बैङ्किङ


ब्याजदरमा सहमति नगरे हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनीपछि जुटे बैंकर र व्यवसायी

ब्याजदरमा सहमति नगरे हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनीपछि जुटे बैंकर र व्यवसायी

२६ फाल्गुन २०७५, आईतवार १८:३०

काठमाडौं । चर्को ब्याजदरलाई मत्थर बनाउन पहिलो पटक नेपाल बैङ्कर्स एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)बीच सोमबार छलफल हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा सहमति जुटाउन बैंङ्कर र एफएनसीसीआईलाई अनुरोध गरेका थिए । सहमति नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएपछि बैंङ्कर.....

एडीबीको ऋण उच्च, निकासा न्यून

एडीबीको ऋण उच्च, निकासा न्यून

२६ फाल्गुन २०७५, आईतवार १३:५६

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई प्रदान गर्दै आएको वार्षिक ऋण सन् २०१८ मा उच्च रह्यो, तर निकासा भने एकदमै न्यून छ । सन् २०१८ मा एडीबीले जम्मा ५९ करोड २० लाख डलर ऋण प्रदान गरेको छ भने यातायात, सहरी विकास, पानी, ऊर्जा, ग्रामीण सडक, कृषि र प्राकृतिक संसाधनमा प्राविधिक सहायता ८१ लाख डलरको छ । एडीबी.....

पीएनबी बैङ्ककाे १३ हजार करोड ठगी गर्ने नीरव मोदीलाई बेलायतले सुपुर्दगी गर्ने

पीएनबी बैङ्ककाे १३ हजार करोड ठगी गर्ने नीरव मोदीलाई बेलायतले सुपुर्दगी गर्ने

२६ फाल्गुन २०७५, आईतवार १२:३९

एजेन्सी । भारतको पन्जाब नेसनल बैङ्कबाट १३ हजार पाँचसय करोड रुपयाँको ठगी मुद्दामा दोषी पाइएका फरार हीरा व्यवसायी नीरव मोदीलाई सुपुर्दगी गर्ने भारतको आग्रहलाई बेलायती गृहमन्त्रालयले पास गरेको छ । उक्त आग्रहलाई बेलायती गृहसचिव साजिद जावेदले प्रमाणिक गरेका हुन् । नीरव मोदी अहिले लन्दनको वेस्ट इन्डमा.....

स्पर्श लघुवित्तको आईपीओ खुल्यो, १३४० कित्तासम्म आवेदन दिन पाइने

स्पर्श लघुवित्तको आईपीओ खुल्यो, १३४० कित्तासम्म आवेदन दिन पाइने

२६ फाल्गुन २०७५, आईतवार ०८:३१

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक.....

एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढ्यो, १३ हजार ५०० बाट ३ लाख ४५ हजार पुग्यो

एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढ्यो, १३ हजार ५०० बाट ३ लाख ४५ हजार पुग्यो

२५ फाल्गुन २०७५, शनिबार १७:१८

काठमाडौं । एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढेको छ । साधारण सेयर र हकप्रद सेयरमा गरी १३ हजार ५०० रुपैयाँ लगानी गर्ने सेयरधनीको सम्पत्ति बढेर अहिले ३ लाख ४५ हजार ८०० रुपैयाँ पुगेको बैकका अध्यक्ष बीके श्रेष्ठले जानकारी दिए । उनले बैंकले आफ्ना शेयर धनीहरुलाई उच्च दरको प्रतिफल उपलब्ध.....

८ अर्ब पुँजी भएको वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

८ अर्ब पुँजी भएको वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

२५ फाल्गुन २०७५, शनिबार १६:००

काठमाडौं । अधिकाँश वाणिज्य बैंकको सेयर मूल्य ५०० रुपैयाँ भन्दा कम रहेको छ । अझ आधा दर्जन वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । सेयर बजार घट्दै गएपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुत्तापुँजी न्युनतम ८ अर्ब रुपैयाँ तोकेको छ । नेपाल क्रेडिट एन्ड.....

सप्तकोसी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

सप्तकोसी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

२५ फाल्गुन २०७५, शनिबार ११:२०

काठमाडौं । दुई बैंक तथा वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । सप्तकोसी डेभलपमेन्ट बैक र सेन्ट्रल फाइनान्स लिमिटेडको गरी ८ लाख १६ हजार ३९९ कित्ता सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५८३ कित्ता.....

लक्ष्मी बैंकसँग मर्जर गर्ने एभरेष्ट बैंकको योजना विफल

लक्ष्मी बैंकसँग मर्जर गर्ने एभरेष्ट बैंकको योजना विफल

२४ फाल्गुन २०७५, शुक्रबार २१:२१

काठमाडौ । भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंकले गाभिने (मर्जर) मा जानेनजाने भन्ने निर्णय गर्न सकेको छैन । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पुँजी वृद्धि वा बैंकहरु एकापसमा गाभिएर सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि साझेदारको खोजिमा रहेको.....

सरकारले आयातमा कडाइ गरेपछि लगानीका क्षेत्र परिवर्तन गर्दै बैङ्क

सरकारले आयातमा कडाइ गरेपछि लगानीका क्षेत्र परिवर्तन गर्दै बैङ्क

२४ फाल्गुन २०७५, शुक्रबार १२:००

काठमाडौं । राष्ट्रिय योजना आयोगले उद्योग क्षेत्रको उत्पादकत्व वृद्धि तथा अर्थतन्त्रमा योगदान बढाउने नीति लिएसँगै बैङ्क तथा वित्तीय संस्थाले पनि लगानीको क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसका लागि आन्तरिक तयारी थालिएको बैङ्कहरुले बताएका छन् । राज्यले विस्तारै कृषि तथा अन्य क्षेत्रमा लगानी घटाउँदै.....

यस वर्ष साढे २ अर्ब नाफा गर्ने एनएमबी बैङ्कको प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

यस वर्ष साढे २ अर्ब नाफा गर्ने एनएमबी बैङ्कको प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

२३ फाल्गुन २०७५, बिहीबार १६:५८

काठमाडौं । एनएमबी बैङ्कले चालू आर्थिक वर्षमा खुदनाफा ३४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नाफा बढेर २ अर्ब ४८ करोड ५० लाख रुपैयाँ हुने अनुमान बैङ्कले गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैङ्कले ऋणपत्र (डिभेञ्चर) निष्कासन प्रयोजनका लागि.....