवराज खतिवडाको प्रयास असफल भएपछि नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष समस्या लिएर जाने भएको छ । महासङ्घले १५ दिने अल्टिमेटम दिएर ब्याजदर घटाउन बैङ्कहरुलाई.....
काठमाडौँ । हरेक स्थानीय तहमा बैङ्कका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको विवरणअनुसार कुल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा बैङ्कका शाखा पुगेका छन् । नागरिकलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ.....
काठमाडौं । इनफिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको चुत्तापुँजी १४ करोड रुपैयाँ रहेको.....
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त भएको.....
एजेन्सी । भारतका बैङ्कहरुमा सम्पत्तिको गुणस्तरमा निरन्तर आइरहेका सुधारका सङ्केतले सो क्षेत्रमा निष्क्रिय सम्पत्ति (एनपीए) को अवस्थामा स्थिरता आइरहेको केयर रेटिङ लिमिटेडको प्रतिवेदनमा उल्लेख छ । बैङ्कमा सम्पत्तिको गुणस्तरमा वृद्धि भएसँगै आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएमा एक वर्षअघिभन्दा व्यापकरुपले.....
काठमाडौं । यो साता एभरेष्ट बैंकको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । एभरेष्टको बिहीबार मात्रै १ अर्ब ७१ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । यो साता ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ६ करोड.....
काठमाडौं । यो साता विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मुक्तिनाथ विकास बैंक, वेस्र्टन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको.....
एजेन्सी, ३ फागुन । विख्यात अमेरिकी बैङ्क जेपी मोर्गान चेसले आफ्नै डिजिटल मुद्रा क्रिप्टोकरेन्सी लन्च गरेको छ । जेपीएम कोइन नाम दिइएको त्यस क्रिप्टोकरेन्सीको निश्चित मूल्य छ, जुन एक अमेरिकी डलरसँग साटिन सक्छ । तर यसलाई अन्य क्रिप्टोकरेन्सी र बिटकोइन जसरी खुला प्रयोग गर्न पाइनेछैन । जेपीएम कोइन प्राथमिक.....
काठमाडौं । उद्योगी व्यवसायीले ऋणको ब्याजदर तत्काल नघटाए नतिर्ने धम्की बैङ्क तथा वित्तीय संस्थालाई दिएका छन् । ब्याजदर नघटाए बढेको ब्याज नतिर्ने भन्दै उनीहरुले विभिन्न बैङ्कलाई पत्र काटेका छन् । बैङ्कले कर्जाको ब्याज अस्वाभाविक रुपमा बढाउँदा त्यसको प्रत्यक्ष असर उद्योगमा परेपछि उद्योगी ब्याजदर नघटाएर.....