विचार


अनसन, सेयर बजार र विकास खर्च

अनसन, सेयर बजार र विकास खर्च

९ पुष २०७५, सोमबार १७:२९

निकै रस्साकस्सीपछि सोमबार सेयर बजार सामान्य रुपमा झरेको छ । निकै तामझाम र लगानीकर्ताको उच्च मनोबलले आइतबार एकाएक ३२ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार घटेको हो । एकै दिनमा लगानीकर्ताको मनोबल कसरी खस्किन सकेको होला ? के फेरि अर्थमन्त्री डा. युवराज खतिवडासहितका अधिकारीहरुको राजीनामा वा बर्खास्तगीको.....

स्वार्थ समूहबाट बाहिर निस्क

स्वार्थ समूहबाट बाहिर निस्क

६ पुष २०७५, शुक्रबार ११:००

सन् २०१७ मा भएको राष्ट्रपतीय निर्वाचनमा फ्रान्सका युवा इम्यानुअल म्याक्रोप्रति जनताको निकै भरोसा देखियो । र उनले अत्यधिक मतका साथ विजय प्राप्त गरे । तर, पछिल्लो एक वर्षमा जनस्तरमा उनको क्रियाकलापप्रति जनताको मोहभङ्ग भएको छ । केही समयअघि इन्धनमा लगाइएको करले अत्यधिक मूल्यवृद्धि भएको र त्यसको मारमा सर्वसाधारण.....

चलनचल्तीका नेपाली मुद्रा र सुरक्षा व्यवस्था

चलनचल्तीका नेपाली मुद्रा र सुरक्षा व्यवस्था

२७ मंसिर २०७५, बिहीबार १०:२८

मुद्राको आविष्कार हुनुअगाडि मानिसहरु वस्तु विनिमयबाट आफ्नो कारोबार सञ्चालन गर्थे । समयको परिवर्तनसँगै मानिसका आवश्यकता क्रमशः बढ्दै गए । ती आवश्यकता पूरा गर्न वस्तु विनिमयबाट मात्र सम्भव हुन छाड्यो । अब मानिसले वस्तु विनिमयभन्दा सरल प्रक्रियाद्वारा क्रय र विक्रय गर्ने साधनका रुपमा मुद्रालाई आविष्कार.....

पूर्वाधार विकास आर्थिक समृद्धिको मुटुसरह हो : इन्जिनियर सुवासचन्द्र बरालकाे विचार

पूर्वाधार विकास आर्थिक समृद्धिको मुटुसरह हो : इन्जिनियर सुवासचन्द्र बरालकाे विचार

२५ मंसिर २०७५, मंगलवार ११:४६

नेपालमा पछिल्लो समय पूर्वाधारमा लगानी बढेको एसियाली विकास बैङ्क (एडीबी)को गत वैशाखमा प्रकाशित ‘इकोनोमिक अपडेट’ प्रतिवेदनले देखाएको छ । एडीबीका अनुसार नेपालमा निजी क्षेत्रबाट निर्माण, जलविद्युत् र होटललगायतका क्षेत्रमा उल्लेखनीय लगानी बढेको छ । यही कारण मुलुकको कुल स्थिर पुँजी (भौतिक संरचना) निर्माणमा.....

तरलता सङ्कट : गुणस्तरलाई विचार नगरी ऋण बढाउँदाकाे परिणाम

तरलता सङ्कट : गुणस्तरलाई विचार नगरी ऋण बढाउँदाकाे परिणाम

२४ मंसिर २०७५, सोमबार ०९:००

विगत केही वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा समस्याका रुपमा रहेको र सधैं चर्चामा रहिरहने एउटा विषय हो, लगानीयोग्य रकमको अभाव वा तरलता अभाव । खासगरी बैङ्क तथा वित्तीय संस्थाको महत्त्वपूर्ण काम निक्षेप स्वीकार गर्ने र कर्जा लगानी गर्ने नै हो । निक्षेप सङ्कलनको मात्रा कम र ऋण लगानीको मात्रा बढ्दै गएपछि.....

