सेयर


नाडेपले १६ करोडको हकप्रद सेयर बिक्री गर्ने

नाडेपले १६ करोडको हकप्रद सेयर बिक्री गर्ने

२२ मंसिर २०७५, शनिबार ०९:४३

काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो । संस्थाको चुत्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । बोर्डको स्वीकृतिअनुसार बैंकले यही.....

सयपत्री हाइड्रोले ९ करोडको आईपीओ निष्कासन गर्ने

सयपत्री हाइड्रोले ९ करोडको आईपीओ निष्कासन गर्ने

२२ मंसिर २०७५, शनिबार ०९:३४

काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीको वित्तीय अवस्था.....

ब्यादजरको भद्र सहमति तोडिएको साता २ अर्बभन्दा बढीको कारोबार

ब्यादजरको भद्र सहमति तोडिएको साता २ अर्बभन्दा बढीको कारोबार

२२ मंसिर २०७५, शनिबार ०७:००

काठमाडौं : बैङ्कर सङ्घ एसोसिएसनले ब्याजदरको भद्र सहमति तोडेको साता सेयर बजारमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । तीन दिन वृद्धि तथा दुई दिन घटेको यो साता नेप्सेमा अघिल्लो साताभन्दा ७७ करोड बढीको कारोबार भएको छ । तर, ब्याजदर वृद्धि भएको साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.५२.....

राम्रो नाफा गर्ने बैङ्कको सेयर मूल्य घट्दै, कमजोरको बढ्दै, कसको कति (सूचीसहित)

राम्रो नाफा गर्ने बैङ्कको सेयर मूल्य घट्दै, कमजोरको बढ्दै, कसको कति (सूचीसहित)

२१ मंसिर २०७५, शुक्रबार १५:५७

काठमाडौं : पछिल्लो समय ठूला वाणिज्य बैङ्कको सेयर मूल्य घट्दो क्रममा तथा कमजोर बैङ्कको सेयर मूल्य बढ्दो क्रममा देखिइरहेको छ । निरन्तर ओरालो लागिरहेका बेला पर्याप्त निक्षेप, असल कर्जा लगानी तथा राम्रो नाफा गरेका बैङ्कको सेयर मूल्य घटेको हो । गएको असार अन्तिमदेखि आज (शुक्रबार)सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड.....

रसुवागढी हाइड्रोपावरले १ अर्ब २ करोडको आईपीओ निष्कासन गर्दै

रसुवागढी हाइड्रोपावरले १ अर्ब २ करोडको आईपीओ निष्कासन गर्दै

२१ मंसिर २०७५, शुक्रबार १३:४४

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५ लाख रुपैयाँबराबरका १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनको आन्तरिक तयारी.....

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन

२० मंसिर २०७५, बिहीबार १७:४४

काठमाडौंः अर्थमन्त्रालयले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न चार सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । पुँजी बजारमा देखिएका समस्या र समाधानका लागि सरकारले समितिको गठन गरेको हो । पुँजी बजार घट्नुको उपायसमेत पत्ता लगाउन पर्ने समितिमा केन्द्रीय बैङ्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजक.....

सान्जेनको सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

सान्जेनको सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

२० मंसिर २०७५, बिहीबार १७:३१

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्याटिपल नियुक्त भएको छ । कम्पनीले स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छ । बिहीबार नागरिक लगानी कोषमा भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल.....

पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियोः नेप्से

पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियोः नेप्से

२० मंसिर २०७५, बिहीबार १६:३८

काठमाडौंः नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा.....

सेयर बजारमा ब्याजदरको प्रभाव न्यून, नेप्से ३ अङ्क बढ्यो

सेयर बजारमा ब्याजदरको प्रभाव न्यून, नेप्से ३ अङ्क बढ्यो

२० मंसिर २०७५, बिहीबार १५:३०

बैङ्क तथा बिमा कम्पनीले बजार उचालेको दिन बिहीबार सेयर बजार सामान्य अङ्कले बढेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.७० अङ्कले बढेको छ । बैङ्कको ब्याजदर १३ प्रतिशतसम्म बढे पनि बिहीबारको सेयर बजारमा त्यसको खासै प्रभाव परेन । आज नेप्से २.७० अङ्क बढ्दै ११२०.८४ अङ्क कायम भएको हो.....

कालिका लघुवित्तले ८ प्रतिशत लाभांश दिने

कालिका लघुवित्तले ८ प्रतिशत लाभांश दिने

२० मंसिर २०७५, बिहीबार १०:५१

कालिका लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांशको घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती पाएपछि.....