काठमाडौं । यो साता ग्लोबल आर्ईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंङ्कको ९ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रमोटर सेयर खरिदबिक्री भएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ८७ लाख ७० हजार र साइन रेसुङा डेभलपमेन्ट बैंङ्कको ४ करोड.....
काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्क लिमिटेडले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्नेछ । सम्झौतामा.....
काठमाडौं । प्राथमिक क्षेत्रमा बैंङ्क तथा वित्तीय संस्थाले तोकिएको भन्दा कम कर्जा लगानी गरेपछि नेपाल राष्ट्र बैंङ्क आक्रमक भएको छ । केन्द्रीय बैंङ्कले गत पुसदेखि प्राथमिक क्षेत्रमा तोकिएको कर्जा लगानी नगर्ने बैंङ्क तथा वित्तीय संस्थालाई हर्जना लगाउने भन्दै बिहीबार निर्देशन जारी गरेको छ । केन्द्रीय.....
काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमईका १ सय ३४ ओटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो,.....
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले बिहीबार गणपतिलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजी ३२.३७ प्रतिशत.....
एजेन्सी । फरार भारतीय हीरा व्यवसायी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । आत्मसमर्पण नगरेका कारण बेल नपाउने मोदीलाई अदालतले बुधबारबाट मार्च २९ सम्म हिरासतमा राख्न भनेको छ । भारतीय कानुन प्रवर्तन निर्देशनालयले उनको सुपर्दगीका लागि आग्रह गरेपछि मङ्गलबार लन्डनको अदालतले नीरव मोदीलाई पक्राऊ आदेश जारी.....
काठमाडौं । प्रभु बैङ्क लिमिटेडले झापा र मोरङमा आफ्नो शाखा विस्तार गरेको छ । झापाको चन्द्रगढी नगरपालिका वडा नम्बर ७ मा र मोरङ्गको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा मंगलबार नयाँ शाखकार्यालय विस्तार गरेको हो । झापाको चन्द्रगढीस्थित प्रभु बैङ्कको शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले.....
काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुन थालेको छ । नेपाल राष्ट्र बैङ्कले मंगलबार १ डलर बराबर १०९ रुपैयाँ ९५ पैसा तोकेको छ । भारतीय रिजर्भ बैङ्क (आरबीआई)ले १ डलर बराबर ६८ रुपैयाँ ६० पैसा भारु तोकेको छ । सोमबार आरबीआईले १ डलर बराबर ६९ रुपैयाँ २१ पैसा तोकेको थियो । भारतसंग स्थिर विनिमय दर (फिक्स्ड.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दवाव दिन थालेपछि बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) मा जान थालेका छ । एक साताको अवधिमा १० बैङ्क तथा वित्तीय संस्थाले मर्जर र एक्विजिसनमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले मर्जर र प्राप्तिमा.....
काठमाडौं । निक्षेप परिचालनका आधार सबैभन्दा ठुलो बैंङ्क सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंङक भएको छ । बैंकले हालसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । समीक्षा अवधिमा १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंङ्कले जानकारी दिएको छ । ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम.....