काठमाडौं । गत आर्थिक वर्षदेखि सञ्चित नोक्सानबाट नाफामा गएको नेपाल बैङ्कले सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैङ्कले आउँदो वैशाख २२ गते ५९ औं वार्षिक साधारणसभा बोलाएको छ । बैङ्कले सभामा पेश गर्ने प्रस्तावमा सेयरधनीलाई लाभांश वितरण समावेश गरेको छैन । नेपाल राष्ट्र बैंङ्कले स्वीकृति नदिएपछि सेयरधनीलाई.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्न बिहीबार बजारमा थप १५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैङ्कले रिपो वित्तीय उपकरणमार्फत बजारमा रकम पठाउन लागेको हो । एक साताअघि निष्कासन गरिएको रिपो बिहीबार बैङ्किङ प्रणालीबाट बाहिरिने, अन्तर बैङ्क ब्याजदरले सीमा नाघेको र एक साताभित्र एनसेलले.....
काठमाडौं । पछिल्लो समयमा एनएमबी बैङ्कको सेयर धेरै कारोबार हुने गरेको छ । एनएमबीको सेयर कारोबारका अतिरिक्त सेयर मूल्य पनि उकालो लागेको छ । बुधबार मात्रै एनएमबीको सेयर मूल्य १२ रुपैयाँ बढेर प्रतिकित्ता ३८९ रुपैयाँमा करोबार भएको छ । गत चैत १६ गते एनएमबीको सेयर मूल्य ३३१ रुपैयाँ थियो । १७ दिनमा ५८ रुपैयाँ.....
१० वर्ष राष्ट्र बैङ्कमा काम गरेका ज्ञानेन्द्रप्रसाद ढुङ्गाना अहिले नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष छन् । नेपाल–बङ्गलादेश बैङ्कको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी २०५८ मा राष्ट्र बैङ्कको उपनिर्देशकमा सेवा प्रवेश गरी २०६८ मा निर्देशक भएर बाहिरिएका थिए । राष्ट्र बैङ्क छाडेपछि करिब ७ महिना नेपाल क्रेडिट.....
काठमाडौं । वाणिज्य बैङ्कहरुले व्यवसायीबाट लिने कर्जाको ब्याजदर अझै १२ प्रतिशतभन्दा बढी छ । बैङ्कले कर्जामा लिने औसत ब्याजदर १२.३३ प्रतिशत छ । गत वर्षको फागुनमा कर्जाको ब्याजदर ११.६९ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष बढेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । बैङ्कहरुको औसत आधारदर घटेर.....
काठमाडौं । एभरेष्ट बैङ्क लिमिटेडले चिरायु नेसनल हस्पिटलसँग आफ्ना ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवा प्रदान.....
काठमाडौं । सिभिल बैंङ्कले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक गर्ने भएको छ । बैंङ्कले आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ को वार्षिक साधारणसभा वैशाख २७ गते गर्ने भएको छ । बैंङ्कले दुई वर्षको नाफावापत नगद लाभांश र बोनस सेयर गरी सेयरधनीलाई १ अर्ब ३ करोड ८० लाख ८१ हजार ३८१ रुपैयाँ बाँड्ने भएको छ । साधारणसभाबाट पारित.....
काठमाडौं । एनएमबि बैंकको सबैका लागि सहारा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी खाता सञ्चालन भएको सार्वजनिक गरेको हो । सरकारले एक घर एक खाता अभियानलाई परिष्कृत गर्दै सबैका लागि, सधैंका लागि सहारा भन्ने नारासहित खाता सञ्चालनमा ल्याउने भएको हो । खाता खोल्दा बैंकको तर्फबाट १००.....
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई अस्वीकार गरेको छ । संस्थाको गत पुसमा सम्पन्न छैठौं वार्षिक साधारणसभाबाट चुत्तापुँजी बढाएर ३८ करोड ९६ लाख रुपैयाँ पुर्याउनका लागि बोनस सेयर वितरण र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्कासन.....