काठमाडौं । एनआईसी एसिया बैङ्कले (आज) आइतबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) निष्कासन गरेको छ । बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र निष्कासन छिटोमा माघ १६ र ढिलामा फागुन १३ गते बन्द हुने बैङ्कले जानकारी दिएको छ । आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म.....
प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचनले निरन्तरता पाएका छन् । बैङ्क सञ्चालक समितिले आगामी ४ वर्षका लागि शेरचनलाई नै सीईओको जिम्मेवारी दिएको हो । उनी यसअघि पनि बैङ्कमा सीईओका रुपमा ४ वर्ष बिताइसकेका छन् । तत्कालीन प्रभु फाइनान्सका सीईओ शेरचनले यस अवधिमा स्तरोन्नति भएको प्रभु विकास.....
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा साढे २२ प्रतिशतले बढाएको छ । गत पुससम्म बैंकले ७७ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड ८६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा.....
काठमाडौं । एनएमबी बैङ्कले ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने सवारी साधनमा ऋण लगानी नगर्ने भएको छ । सरकारले सवारी कर्जामा कडाइ गर्ने नीति अख्तियार गरिरहेका बेला एनएमबी बैङ्कले सरकारलाई सहयोग पुग्ने गरी बढी मूल्यका सवारी साधनमा ऋण लगानी नगर्ने नीति लिएको हो । नेपाल राष्ट्र बैङ्कले पछिल्लो समय सवारी साधन.....
काठमाडौंँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैङ्कले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो । जाजरकोट, रुकुम र मुस्ताङमा.....
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा प्रभु बैकको नाफा ७३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड ११ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको.....
काठमाडौं । कर्मचारी संचय कोषका ६ लाख सञ्चयकर्ताले अब व्यत्तिगत विवरण (केवाइसी) फारम भर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाइसी भर्नुपर्नेमा अब संचय कोषका सञ्चयकर्तालाई पनि लागु भएको छ । केवाइसी फारमको माध्यमबाट तथ्याँक अद्याविक हुने काम सुरु गरेकाले फारम भरी व्यत्तिगत विवरण शुद्धिकरणमा.....
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी.....
ग्लोबल आईएमई बैङ्कमा २०७२ जेठमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका अनिल ज्ञवालीले साढे २ वर्ष पनि काम नगरी बाहिरिए । त्यस्तै बैङ्कमै डेपुटी सीईओका रुपमा काम गरेका जनक शर्मा पौड्यालले २०७४ मङ्सिरमा सीईओको जिम्मेवारी पाए । तर, उनी पनि १४ महिनामै जिम्मेवारीमुक्त भए । अहिले बैङ्क व्यवस्थापनको जिम्मेवारी.....