बैङ्किङ


आईएमईको दुई दशक, विप्रेषण आयातमा छलाङ : ४७ हजारदेखि खर्बसम्म

आईएमईको दुई दशक, विप्रेषण आयातमा छलाङ : ४७ हजारदेखि खर्बसम्म

२९ जेष्ठ २०७६, बुधबार १४:३२

काठमाडौ । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैङ्कबाट लामो प्रक्रिया पुर्याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करबि–करिब असम्भव जस्तै थियो । अवैधरुपमा हुन्डीको कारोबार फस्टाउँदा.....

रिलायबल इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध हुँदै

रिलायबल इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध हुँदै

२८ जेष्ठ २०७६, मंगलवार १३:१०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्थाबीच सम्झौता गरेको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडकातर्फबाट संस्थाका प्रमुख कार्यकारी.....

वाणिज्य बैङ्कहरुले ११४० करोड बजारबाट उठाउँदै

वाणिज्य बैङ्कहरुले ११४० करोड बजारबाट उठाउँदै

२८ जेष्ठ २०७६, मंगलवार ०८:१५

काठमाडौं । कर्जा लगानीका लागि थप स्रोत जुटाउन आधा दर्जन वाणिज्य बैङ्कहरुले ऋणपत्र निष्कासन गर्न लागेका छन् । लक्ष्मी बैङ्क, सिद्धार्थ बैङ्क, एनआईसी एसिया बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क र हिमालयन बैङ्कले गरी ११ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड १४ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् । ऋणपत्रको.....

मुक्तिनाथ विकास बैङ्कले ६१ करोड हकप्रद सेयर निष्कासन गर्ने

मुक्तिनाथ विकास बैङ्कले ६१ करोड हकप्रद सेयर निष्कासन गर्ने

२७ जेष्ठ २०७६, सोमबार १६:१२

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले चुत्तापुँजी बढाउन २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैङ्कले ६१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । मुक्तिनाथले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हाल मुक्तिनाथको.....

एनआईसी एसिया बैङ्कको सेयर मूल्य लाग्याे ओरालो

एनआईसी एसिया बैङ्कको सेयर मूल्य लाग्याे ओरालो

२७ जेष्ठ २०७६, सोमबार १५:२२

काठमाडौं । पछिल्लो समयमा एनआईसी एसिया बैङ्कको सेयर मूल्य ओरालो लाग्न थालेको छ । बढेर झण्डै ५०० रुपैयाँ नजिक पुगेको एनआईसी एसियाको सेयर मूल्य पछिल्लो समयमा निरन्तर घटेर सोमबार प्रतिकित्ता ४५१ रुपैयाँमा सीमित भएको छ । बैङ्कका विषयमा विभिन्न टिक्काटिप्पणी हुन थालेपछि यसको असर बजारमा परेको लगानीकर्ताको.....

प्राइम बैङ्कले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने

प्राइम बैङ्कले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने

२७ जेष्ठ २०७६, सोमबार १२:०५

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्ति सम्वन्धी सहमतिपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा प्राइमका तर्फबाट अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुरका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरेका छन् । कन्काई विकास बैङ्क तथा ललितपुर फाइनान्सलाई.....

नेप्सेले ५ बैङ्कलाई राख्यो क वर्गमा, कम्पनीकाे (सूचिसहित)

नेप्सेले ५ बैङ्कलाई राख्यो क वर्गमा, कम्पनीकाे (सूचिसहित)

२७ जेष्ठ २०७६, सोमबार ११:३०

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा ५ ओटा वाणिज्य बैङ्क क वर्गमा परेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, एनएमबी र सनराइज बैङ्क परेको जानकारी दिएको छ । धितोपत्र सुचिकरण नियमावलीले न्युनतम पुँजी १ अर्ब रुपैयाँ भएको, नेप्सेमा सुचिकरण.....

के एनआईसी एसिया गोर्खा डेभलपमेन्ट बैङ्कको बाटोमा छ ?

के एनआईसी एसिया गोर्खा डेभलपमेन्ट बैङ्कको बाटोमा छ ?

२७ जेष्ठ २०७६, सोमबार १०:४१

गत साता ‘एनआईसी एसियामा समस्या देखिएपछि ३ सय फाइलमा राष्ट्र बैङ्कको निगरानी’ समाचारपछि यसबारेमा धेरैतिरबाट सोधिखोजी भयो । सेयर बजारको मूल्य प्रभावित हुने यस्तो समाचार सामान्यतया छाप्नु हुँदैन । किनभने एनआईसी एसिया नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत कम्पनी हो र यस्तो समाचारले बैङ्कको सेयर मूल्य.....

एनआईसी एयिसाका सुदीप खनालले छाडे जागिर

एनआईसी एयिसाका सुदीप खनालले छाडे जागिर

२६ जेष्ठ २०७६, आईतवार १३:४०

काठमाडौं । एनआइसी एसिया बैङ्कका ‘चीफ कर्पोरेट एन्ड प्रायोरिटी लोन्स अफिसर–चिफ सर्पोट अफिसर’ सुदीप खनालले जागिर छाडेका छन् । खनालले घरायसी समस्या देखाउँदै एनआइसी एसिया बैङ्क छाडेको बताइएकोे छ । केही समयअघि मात्रै नेपाल एसबीआई बैङ्क छाडेर एनआईसी एसियामा आवद्ध भएका थिए । तर, छोटो अवधिमै उनले एनआईसी छाडेका.....