म्यागजिन


ब्याजदर बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

२४ जेष्ठ २०७५, बिहीबार ०९:३०

२०१६ अक्टोबरमा ९ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १३ प्रतिशत पुगेको छ । डिसेम्बर सुरुमा ९ दशमलव ५ पुर्याइएको ब्याजदर फेरि डिसेम्बर अन्तिमतिरै १० प्रतिशत कायम गरियो । लगत्तै २०१७ जनवरीमा ब्याजदर ११ प्रतिशत पुग्यो । तत्कालीन अवस्थामा विकास बैङ्कबाट लिइएको तीन पटकमा २ प्रतिशतले ब्याजदर वृद्धि गरिएकोमा.....

सङ्घीय बजेटको सवारी

सङ्घीय बजेटको सवारी

१३ जेष्ठ २०७५, आईतवार १२:३१

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सङ्घीय बजेट तर्जुमाको काम तीव्र पारेको छ । बजेटको मन्त्रालयगत छलफल सकिएको छ । वैशाख २६ गते संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) पेस भइसकेको छ । राष्ट्रिय योजना आयोगले आगामी बजेटको सीमा १२ खर्ब ४ अर्ब रुपैयाँ निर्धारण गरेको छ, जुन चालू वर्षको.....

ठूला तथा गौरवका आयोजना धीमा गतिमा

ठूला तथा गौरवका आयोजना धीमा गतिमा

९ जेष्ठ २०७५, बुधबार १२:०९

सपना देख्नुपर्छ । सपना देख्नेले मात्र त्यसलाई साकार गर्न सक्छ । तर सरकारले आर्थिक समृद्धिको सपना देखेको वर्षाैं भइसक्यो । ठूला विकास आयोजना निर्माण गरी समृद्धि सपना साकार गर्न उसले धेरै वर्ष गुजारिसक्यो पनि । विकासकै लागि गौरवका आयोजनाको नाममा बजेट पनि विनियोजन गर्ने काम रोकिएको छैन । प्रत्येक वर्ष धेरैथोरै.....

पारदर्शिता अपनाएबापत थप ५ प्रतिशत बढी कर किन ?

पारदर्शिता अपनाएबापत थप ५ प्रतिशत बढी कर किन ?

९ जेष्ठ २०७५, बुधबार ०७:४२

कर्पोरेट कर कर्पोरेट कर सबै कर्पोरेट क्षेत्रलाई एउटै हुनुपर्छ । कर्पोरेट कर नेपालमा वित्तीय क्षेत्रलाई ३० प्रतिशत र अरु क्षेत्रलाई २५ प्रतिशत छ । यसमा समानता हुनुप¥यो । किनभने वित्तीय क्षेत्र सबैभन्दा बढी पारदर्शी क्षेत्र हो । पारदर्शिताको लागतबापत थप ५ प्रतिशत बिन्दुले बढी कर किन ? अहिलेका अर्थमन्त्री.....

किन जन्मँदैनन् नयाँ उद्यमी ? यसाे भन्छन्, युवा उद्यमीहरू

किन जन्मँदैनन् नयाँ उद्यमी ? यसाे भन्छन्, युवा उद्यमीहरू

८ जेष्ठ २०७५, मंगलवार ११:२४

फागुन अन्तिम साता झापाका युवा मोहित प्रधानले भावुक हुँदै भने, ‘आफ्नै घरगाउँमा महिनाको २०–२५ हजार कमाउन सकिएको भए किन दलाललाई पैसा खुवाएर अर्काको देश जान्थेँ र ?’ महिनाको ३० हजार तलब पाउने गरी उनी दुबई जाँदै थिए । झापामै कफीसप खोल्ने उद्देश्यले यिनले केही बैङ्क तथा वित्तीय संस्थामा ऋणका निम्ति धाए पनि, तर.....

चीन–अमेरिका व्यापार युद्ध

चीन–अमेरिका व्यापार युद्ध

५ जेष्ठ २०७५, शनिबार ११:००

चीन र अमेरिकाबीच पाकिरहेको व्यापार युद्ध सम्भवतः चीन सरकारले आफ्ना उद्योगलाई सुधार गर्ने प्रयाससँग जोडिएको छ । व्यापारमा चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । अमेरिकाले चीनका एक हजार तीन सय ३३ वस्तुलाई २५ प्रतिशत ‘पनिसमेन्ट ट्याक्स’ लगाएपछि चीनले कार तथा केही कृषि उत्पादनसहित अमेरिकी वस्तुहरुमा प्रतिशोधको.....

कालो धन, कालो कर्तुत (क्यापिटल रिपाेर्ट)

कालो धन, कालो कर्तुत (क्यापिटल रिपाेर्ट)

२६ बैशाख २०७५, बुधबार १०:४६

कानुनको परिधिबाहिर रहेर गरिने क्रियाकलापबाट प्राप्त सबै धन ‘अवैध’ हुन्छ । जसको पर्याप्त स्रोत दिन सकिँदैन, त्यो कालो धनका रुपमा चित्रित हुन्छ । कालो धनका केही उदाहरण हेराैंः– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध ३२ करोड ४ लाख रुपैयाँ बिगो मागदाबी गरी चैत तेस्रो.....

खुसीको खुट्किलो

खुसीको खुट्किलो

२२ बैशाख २०७५, शनिबार १४:०२

नयाँ वर्ष २०७५ सबै नेपालीमा खुसीको मात्रा वृद्धि गर्न सहयोगी बनोस् । संयुक्त राष्ट्र सङ्घले सन् २०१८ को ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ (१४ मार्च) सार्वजनिक गर्दै संसारमै सबैभन्दा खुसी नागरिक बस्ने देशमा फिनल्यान्ड रहेको घोषणा गर्यो । सोही सूचीले हाम्रो देश नेपाललाई एक सय एक नम्बरमा राख्यो । अर्थात्, हामी.....

कालो धनले बढी प्रभावित अर्थव्यवस्थाका क्षेत्रहरु

कालो धनले बढी प्रभावित अर्थव्यवस्थाका क्षेत्रहरु

२२ बैशाख २०७५, शनिबार ११:५९

कालो धन सामाजिक तथा आर्थिक कलङ्क हो । हाम्रो अर्थव्यवस्थामा तीव्र गतिमा बढिरहेको कालो धनको विस्तारले गम्भीर तथा विनाशकारी परिणाम ल्याउने गरेको छ । १. दोहोरो अर्थव्यवस्था कालो धनका कारण मुलुकहरुको अर्थव्यवस्था कसरी धरासयी भएको छ भन्ने स्पेन र इटालीका उदाहरण हेरे पुग्छ । भारतमा पनि कालो धनको मात्रा वृद्धि.....

विनायककाे टार्गेट २०२०

विनायककाे टार्गेट २०२०

२२ बैशाख २०७५, शनिबार १०:००

होटल एयरपोर्टका प्रबन्ध निर्देशक विनायक शाह होटल सञ्चालन गर्नुअघि अन्तर्राष्ट्रिय एक्स्पोको आयोजना गर्ने गर्थे । एक्स्पो आयोजना गर्दागर्दै आतिथ्य सत्कारलाई नजिकबाट बुझेका उनी सरकारी जागिरसमेत छाडेर सेवाक्षेत्रमा प्रवेश गरेका हुन् । एयरपोर्ट होटलसँगै समिट होटल, होटल किरो र बुटिक होटलमा समेत साझेदार.....