‘आज पनि फेरि ढिलो घरमा आइस् ! भोलि देखि जानु पर्दैन पढ्न । दिनदिनै भनेकी छु, सम्झाएकी छु, मेरो कुरा त सुन्दै सुन्दिनँ बा । हे भगवान ! म के गरुँ ?’ ममीले भन्छिन् छोरीलाई । ‘होइन ममी, तपाइँ किन यसरी रिसाउनु हुन्छ ? मैले नराम्रो काम गरेकी त छैन नि । साइन्सको कोर्ष नै सकिएको छैन । यति हप्ता म्यामले अतिरिक्त क्लास लिनु.....
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का उद्देश्य फरकफरक छन् । फरकफरक उद्देश्यले स्थापना भएका संस्थाहरु तुलनायोग्य नै हुँदैनन् । यिनका आआफ्नै विशेषता छन् । सार्क स्थापित संस्था हो । बिम्स्टेक सार्क जति स्थापित.....
तपाईंले जेसुकै काम गर्नुहोस्, आफ्नो परिस्थितिमा फस्नुभएको छ, अथवा अगाडि बढ्न सक्नुहुन्न भने आफ्नो वित्तीय क्षेत्र सम्हाल्ने तरिकामा केही परिवर्तन गर्न आवश्यक छ । तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न भयो । सम्मेलनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख, राष्ट्राध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी ओलीसहित बड्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्यायाधीश.....
तपाईंले जेसुकै काम गर्नुहोस्, आफ्नो परिस्थितिमा फस्नुभएको छ, अथवा अगाडि बढ्न सक्नुहुन्न भने आफ्नो वित्तीय क्षेत्र सम्हाल्ने तरिकामा केही परिवर्तन गर्न आवश्यक छ । तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई.....
नेपाल राष्ट्र बैङ्कमा २०६६ साल चैतमा डा. युवराज खतिवडा (हाल अर्थमन्त्री) नियुक्त भएको समयदेखि नै वित्तीय क्षेत्र चलायनमान थियो । खतिवडा गभर्नर नियुक्तिको समयमा भएको चलखेलका घट्नाक्रम सतहमा आएसँगै वित्तीय क्षेत्रमा एकले अर्कोको बारेमा राम्रा/नराम्रा कुरा गर्ने क्रम पनि बढ्यो । जसले गर्दा केही समयको अन्तरालमा.....
काठमाडौंमा हालै सम्पन्न नेपाल–भारत थिङ्क ट्याङ्क शिखर सम्मेलनमा सत्तारुढ भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव राम माधवले नेपालललाई सुझाव दिँदै भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘पहिले छिमेकी’ नीतिअन्तर्गत दक्षिण हेर (लुक साउथ) नीति अपनाउनुपर्छ ।’ नेपालले भूमिआधारित सोचभन्दा समुद्र आधारित.....
अधिकांश स्टार्टअप आफ्नो व्यापारलाई व्यवस्थित रूपमा विकसित गर्ने उपाय पत्ता लगाएर विकास प्रयासमाथि ध्यान केन्द्रित गर्छन् । तिनीहरुले तीव्र गतिमा ग्राहक बढाउन ‘ग्रोथ ह्याक्स’ भनिने नवीनतम बजारीकरणको रणनीति प्रयोग गर्छन् । जब कि अग्र्यानिक वृद्धि सामान्यतया स्टार्टअप बढाउने सबैभन्दा राम्रो तरिका.....
बैङ्कहरुको वर्षभरको योजना कहाँ कति कुन रुपमा खर्च गर्दै छौं भन्ने खोजीबाटै आक्रामक बैङ्किङमा विराम लाग्छ । त्यसैले उनीहरुसँग वार्षिक योजना मागिएको हो । कति शाखा खोल्ने, निक्षेप परिचालन कसरी गर्ने, कर्जा लगानी गर्ने आधार के हुने, कर्मचारीको व्यवस्थापन कसरी हुने भन्ने विभिन्न विषयलाई वार्षिक योजनाले सम्बोधन.....
हामी समस्यामा परिसकेका छौं । परिसूचकहरु केलाउँदा हामी अहिले नै समस्यामा परेको देखाउँछ । औद्योगिक उत्पादन कमजोर भएको छ वा घटेको छ । कृषि परित्याग गरिसकेका छौं । आयातमा आधारित भएर बसेका छौं । भन्सार दर बढाइरहेका छौं । विश्वव्यापी रुपमा ‘ट्यारिफ वार’ भइरहेका बेला हामी अझै भन्सार बढाएर गइरहेका छौं । सानो देश.....