काठमाडौं । ग्लोबल आईएमई बैङ्कले विभिन्न जिल्लामा थप ५ ओटा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका–३, इरिवाङमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका–२, ठूलोगाँउमा १२३औँ,े इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४औँ, सप्तरी जिल्लाको डाक्नेश्वरी.....
– पाटन फाइनान्सको २०६१ पुस २९ को निर्णय उतारमा बनु अर्यालले ऋण लिएको २ वर्षको अवधिमा साँवातर्फ ५७ हजार ७ सय ११ र ब्याजतर्फ ९४ हजार ७ सय १३ रुपैयाँ सोही फाइनान्सलाई बुझाएको देखिन्छ । ऋण चुक्ता गर्ने अवधि ४ वर्ष राखिए पनि भाखा नआउँदै २ वर्षभित्र अर्यालले सुरक्षण राखिएको सम्पत्ति लिलाम गरी फाइनान्स आफैंले.....
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले बैंङ्क तथा वित्तीय संस्थाको विदा सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको केही समयपछि केन्द्रीय बैंङ्कले बैंङ्क तथा वित्तीय संस्थाको सार्वजनिक विदाको घोषणा गरेको हो । बैंङ्किङ समय विहान १० देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । शुक्रबार विहान १० देखि दिउँसो साढे १२ बजेसम्म.....
काठमाडौ । मेगा बैंकले मर्चेन्ट बैंङ्किङको कारोबार सुरु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैंङ्किङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको हो । कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । मेगा क्यापिटलले.....
काठमाडौं । सनराइज बैंङ्कको ऋणपत्र (डिवेञ्चर) बुधबारदेखि निष्कासन भएको छ । बैंङ्कले लगानीका लागि स्रोत जुटाउन प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । ऋणपत्र २०८० मा फिर्ता हुने छ । कुल निष्कासन मध्ये ४.....
काठमाडौ । नेपाल एग्रो लघुवित्त वित्तीय सस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न नेपाल एग्रोलाई अनुमति दिएको छ । सस्थाले चुत्तापुँजीको.....
नेपाल राष्ट्र बैङ्कले करिब ४ अर्ब रुपैयाँ निक्षेप राख्न बैङ्क तथा वित्तीय संस्थाको खोजी गरेको छ । केन्द्रीय बैङ्कले एक वर्षे मुद्दती निक्षेपमा सो रकम राख्न उपयुक्त बैङ्क तथा वित्तीय संस्थाको खोजी गरेको हो । केन्द्रीय बैङ्कले आफ्नो निक्षेप राख्न केही सर्तहरु अघि सारेको छ । केन्द्रीय बैङ्कका अनुसार बैङ्क.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीसँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले देशभरि फैलिएका बैङ्कका २८१ ओटै शाखाबाट महालक्ष्मीको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैङ्कका तर्फबाट कार्यकारी अधिकृत रोशनकुमार.....
ग्लोबल आइएमई बैङ्क लिमिटेडले प्रदेश नं. १ को सङ्खुवासभाको भोटखोला गाउँपालिका स्थित हटियाबजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यस भोटखोला शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने.....
कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा बुटवल नगरपालिकाको वडा नं २, मैनाबगरमा खोलेको छ । बैङ्कले यही चैत्र १८ गते आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैङ्कका सञ्चालक भीमप्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । सञ्चालक तुलाचनले शाखा उद्घाटन.....