आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा मुलुकको मूल्याङ्कन (रेटिङ) गरिने भनिएको छ । नेपालले पनि ‘क्रेटिड रेटिङ’ लिने प्रक्रियामा समावेश हुन खोज्नु राम्रो सङ्केत हो । कुनै पनि मुलुकले आफ्नो रेटिङलाई आफैंले खरिद गर्ने हो । आफ्नो स्वास्थ्य कस्तो छ भनेर देखाउने हो । रेटिङ लिन रोकेको कसैले छैन । दसौं वर्षअघि पनि.....
मोट्टोमा, म कैयौं नेताहरुसँग परामर्श गर्छु, तर तिनका कम्पनीमा हजार कर्मचारी छन् कि दस जना, तिनीहरु सबैले आफूले चाहेसरी प्रस्तुतिका लागि दिनमा पर्याप्त समय नभएको महसुस गर्छन् । हार्वर्डको नयाँ अध्ययनअनुसार, तिनीहरु सही छन् । ‘लिडरको पात्रो’ भनिने यस अध्ययनले १२ वर्षको सम्पूर्ण तथ्य खोजेको छ, ताकि हामी.....
जब तपाईंले कुनै शाकाहारी व्यक्तिबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागमा आउने पहिलो कल्पना फ्रान्सेली मासु पसलमा नक्कली रगत लतपतिएका कार्यकर्ता पक्कै हुन सक्दैनन् । तर मासु व्यवसायी भन्छन्– फ्रान्समा हिंसा र धम्कीलाई हातहतियारका रुपमा तथा पशु अधिकारलाई औचित्यका रुपमा प्रयोग गर्दै उग्रवादी शाकाहारी.....
सर्वसाधारणको पौने सात अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेका ओरियन्टल ऋण तथा बचत सहकारीका सञ्चालक सुधीर बस्नेत गत महिना जेल सजाय पूरा गरेर छुटे । तर, ११ हजार आठ सय ४० खातावालाको चार अर्ब २० करोड रुपैयाँ साँवा तथा एक अर्ब २९ करोड रुपैयाँ ब्याज कहिले फिर्ता हुन्छ, अत्तोपत्तो छैन । बस्नेतले सहकारी र ओरियन्टलकै.....
चिनियाँ आर्थिक सहयोग र प्रमुख विकास प्राथमिकताहरुप्रति उसको प्रतिबद्धतालाई सुरक्षित गर्न सकियोस् भनेर प्रधानमन्त्री केपी ओलीले गत महिना बेइजिङ भ्रमण गरे । राष्ट्रपति सी चिनफिङलगायतसँग भएको भेटघाटमा ओलीलाई नेपालको विकास प्रयासको समर्थनमा उदार आश्वासन दिइएको छ । दुवै पक्षले २ दशमलव ४ अर्ब अमेरिकी.....
आव २०७४/७५ सकिएर २०७५/७६ सुरु भएको छ । वर्षौंदेखि कायम राखिएको असारे विकास गत वर्ष पनि कायमै रह्यो । निर्वाचनको वर्ष भएकाले पनि सरकारी काम गराइलाई दोष दिइहाल्ने अवस्था रहँदैन । यद्यपि नयाँ सरकार बनिसकेपछिको ५ महिनाको विकास गतिविधि नियाल्दा आगामी दिनमा पनि असारे विकासको रणनीति लागू नहोला भन्न सकिन्न । खासगरी.....
सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने भन्दा जनताले स्वागत गरेकै थिए । तर, आज सरकारसँग व्यवसायीको कुरा मिल्यो भनेपछि के जनताले सिन्डिकेटधारीलाई फूलमाला र अबिर लिएर जात्रामा निस्कनुपर्ने ? तपाईंले चुनावी घोषणापत्रमा निःशुल्क वाइफाई भनेर प्रचार गर्नुभयो । तर अहिले २ प्रतिशत थप सेवाशुल्क र १३.....
विश्वव्यापीकृत अर्थव्यवस्थासँगै प्रविधि परिवर्तनको तीव्र गतिलाई सँगै राखेर हेर्ने हो भने हाम्रा सहर अभूतपूर्व गतिले परिवर्तन भइरहेको प्रस्टै देखिन्छ । हरेक सहरले उनीहरुलाई पछ्याउन खासै राम्रो गरेका छैनन्, तर यस्तो तीव्र गतिको भेल सबै सहरीकरण तर्जुमा भएका सहरमा अत्यधिक पाइन्छन् । तीव्र गतिले बढ्दो.....
२२ वर्षअघि नेपाल–भारतबीच सन् १९५० लगायतका सन्धिसम्झौताका लागि छलफल बहस गरी टुङ्गो लगाउने गरी बनाइएको (हालः इमिनेन्ट पर्सन ग्रुप– ईपीजी सदस्य) चार सदस्यीय माननीय सदस्यमध्ये एक जना कुनै दिन जलस्रोत सचिव थिए । तिनको पहिलो मन्तव्य मैले पनि पण्डितहरु सम्मिलित एउटा एक दिवसीय कार्यक्रममा सुनेको थिएँ । उनले.....
कुनै पनि मुलुकले सेयर बजारलाई आफ्नो प्रदर्शन (पर्फर्मेन्स)को सूचकका रुपमा लिने गर्छन् । पुँजीबजार यसरी धेरै तल झर्नुहुँदैन । अथवा सकारात्मक होस् वा नकारात्मक होस् यसरी अनावश्यक रुपमा उतारचढाव आउनुहुँदैन । नेपालमा अलिक बढी समस्या छ । माथि गयो भने दङ्ग पर्ने र तल झर्यो भने वास्तै नगर्ने प्रवृत्ति छ । सेयर.....