विचार


यसकारण ल्याउनु हुन्न चिनियाँ गाई

यसकारण ल्याउनु हुन्न चिनियाँ गाई

२९ फाल्गुन २०७५, बुधबार २०:००

अहिले चिनियाँ गाई ल्याउने विषयले बजारमा चर्चा पाइरहेको छ । ३२ अर्बकाे अनुदानमा १० हजार उन्नत जातका चिनियाँ गाई ल्याउन प्रदेश सरकार र चीनको चाइना एकेडेमी एन्ड एग्रिकल्चर मोडनाइजेसन साइन्स (सीएएएमएस)बीच समझदारी (एमओयू) पनि भइसक्यो । जति जति यस विषयले चर्चा पाइरहेको छ, त्यति त्यति नै प्रदेश सरकारको यस कदमको.....

ती अध्यक्ष, यी गभर्नर नेपाल

ती अध्यक्ष, यी गभर्नर नेपाल

२७ फाल्गुन २०७५, सोमबार १७:३३

२०७५ फागुन २१ गते चालू आर्थिक वर्ष (२०७५/७६)को बजेट समीक्षा कार्यक्रम । अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीवी नेपाल एकसाथ रहेका बेला प्रश्न उठ्यो— केन्द्रीय बैङ्कको स्वायत्तता अर्थ मन्त्रालयले लिएको हो । त्यस विषयमा गभर्नर नेपाल केही नबोले पनि प्रत्युत्तरका क्रममा अर्थमन्त्री खतिवडाले.....

कामै नगरी समृद्धि ?

कामै नगरी समृद्धि ?

२० फाल्गुन २०७५, सोमबार ११:२०

संसारमा समृद्धिको कुनै सजिलो सूत्र छैन । यो धेरै कुरामा भर पर्छ । तर एउटा कुरा के भन्न सकिन्छ भने धेरै काम गरेमा पक्का पनि धेरै आम्दानी गर्न सकिन्छ, समृद्ध भइन्छ । यो व्यक्तिगत वा पारिवारिक जीवनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म लागू हुन्छ । यसैलाई देश र कम्पनीहरुले शोषण गरेर कामदारहरुलाई धेरैबेर काममा लगाउन.....

एसियाका दुई हस्ती : सी र महाथिरकाे उतार चढाव

एसियाका दुई हस्ती : सी र महाथिरकाे उतार चढाव

१३ फाल्गुन २०७५, सोमबार १९:३६

सन् २०१५ मा हामीले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई त्यस वर्षको वार्षिक मूल्याङ्कनमा एसियाका ठूला विजेताका रूपमा चुनेका थियौं, त्यो विवादरहित थिएन । भारी मतले जितेर हाम्रो सूचीमा सबैभन्दा माथि रहेका दुतेर्तेले पछि देशको परिस्थिति (राम्रो वा खराब) देश–विदेशमा पुनर्विचार तथा पुनर्निर्माण.....

ब्याजदर वृद्धिकाे आक्रोश : सर्वसाधारण सडकमा निस्किए के हुन्छ ?

ब्याजदर वृद्धिकाे आक्रोश : सर्वसाधारण सडकमा निस्किए के हुन्छ ?

१३ फाल्गुन २०७५, सोमबार ०८:१५

यति बेला उद्योगीहरु आन्दोलित छन् । विराटनगर क्षेत्रका उद्योगीहरु ब्याजदर बढी भएको भन्दै प्लेकार्ड र ब्यानर लिएर सडकमै उत्रिएका छन् । त्यसलाई नेपाल उद्योग वाणिज्य महासङ्घले पनि समर्थन गरेको छ । ब्याजदर वृद्धिको चपेटामा सर्वसाधारण ऋणी, उद्योगी, व्यवसायी र लगानीकर्ता सबै परेका छन् । मात्रात्मक असर मात्रै.....

नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

१२ फाल्गुन २०७५, आईतवार ०८:००

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले कुनै पनि नेपालीले नेपालभन्दा बाहिर सम्पत्ति राख्न पाइँदैन भनेर रोक लगाएको छ । गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ आउनुभन्दा अगाडि गरेको लगानी र राखेको सम्पत्ति पनि एक प्रकारको गैरकानुनी हो । गैरआवासीय ऐन आएपछि नेपालबाहिर बसिरहेका नेपालीहरुलाई.....

हल्लिए ओली, डुबे पशुपति

हल्लिए ओली, डुबे पशुपति

६ फाल्गुन २०७५, सोमबार १०:३०

दुईतिहाइ बहुमतको सरकार ३ सय ६५ दिन पुगिसकेको छ । एक वर्षको कामको फेहरिस्त प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते बिहीबार नै प्रस्तुत गरिसकेका छन् । त्यसै दिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरे र काम नभएका जनतालाई सरकारले न्यूनतमक एक सय दिनको तलब दिनेसमेत घोषणा गरे । तर, कार्यान्वयन.....

लगानी सम्मेलनको सार्थकता

लगानी सम्मेलनको सार्थकता

१ फाल्गुन २०७५, बुधबार ०७:००

आगामी चैत १५ र १६ गते सरकारले फेरि लगानी सम्मेलन गर्न लागेको छ । कृषिको व्यवसायीकरण, ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिक एवम् सूचना प्रविधिलगायत क्षेत्रमा लगानी केन्द्रित गर्न लगानी सम्मेलन गर्न लागिएको सरकारको भनाइ छ । खासगरी लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र.....

को बढी चलायमान : पत्रकार कि बैङ्कर !

को बढी चलायमान : पत्रकार कि बैङ्कर !

२८ माघ २०७५, सोमबार १७:००

सुरुमा सौर्य दैनिक प्रकाशित हुने समयको कुरा हो— मसँगै कार्यरत एक मित्रले त्यता जाने चासो देखाए । मैले उनलाई भनें— पत्रिका चल्छ कि चल्दैन भन्ने आधार हेर्नुभएको छ ? उनले भने— त्यो त मलाई के मतलब । मलाई तलब आए भइगो नि, यहाँ खाईपाई आएको भन्दा दोब्बर बढी छ । कुरो ठीकै हो, एउटा कामदारले आफ्नो तलब आउँछ कि आउँदैन हेर्ने.....

श्रममन्त्री विष्टका दुई विकल्प, मलेसियाको रोजगारी खोल्ने वा सँधैलाई बन्द गर्ने

श्रममन्त्री विष्टका दुई विकल्प, मलेसियाको रोजगारी खोल्ने वा सँधैलाई बन्द गर्ने

२३ माघ २०७५, बुधबार ०८:००

नेपालबाट कामको खोजीमा जाने कामदारका लागि मलेसिया पहिलो गन्तव्य थियो । नेपालजस्तै हावापानी र नजिक पनि भएकाले नेपाली कामदारका लागि पहिलो रोजाइमा परेको मलेसिया अहिले कामदार जान रोकिएको ९ महिना पुग्न थाल्यो । मलेसिया नेपाली कामदारका लागि सुरक्षित देश भने होइन । दिनहुँ नेपाली कामदारमाथि आक्रमण भएका, हत्या.....