बैङ्किङ


आईएमई लाइफ र गरिमा विकास बैङ्कबीच अस्योरेन्स

आईएमई लाइफ र गरिमा विकास बैङ्कबीच अस्योरेन्स

२१ जेष्ठ २०७६, मंगलवार १५:४५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैङ्क काठमाडौँबीच बैङ्क अस्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । बैङ्क अस्योरेन्स.....

मौद्रिक नीति तयार गर्न राष्ट्र बैङ्कले माग्यो सुझाव, सुनचाँदी निक्षेप मोडेल भारतको जस्तो हुने संभावना

मौद्रिक नीति तयार गर्न राष्ट्र बैङ्कले माग्यो सुझाव, सुनचाँदी निक्षेप मोडेल भारतको जस्तो हुने संभावना

२० जेष्ठ २०७६, सोमबार ०८:३४

काठमाडौं । नेपाल राष्ट्र बैंङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि केन्द्रीय बैङ्कले सुझाव मागेको छ सरकारले ल्याएको बजेटमा केन्द्रीत रहेर केन्द्रीय बैङ्कले मौद्रिक नीति ल्याउने छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले बैङ्कको मर्जर तथा प्राप्ति र सुनचाँदी जस्ता.....

देव विकासले वेस्टर्न डेभलपमेन्ट बैङ्कलाई एक्वायर गर्ने, स्वाप रेसियो बराबर

देव विकासले वेस्टर्न डेभलपमेन्ट बैङ्कलाई एक्वायर गर्ने, स्वाप रेसियो बराबर

२० जेष्ठ २०७६, सोमबार ०८:२२

काठमाडौं । देव विकास बैङ्कले वेस्टर्न डेभलपमेन्ट बैङ्कलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्ति प्रक्रियालाई पारित गर्न दुबै बैङ्कले असार १२ गते साधारणसभा बोलाएका छन् । दुबै बैङ्कको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) बराबर हुने भएको छ । वेस्टर्नको १ बराबर देवको पनि १ हुने गरी स्वाप रेसियो तय गरिएको.....

आन्तरिक ऋण मागभन्दा कम उठ्यो, ८६ अर्ब माग्दा ५३ अर्ब ३८ करोड मात्र

आन्तरिक ऋण मागभन्दा कम उठ्यो, ८६ अर्ब माग्दा ५३ अर्ब ३८ करोड मात्र

१९ जेष्ठ २०७६, आईतवार २०:३३

काठमाडौं । बैङ्कहरुले धेरै ब्याजदर प्रस्ताव गरेपछि नेपाल राष्ट्र बैङ्कले माग भन्दा कम आन्तरिक ऋण उठाएको छ । केन्द्रीय बैङ्कले सरकारका लागि ८६ अर्ब रुपैयाँ उठाउन आन्तरिक ऋणको क्यालेण्डर सार्वजनिक गरेको थियो । अन्तमा राष्ट्र बैङ्कले ५३ अर्ब ३८ करोड रुपैयाँ मात्र उठाएको छ । ३२ अर्ब ६२ करोड रुपैयाँ नउठेको.....

एनआईसी एसियामा समस्या देखिएपछि ३ सय फाइलमा राष्ट्र बैङ्कको निगरानी

एनआईसी एसियामा समस्या देखिएपछि ३ सय फाइलमा राष्ट्र बैङ्कको निगरानी

१९ जेष्ठ २०७६, आईतवार १६:३४

काठमाडौैं । निकै चर्चाका साथ आफ्नो उपस्थिति बलियो बनाउँदै आएको एनआईसी एसिया बैङ्कको खराब कर्जा बढेपछि नियामक नेपाल राष्ट्र बैङ्कले ‘तीन सय फाइल’ आफ्नो निगरानीमा राखेको छ । दोहोरो ‘ब्यालेन्ससिट’ बनाएर ऋण दिएको, निर्देशित कर्जा पनि आफूअनुकूल दिएको भेटिएपछि त्यस्ता ऋणका फाइलमाथि सूक्ष्म अध्ययन सुरु.....

सञ्चय कोषले म्युचअल फण्ड सञ्चालन गर्ने

सञ्चय कोषले म्युचअल फण्ड सञ्चालन गर्ने

१९ जेष्ठ २०७६, आईतवार ११:५०

काठमाडौं । कर्मचारी सञ्चय कोषले पनि सामुहिक लगानी कोष (म्युचअल फण्ड) सञ्चालन गर्ने भएको छ । हाल संशोधन हुदै गरेको ऐनमा कोषलाई म्युचअल फण्ड सञ्चालन गर्न दिने नयाँ व्यवस्था गरिन लागिएको छ । कोषका सञ्चयकर्तालाई मात्र दिने व्यवस्थालाई हटाएर पुरा खुला गर्नका लागि ऐनमा संशोधन हुन लागेका प्रशासक तुलसी गौतमले.....

स्वेडा लघुवित्त मर्जरमा जाने

स्वेडा लघुवित्त मर्जरमा जाने

१९ जेष्ठ २०७६, आईतवार ०८:२६

काठमाडौं । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेड पनि मर्जर र प्राप्तिमा जाने भएको छ । मर्जर र प्राप्ति प्रक्रियामा सामेल हुनका लागि अख्तियारी लिन संस्थाले असार ६ गते विशेष साधारणसभा बोलाएको छ । जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रियामा जानका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो.....

इन्भेस्टमेन्ट बैङ्कको म्युचअल फण्ड खुल्यो, २ लाख ५० हजार इकाईसम्म आवेदन दिने पाइने

इन्भेस्टमेन्ट बैङ्कको म्युचअल फण्ड खुल्यो, २ लाख ५० हजार इकाईसम्म आवेदन दिने पाइने

१९ जेष्ठ २०७६, आईतवार ०८:१०

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडले आईतबारदेखि सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गरेको छ । एनआईबीएलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ एनआईबीएल सहभागिता फण्ड निष्कासन गरेको हो । फण्ड निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेसम्म तोकिएको.....

४०५ करोड नाफा गर्दै नेपाल इन्भेस्टमेन्ट बैङ्क

४०५ करोड नाफा गर्दै नेपाल इन्भेस्टमेन्ट बैङ्क

१८ जेष्ठ २०७६, शनिबार १०:००

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले चालु आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी खुदनाफा गर्ने भएको छ । ३ ओटा ठूला ऋणीबाट करिब ४ अर्ब ४६ करोड रुपैयाँ ऋण नउठेपछि तेस्रो त्रैमाशमा गम्भीर धक्का लागेको नेपाल इन्भेस्टमेन्टले यो वर्ष नाफा बढाउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले ३ अर्ब ७२.....

घान्द्रुकमा पोखरा फाइनान्सकाे काउन्टर

घान्द्रुकमा पोखरा फाइनान्सकाे काउन्टर

१६ जेष्ठ २०७६, बिहीबार १६:१७

पोखरा । कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह.....