काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंङ्कले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन गर्न बैंङ्कले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । वार्षिक १०.५ प्रतिशत ब्याज दिने ऋणपत्र २०८२ मा.....
काठमाडौं । गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले चुत्तापुँजीको ३२.२६ प्रतिशत अर्थात २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले मंगलबार संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो.....
काठमाडौं । कामना सेवा विकास बैंङ्कले लाभांशको विवरण दिन ढिलाइ गरी सेयर बजार मूल्य प्रभावित पारेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सुचिकरण स्थगन गरी स्पष्टिकरण सोधेको छ । धितोपत्र बजार मूल्यलाई प्रभावित पार्ने सूचना तत्काल उपलब्ध गराउनु पर्नेमा सोको उलंघन गरेको ठहर गर्दे स्पष्टिकरण सोधिएको.....
काठमडौं । काठमाडौंको बौद्धस्थित मनि ट्रान्सफर सेन्टरबाट खुकुरी देखाएर ३ लाख १५ हजार रुपैयाँ नगद लुटिएको छ । पाथिभरा मनिट्रान्सफर सेन्टरका सञ्चालक रबी श्रेष्ठको साथबाट उक्त रकम लुटिएको हो । बौद्धकै नविल बैङ्क शाखाबाट रकम निकालेर मनि ट्रान्सफर फर्किएपछि ३ जना युवाको समूहले श्रेष्ठलाई खुकुरी देखाई उक्त.....
काठमाडौं । कामना सेवा विकास बैंङ्कले लाभांश प्रस्ताव गरेको छ । बैंङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरी ९.५ प्रतिशत लाभांश प्रस्ताव गरेकोे हो । बैंङ्कको गत आइतबार बसेको सञ्चालक समिति बैठकले १.५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र ८ प्रतिशत अर्थात २० करोड रुपैयाँ.....
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्नका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन.....
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था बनेपाको आइतबार पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक लेखापरीक्षण विवरण प्रतिवेदन पारित भएको छ । साथै आर्थिक वर्ष २०७५/७६ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व.....
काठमाडौं । कामना सेवा विकास बैङ्क र साहाराहस्पिटल पोखराबीच विशेष छूट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कामना बैङ्कका सम्पूर्ण खातावाला, कर्मचारीका साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले सहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधि किन्दा विशेष छुट पाउनेछन् । सम्झौताबाट बैङ्कको.....
काठमाडौं । सेयर बजारमा सुधार आउन थालेपछि कारोबार रकममा पनि वृद्धि भएको छ । साताको दोस्रो दिन सोमबार बजार बढेर ९० करोड ६९ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १७ अंक बढेकोमा सोमबार ९.३२ अंक बढेर नेप्से परिसुचक १ हजार १९१ अंकमा पुगेको छ । दुई दिनमा नेप्से २६ अंक बढेपछि नेप्से परिसुचक १ हजार २००.....
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता नविल बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेको छ । नविलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । म्युचअल फण्ड निष्कासन बैंशाख ५ गतेदेखि सुरु भई छिटोमा ९ गते र ढिलोमा जेठ ३ गते तोकिएको छ । कोष प्रवद्र्धक.....