काठमाडौं । विदेश जाने यात्रु नपाएपछि एयर अरेबियाले सोमबारको उडान रद्द गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको आन्दोलनका कारण विदेश जाने यात्रु नभएकै कारण एयर अरेबियाको जी एन ५३२ को कलसाइन भएको विमानको उडान रद्द भएको हो । एयर अरेबियाले दैनिक तीन उडान गर्दै आएकाे थियो । यात्रु नभएकै कारण उडान रद्ध.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले वैदेशिक रोजगार बन्दले रेमिट्यान्समा दीर्घकालीन असर पुग्ने बताए । एक वर्षदेखि मलेसियाको रोजगारी बन्द भएको प्रति टिप्पणी गर्दै निर्देशक थापाले सरकारलाई तत्कालीन र दीर्घकालीन दुवै असर पुग्ने बताए । विभिन्न माग राखी ३ दिनदेखि.....
काठमाडौं । एक सातासम्म कामदार विदेश नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्णयका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खाली जस्तै भएको छ । रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारका कारण खचाखच हुने विमानस्थल अहिले सुनसान भएको हो । सङ्घले मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर.....
एजेन्सी । अमेरिकाले आफ्नो देश आउन चाहनेहरुका लागि भिसामा थप कडाइ गरेको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि थप कडाइ गर्दै सामाजिक सञ्जालका गतिविधिहरुसमेत पेश गर्नुपर्ने नयाँ नियम बनाएको छ । यसअघि सामाजिक सञ्जालको विवरण पेश गर्नु नपर्ने व्यवस्थालाई परिमार्जन गर्दै अब भिसा आवेदकले सामाजिक.....
काठमाडौं । सामाजिक सुरक्षा कोषले ६६ जनाको लागि आवेदन माग गरेको छ । शुक्रबार विज्ञापन सार्वजनिक गर्दै कक्षा १२ पास गरेकादखि स्नातकोत्तर पास गरेकाहरुले आवेदन दिन पाउने छन् । कोषले उप–कार्यकारी दिर्नेशक, कम्प्यूटर ईन्जिनियररिङ, लेखा, मेडिकल अधिकृत, चार्टर्ड एकाउन्टेण्ट, कानुन् अधिकृतदेखि सहायक कम्प्युटर.....
काठमाडौं । लामो समय देखी मलेसियाको रोजगारी नखुलाएको भन्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको तिब्र आलोचना गर्दै आएको म्यानपावर व्यवसायीहरुले शुक्रबारबाट सबैकाम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको आब्हानमा शुक्रबारबाट ७ दिनसम्म कुनैपनि देशमा नेपाली.....
काठमाडौं । स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्न लेकसेवा आयोगले ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन गरेको छ । खासगरी आर्थिक योजना तथा तथ्यांक ,इन्जिनियरिङ, न्याय, प्रशासन, विविध, र शिक्षा पदका लागि उक्त संख्यामा कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको हो । इलाम, काठमाडौं, खोटाङ, जलेश्वर, जुम्ला, दाङ,.....
काठमाडौँ । वैदेशिक रोजगारीमा आधारित एप्लिकेसन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले.....
काठमाडौं । कतार सरकारले नेपालमा पहिलो पटक कतार भिसा सेन्टर स्थापना गरेको छ । कतारका सम्बन्धित निकायहरुको प्रत्यक्ष निरीक्षणमा सञ्चालन हुने उक्त भिसा सेन्टरले श्रमिकहरुको स्वास्थ परीक्षण र आवश्यक बायोमेट्रिक परीक्षणका कामहरु सम्पादन छोटो समयभित्र पूरा गर्ने जनाइएको छ । कतारको आन्तरिक मन्त्रालयबाट.....
काठमाडौं । कतार सरकारले नेपालमा खोल्न लागेको कतार भिसा सेन्टरको बुधबारबाट सञ्चालनमा आउने भएको छ । लामो समयदेखि श्रम मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती नदिएको भिसा सेन्टरको विषयमा कुटनीतिक पहल भएपछि सञ्चालन आउन लागेको हो । कतारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली.....