सेयर


लगानी कोषको सेयर मूल्य ९ प्रतिशत बढ्दा नेप्से घट्यो, कारोबार १ अर्बभन्दा बढी

लगानी कोषको सेयर मूल्य ९ प्रतिशत बढ्दा नेप्से घट्यो, कारोबार १ अर्बभन्दा बढी

१२ पुष २०७५, बिहीबार १५:२५

नागरिक लगानी कोषको सेयर मूल्य ९ प्रतिशतले बढेको दिन सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०८ अङ्कले घटेको दिन कारोबार भएका ११ समूहमध्ये ३ समूहबाहेक सबै समूह ओरालो लागेका छन् । नेप्सेमा उत्पादनमूलक, अन्य र जीवन बिमा कम्पनीबाहेक अरु समूह घटेका.....

६५ प्रतिशत सेयरधितो कर्जाले उचाल्यो बजार, ३० अङ्कको वृद्धि हुँदा लगानीकर्ता नेपाल बैङ्कमा झुम्मिए

६५ प्रतिशत सेयरधितो कर्जाले उचाल्यो बजार, ३० अङ्कको वृद्धि हुँदा लगानीकर्ता नेपाल बैङ्कमा झुम्मिए

११ पुष २०७५, बुधबार १५:१६

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सेयरधितो कर्जाको सीमा बढाएपछि बुधबार सेयरबजार उकालो लागेको छ । केन्द्रीय बैङ्कले सेयरधितो कर्जामा हाल कायम रहेको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर बजार उकालो लागेको हो । बुधबार बजार ३० अङ्क बढेर.....

घलेम्दी हाइड्रोको आईपीओ पुस १९ देखि १० हजार कित्तासम्म आवेदन दिन पाइने

घलेम्दी हाइड्रोको आईपीओ पुस १९ देखि १० हजार कित्तासम्म आवेदन दिन पाइने

११ पुष २०७५, बुधबार ०९:०२

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पुस १९ गतेदेखि १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा पुस २३ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक.....

सबै समूह ओरालो लाग्दा नेप्सेसँगै कारोबार रकम घट्यो

सबै समूह ओरालो लाग्दा नेप्सेसँगै कारोबार रकम घट्यो

१० पुष २०७५, मंगलवार १५:२४

काठमाडाैं : साताको तेस्रो दिन मङ्गलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । साताको पहिलो दिन ३२ अङ्कभन्दा बढीले उक्लेको नेप्से सोमबार ६ अङ्कले घटेको थियो । यही क्रममा तेस्रो दिन मङ्गलबार पनि नेप्से ओरालो लागेको हो । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से.....

लाभांशमा घोटालापछि नागबेली सेयरमा बिक्रीको चाप

लाभांशमा घोटालापछि नागबेली सेयरमा बिक्रीको चाप

१० पुष २०७५, मंगलवार १२:४७

नागबेली लघुवित्त वित्तीय संस्थाले पूर्वघोषित लाभांशलाई कटौती गरेपछि लगानीकर्तामा आक्रोश देखिएको छ । गत कात्तिकमा १६.११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको नागबेली सञ्चालक समितिले सोमबार पुरानो निर्णय खारेज गर्दै ९.३८ प्रतिशत बोनस सेयर दिने बताएपछि लगानीकर्ता आक्रोशित भएका हुन् । यसको प्रभाव मङ्गलबारको.....

अनलाइनबाट यसरी दिन सकिन्छ सेयर खरिद/बिक्री आदेश : पुस २३ देखि बैङ्क खाता र डिम्याट खाता पनि इन्टिग्रेट

अनलाइनबाट यसरी दिन सकिन्छ सेयर खरिद/बिक्री आदेश : पुस २३ देखि बैङ्क खाता र डिम्याट खाता पनि इन्टिग्रेट

१० पुष २०७५, मंगलवार ११:४५

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्तालाई मङ्सिर २० गतेदेखि अनलाइन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड उपलब्ध गराएको छ । तत्कालका लागि बैङ्क एकाउन्ट र डिम्याट खाता इन्टिग्रेट नगरिएको अनलाइन प्रणाली उपलब्ध गराए पनि पुस २३ गतेदेखि पूर्ण अनलाइन प्रणाली उपलब्ध हुने नेप्सेले जनाएको छ । यसअघि कात्तिक.....

अनसन, सेयर बजार र विकास खर्च

अनसन, सेयर बजार र विकास खर्च

९ पुष २०७५, सोमबार १७:२९

निकै रस्साकस्सीपछि सोमबार सेयर बजार सामान्य रुपमा झरेको छ । निकै तामझाम र लगानीकर्ताको उच्च मनोबलले आइतबार एकाएक ३२ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार घटेको हो । एकै दिनमा लगानीकर्ताको मनोबल कसरी खस्किन सकेको होला ? के फेरि अर्थमन्त्री डा. युवराज खतिवडासहितका अधिकारीहरुको राजीनामा वा बर्खास्तगीको.....

ट्रेड टावरले नयाँ हाउजिङ योजना सुरु गर्दै, २६६ प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

ट्रेड टावरले नयाँ हाउजिङ योजना सुरु गर्दै, २६६ प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

९ पुष २०७५, सोमबार १०:५०

काठमाडौं । ट्रेड टावरको सञ्चालक कञ्चनजङ्घा हाउजिङ लिमिटेडले व्यवसाय विस्तार गर्न २६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विभिन्न नयाँ हाउजिङ परियोजना विकासका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए । उनले हाउजिङको पहिचान भइनसकेको र निकट भविष्यमा.....

एचआईडीसीएलले १ अर्बको बोनस सेयर दिने, पुँजी बढाउन १०० प्रतिशत हकप्रद निष्कासन गर्ने

एचआईडीसीएलले १ अर्बको बोनस सेयर दिने, पुँजी बढाउन १०० प्रतिशत हकप्रद निष्कासन गर्ने

९ पुष २०७५, सोमबार १०:३६

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा सञ्चालित हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आउँदो पुस ३० गते हुने सातौं वार्षिक साधारणसभाले १ अर्ब रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले १०० प्रतिशत हकप्रद.....

मेगा र सिटिजन्स बैङ्कले सेयर दलाल व्यवसाय सुरु गर्ने, साधारणसभामा प्रस्ताव लैजाँदै

मेगा र सिटिजन्स बैङ्कले सेयर दलाल व्यवसाय सुरु गर्ने, साधारणसभामा प्रस्ताव लैजाँदै

९ पुष २०७५, सोमबार ०९:४४

काठमाडौं । मेगा बैङ्क र सिटिजन्स बैङ्कले सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय सुरु गर्ने भएका छन् । सहायक कम्पनीमार्फत सेयर दलाल व्यवसाय सुरु गर्न दुवै बैङ्कले साधारणसभामा विशेष प्रस्ताव लैजाने भएका हुन । मेगाले पुस ३० गते बस्ने आठौं वार्षिक साधारणसभामा सहायक कम्पनीमार्फत सेयर ब्रोकरेजको काम गर्ने प्रस्ताव.....