विचार


पर्यटन विकासका लागि ठोस योजना भएन

पर्यटन विकासका लागि ठोस योजना भएन

६ जेष्ठ २०७५, आईतवार १६:०७

म्याग्दीमा ठोस योजनाको अभावमा पर्यटन क्षेत्रको उल्लेख्य विकास हुन सकेको छैन । पूर्वाधार, प्रचारप्रसार र प्रर्वद्धनको अभावमा धेरैजसो पर्यटकीय स्थल ओझेलमा परेका छन् । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, सिंगा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरि.....

चीन–अमेरिका व्यापार युद्ध

चीन–अमेरिका व्यापार युद्ध

५ जेष्ठ २०७५, शनिबार ११:००

चीन र अमेरिकाबीच पाकिरहेको व्यापार युद्ध सम्भवतः चीन सरकारले आफ्ना उद्योगलाई सुधार गर्ने प्रयाससँग जोडिएको छ । व्यापारमा चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । अमेरिकाले चीनका एक हजार तीन सय ३३ वस्तुलाई २५ प्रतिशत ‘पनिसमेन्ट ट्याक्स’ लगाएपछि चीनले कार तथा केही कृषि उत्पादनसहित अमेरिकी वस्तुहरुमा प्रतिशोधको.....

समृद्धिका लागि नेपालमै अन्तर्राष्ट्रिय कम्पनी

समृद्धिका लागि नेपालमै अन्तर्राष्ट्रिय कम्पनी

२९ बैशाख २०७५, शनिबार ११:३०

हामीले गतवर्ष मात्र युनिलिभर नेपालको सिल्भर जुब्ली मनायौं । यो अवधिसम्म नेपालमा युनिलिभर सफल किसिमले सञ्चालनमा छ । सन् १९९२ तिर युनिलिभर नेपालमा आउँदाको समयमा हामीलाई गाह्रो भएको पक्कै हो । त्यतिखेर हामी हिन्दुस्तान युनिलिभरको वितरक थियौं । यहाँको बजार अवस्था देखेर उनीहरुले यहाँ उत्पादनमूलक उद्योग.....

नेतृत्व सुधार अनिवार्य सर्त

नेतृत्व सुधार अनिवार्य सर्त

१७ बैशाख २०७५, सोमबार १६:२६

नेपाल सङ्घीय प्रणालीमा गइसकेकाले राजनीतिक सङ्घर्ष पनि करिबकरिब सकिएको छ । अब विकासका काममा जनतालाई प्रत्यक्ष रुपमा सहभागी बनाउनुपर्ने आवश्यकता छ । अहिले तीनै (केन्द्र, प्रदेश र स्थानीय) तहको निर्वाचन सम्पन्न भएर सम्बन्धित सरकारहरुले काम सुरु गरिसकेकाले विकासका काममा जनप्रतिनिधिहरुको भूमिका अत्यन्तै.....

कुटनीति र विकासका लागि थिङ्क ट्याङ्क गठन

कुटनीति र विकासका लागि थिङ्क ट्याङ्क गठन

१४ बैशाख २०७५, शुक्रबार १६:२०

नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एन्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ । गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिङ्क ट्याङ्क) का रुपमा सुझाव दिने अध्यक्षले.....

हाम्रो आर्थिक उपकरण (टुलकिट) पुरानो छ

हाम्रो आर्थिक उपकरण (टुलकिट) पुरानो छ

१० बैशाख २०७५, सोमबार १०:३७

अमेरिका–चीन व्यापार युद्धको खतराभन्दा पहिले, सेयर बजार तथा कर्पोरेट नाफामा भएको वृद्धिले यस तथ्यलाई अस्पष्ट बनाएको थियो कि विश्व आर्थिक प्रणाली अस्तित्वको तनावमा छ । वैश्विक वित्तीय स्थिरतामा अझै धेरै सन्देह छन् । वास्तवमा, वासिङटन डीसीमा आईएमएफरविश्व बैङ्कको वार्षिक शरद्कालीन सम्मेलनमा विश्वका आर्थिक.....

बलियो नेताको खोजी

बलियो नेताको खोजी

८ बैशाख २०७५, शनिबार १०:००

पछिल्लो समय विश्व राजनीतिमा बलिया नेताको खोजी हुन थालेका देखिन्छ । ती नेताले अङ्गीकार गरेका राजनीतिक सिद्धान्तभन्दा पनि तिनको बलशाली अभिव्यक्तिलाई मतदाताले पत्याउन थालेको देखिएको छ । त्यस्ता अभिव्यक्ति कतिपय अवस्थामा ‘राष्ट्रवाद’ लेपित हुन पुगेको छन् भने कहिले ती सम्बद्ध देशको समृद्धिसँग जोडिएको.....

राज्यले जलविद्युतमा जनतालाई धोका दिएको छ

राज्यले जलविद्युतमा जनतालाई धोका दिएको छ

२७ चैत्र २०७४, मंगलवार १३:०४

अहिले सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरु बैङ्कका कारणले समस्यामा परेका छन् । ती आयोजनाका लागि मासिक २÷४ लाख रुपैयाँ सञ्चालन खर्च लाग्छ । त्यही दिनलाई पनि बैङ्कहरुले हप्तौं झुलाइदिने गरेका छन् । करिब २ हजार मेगावाट क्षमताका निर्माणाधीन आयोजना पनि ठेकेदारको बिल आइसके पनि नानाथरी झन्झट देखाइदिएर अड्काइएको.....

असमान सम्पत्ति : अराजकतालाई निम्तो

असमान सम्पत्ति : अराजकतालाई निम्तो

१७ चैत्र २०७४, शनिबार १०:००

अन्तर्राष्ट्रिय संस्था अक्सफामले गत वर्ष सार्वजनिक गरेको सर्भेक्षणले संसारमा व्याप्त असमानताको एउटा कहालीलाग्दो दृश्य प्रस्तुत गरेको छ । सर्भेको दृश्यमा अहिले पनि कुनै सुधार आएको छैन । उक्त सर्भेले भनेको छ– संसारको सम्पत्तिको ८२ प्रतिशत हिस्सा एक प्रतिशत महाजनको मुठ्ठीमा छ । झन्डै पौने ४ अर्ब मानिसको.....

सरकारले निजीक्षेत्रलाई साथमा लिनुपर्छ

सरकारले निजीक्षेत्रलाई साथमा लिनुपर्छ

७ चैत्र २०७४, बुधबार ११:०८

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि हामीले राजनीतिक उपलब्धि हासिल गरेका छौं । अब सामाजिक एवम् आर्थिक विकासको अभियानमा प्रवेश गर्नुपर्छ । विकासको यस्तो अभियान जहाँ प्रत्येक नागरिकले राजनीतिक स्वतन्त्रताको उपभोगसँगै आर्थिक समृद्धि प्राप्त गर्न सकून् । यो लोकतन्त्रमा मात्रै सम्भव छ । ०४६.....