‘प्रायोजित भरिया’हरु निजगढ विमानस्थल बन्न नदिने खेलमा छन्

‘प्रायोजित भरिया’हरु निजगढ विमानस्थल बन्न नदिने खेलमा छन्

१८ कार्तिक २०७५, आईतवार १८:००

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको लाइफलाइन हो । तराई, पहाड र हिमाललाई जोड्ने एक बलियो आधार निजगढ हुन सक्छ । नेपालको मुख्य व्यापारिक केन्द्र निजगढ हुन सक्छ । निजगढबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ४५ मिनेट छिटो विश्वका विभिन्न गन्तव्यमा पुग्न सकिन्छ । यो साउथ एसियाकै सबैभन्दा आकर्षक.....

चेकलाई म्युजियममा राख्ने समय आयो

चेकलाई म्युजियममा राख्ने समय आयो

७ कार्तिक २०७५, बुधबार ११:००

विश्वबजारमा प्रविधिले निकै ठूलो फड्को मारेको सर्वविदितै छ । त्यसैअन्तर्गत प्रविधि डिजिटलाइजेसन हुने क्रममा आएको एउटा पाटो हो — ‘पेमेन्ट गेटवे’ अर्थात् डिजिटल पेमेन्ट । हालको अवस्थामा कार्ड अथवा अनलाइनका माध्यमबाट यो सञ्चालन हुन्छ र केही हदसम्म मोबाइल पेमेन्ट पनि आइसकेको छ । विश्वव्यापी रुपमा चाहिँ.....

कम्पनीहरूले सुविधा नदिन आउटसोर्सिङ गर्छन्

कम्पनीहरूले सुविधा नदिन आउटसोर्सिङ गर्छन्

२९ आश्विन २०७५, सोमबार १०:२७

सन् १९९६ सम्म निजी कम्पनीहरुमा असुरक्षाको अवस्था थिएन । तर पछि माओवादी द्वन्द्वकालसँगै ती कम्पनीमा असुरक्षा बढ्यो । र सुरक्षा दिन सेक्युरिटी कम्पनीहरु खुल्न थाले । सँगै निजी कम्पनीहरुमा सेक्युरिटी गार्डहरु राख्ने चलन सुरु भयो । अहिले ११ सयभन्दा बढी सेक्युरिटी कम्पनी दर्ता भएका छन् । त्यसमध्ये खासगरी.....

जीएसटीले कालो अर्थव्यवस्थालाई रोक्ला त ?

जीएसटीले कालो अर्थव्यवस्थालाई रोक्ला त ?

१६ आश्विन २०७५, मंगलवार १८:००

करप्रणाली सम्भव भएसम्म सरल हुनुपर्छ, यदि यसले अन्य धेरै लक्ष्य प्राप्त गर्ने प्रयास गर्दैन भने । जीएसटी यसका कमजोर डिजाइन र जतानामका धेरै डाटा आवश्यक पर्ने कारणले जीएसटी जटिल भएको छ । केही दिनअघि भारत सरकारले भनेको थियो— जुलाई २०१७ देखि यता राज्य तथा केन्द्र शासित प्रदेशहरुलाई ५२ हजार ७७ करोड रुपैयाँ.....

श्रममन्त्रीको कूटनीतिक कुशलता देखिएन

श्रममन्त्रीको कूटनीतिक कुशलता देखिएन

१५ आश्विन २०७५, सोमबार १२:५८

वैदेशिक रोजगार क्षेत्र अहिले सबैभन्दा जटिल अवस्थामा छ । सरकारले एकपछि अर्काे गरेर वैदेशिक रोजगारलाई नियमनको नाममा कडाइ गर्ने र ध्वस्त पार्न काम गर्न थालेको छ । विशेषगरी नयाँ सरकार बनेपछि र गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएपछि वैदेशिक रोजगार सीमित व्यक्तिको हातमा जाने पक्कापक्की.....