विचार


मौद्रिक नीतिले चाल्नुपर्ने कदम

मौद्रिक नीतिले चाल्नुपर्ने कदम

११ असार २०७५, सोमबार १२:५७

साधारणतया मौद्रिक नीतिको महत्त्वपूर्ण लक्ष्य मुद्रास्फीति नियन्त्रण गर्नु हो । यस लक्ष्य प्राप्तिका लागि केन्द्रीय बैङ्कको सबैभन्दा प्रभावकारी मौद्रिक औजार अल्पकालीन ब्याजदर हो । तर, राष्ट्र बैङ्कले निर्धारण गरेको नीतिगत ब्याजदर (५ प्रतिशत–२०७३÷७४) भन्दा पृथक ढङ्गबाट मुद्रा बजारको दर (सरकारी ऋणपत्र.....

टालटुले बजेट

टालटुले बजेट

६ असार २०७५, बुधबार १३:५०

८ प्रतिशत वृद्धिका लागि यो बजेटले ‘डेलिभर’ गर्छ कि गर्दैन भन्ने कुरा महङ्खवपूर्ण छ । घरेलु पुँजी निर्माणले मात्रै यस्तो आर्थिक वृद्धि हासिल हुँदैन । त्यसका लागि अन्तर्राष्ट्रिय लगानी वा विदेशी लगानी चाहिन्छ । वैदेशिक लगानी कसरी ल्याउने ? संयन्त्र के हुने हो ? भन्ने कुरा बजेटले केही बोलेको छैन । अर्को, हामी.....

मौद्रिक नीतिको दिशा

मौद्रिक नीतिको दिशा

५ असार २०७५, मंगलवार १०:१८

मौद्रिक नीति भन्नेबित्तिकै केन्द्रीय बैङ्कले मुद्राको आपूर्ति वा मुद्रा प्रदाय अथवा मुद्राको परिणाम बढाउने÷घटाउने माध्यमबाट मुलुकको कुल मागलाई प्रभावित पार्ने भन्ने अर्थमा बुझ्छौं । अर्थव्यवस्थाको कुल माग वा प्रतिपरिवार खर्च अथवा लगानी खर्च, वस्तु तथा सेवा आयातका लागि हुने खर्चलाई केन्दीय बैङ्कले.....

दोस्रो वर्षमा क्यापिटल बिजनेस म्यागजिन

दोस्रो वर्षमा क्यापिटल बिजनेस म्यागजिन

१ असार २०७५, शुक्रबार ०९:००

बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा प्रकाशित क्यापिटल बिजनेस म्यागजिनले एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । एउटा मासिक म्यागजिनले वर्ष दिन अर्थात् १२ अङ्क पार गर्नु त्यति लामो अवधि होइन । हाम्रा निम्ति यो सिक्ने समय हो । हामी पत्रकारिताको मर्म र धर्म पालना गर्ने काममा जति प्रतिबद्ध छौँ.....

पूर्वाधारका पाँच प्राथमिकता

पूर्वाधारका पाँच प्राथमिकता

२७ जेष्ठ २०७५, आईतवार १५:२५

हाम्रा लागि विकासको पूर्वसर्त पूर्वाधार हो । पूर्वाधारमध्ये पनि भौतिक पूर्वाधार महङ्खवपूर्ण हुन्छ । यसमा सडक, रेल, जलविद्युत्, यातायात, सूचना तथा सञ्चार, सिँचाइ, विमानस्थललगायत विषय पर्छन् । तर अहिले नेपालमा पूर्वाधारको अवस्था दयनीय छ । राजनीतिक नेतृत्व तहमा पूर्वाधार महङ्खवबोध भएको देखिन्छ । तर नीति.....

स्टार्टअप उद्यमी बन्न चाहनुहुन्छ ? पहिले यी विषयबारे बुझ्नुहोस्

स्टार्टअप उद्यमी बन्न चाहनुहुन्छ ? पहिले यी विषयबारे बुझ्नुहोस्

२६ जेष्ठ २०७५, शनिबार ०८:३०

तपाईंले आफ्नो पहिलो पाइला चाल्न र सपना साकार पार्ने निर्णय लिनुभयो । तपाईं आफ्नो नयाँ विचारको सोचाइले रोमाञ्चित पनि हुनुभएको छ । तपाईंलाई थाहा छ कि अन्य कुनै व्यक्तिले पनि यसका बारेमा सोचेका छैनन् । तपाईं आफ्नो व्यावसायिक संसारको स्वामी बन्न तयार हुनुहुन्छ । तपाईंलाई जागिरबाट निकालिएको छ । अब तपाईं आफ्नो.....

चीन हातमा पैसा लिएर बसेको छ, हामी योजना लिएर किन नजाने  ? ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानकाे लेख

चीन हातमा पैसा लिएर बसेको छ, हामी योजना लिएर किन नजाने ? ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानकाे लेख

२० जेष्ठ २०७५, आईतवार ०८:०६

निकट समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी हुँदै छ । ओली जाने जसरी तयारी गरिएको छ, त्यस अनुरुप चीनसँग के–के लिएर जाने भन्ने अहिलेसम्म केही तयारी भएको छैन । पाँच वर्षसम्म लागि बनेको सरकारले ठोस कार्यक्रम लिएर जानु पर्छ । तबमात्र चीनले पनि खुलेर सहयोग गर्छ । बिना परियोजना चीन गयो भने केही.....

उद्योगीले चाहेको बेलामा उद्योग बन्द गर्न पनि पाउनुपर्छ

उद्योगीले चाहेको बेलामा उद्योग बन्द गर्न पनि पाउनुपर्छ

१४ जेष्ठ २०७५, सोमबार १५:०९

विशेषगरी नेपालको सन्दर्भमा मुख्य कुरा व्यापार घाटा हो । त्यो आजको अहिल्यै कम हुने होइन । त्यसमा हामीले नै धेरै विचार पु¥याउनुपर्छ । त्यसका लागि केही उपाय भने पक्कै छन् । त्यसमा निर्यात बढाउने र आयात घटाउनेतर्फ लाग्यौं भने हामीलाई सजिलो पर्छ । सबैभन्दा महङ्खवपूर्ण विषय उत्पादन बढाउनु नै हो । अहिले नेपालमा.....

पारदर्शिता अपनाएबापत थप ५ प्रतिशत बढी कर किन ?

पारदर्शिता अपनाएबापत थप ५ प्रतिशत बढी कर किन ?

९ जेष्ठ २०७५, बुधबार ०७:४२

कर्पोरेट कर कर्पोरेट कर सबै कर्पोरेट क्षेत्रलाई एउटै हुनुपर्छ । कर्पोरेट कर नेपालमा वित्तीय क्षेत्रलाई ३० प्रतिशत र अरु क्षेत्रलाई २५ प्रतिशत छ । यसमा समानता हुनुप¥यो । किनभने वित्तीय क्षेत्र सबैभन्दा बढी पारदर्शी क्षेत्र हो । पारदर्शिताको लागतबापत थप ५ प्रतिशत बिन्दुले बढी कर किन ? अहिलेका अर्थमन्त्री.....

चीन भ्रमणमा खाली हात किन जाने ? कम्तीमा प्रोजेक्टको आइडेन्टिफाई गरेर जाऔं : ऊर्जाविज्ञ ज्ञानेन्द्रलाल प्रधानको लेख

चीन भ्रमणमा खाली हात किन जाने ? कम्तीमा प्रोजेक्टको आइडेन्टिफाई गरेर जाऔं : ऊर्जाविज्ञ ज्ञानेन्द्रलाल प्रधानको लेख

८ जेष्ठ २०७५, मंगलवार ०९:०३

नेपालको जलविद्युत् क्षेत्रका लागि तामाकोसी एक महत्त्वपूर्ण आयोजना हो । यो आयोजना सञ्चालनमा आएपछि करिब करिब नेपालको लोडसेडिङ अन्त्य हुन्छ । केही बढी भएको बिजुली भारतसँग बैङ्किङ गरी हिउँदको समयमा आयात गर्न सकिन्छ । यसबाट हामीले डिजेललाई रिप्लेस गर्न पनि सक्छौं । एसियाली विकास बैङ्क (एडीबी)ले भनेको छ—.....