बैङ्किङ


मौद्रिक नीतिको छायाँमा सेयर बजार

मौद्रिक नीतिको छायाँमा सेयर बजार

२५ जेष्ठ २०७६, शनिबार १४:५०

नेपाल धितोपत्र बोर्ड सधै नेपाल राष्ट्र बैङ्कको छायाँमा पर्दै आएको छ । नियामक निकाय अर्काको छायाँमा पर्नु हुँदैन । नियामक निकायका बारेमा सैदान्तिक वहस सबैतिर गर्नुपर्ने भएको छ । नियामक निकाय वास्तमा स्वतन्त्र र कतैबाट प्रभावित हुनुहुँदैन । चाहे त्यो सरकार वा मन्त्रालयबाटै होस । नियामक निकायलाई कानूनी.....

अर्थमन्त्रीले लगानीकर्तालाई भने –डेब्ट इक्विटीमा झेली गर्यो, कसरी हुन्छ सेयर बजारको विकास ?

अर्थमन्त्रीले लगानीकर्तालाई भने –डेब्ट इक्विटीमा झेली गर्यो, कसरी हुन्छ सेयर बजारको विकास ?

२५ जेष्ठ २०७६, शनिबार १२:४४

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताले कम्पनीमा राख्नुपर्ने चुत्तापुँजीको न्युनतम ३० प्रतिशत स्वपुँजी (इक्विटी) नराखी सबै जोखिम बैङ्कमा डम्प हुने गरेको बताउदै यस्तो काम नगर्न लगानीकर्तालाई चेतावनी दिएका छन । नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवलाई शनिबार राजधानीमा सम्बोधन.....

दुई दर्जन बैङ्क तथा वित्तीय संस्थाले गरे मर्जर र एक्वायरको एमओयू, कुन संस्था कोसँग ?

दुई दर्जन बैङ्क तथा वित्तीय संस्थाले गरे मर्जर र एक्वायरको एमओयू, कुन संस्था कोसँग ?

२४ जेष्ठ २०७६, शुक्रबार १७:३०

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था धमाधम आपसमा गाभिन (मर्जर) र प्राप्ति (एक्विजिसन) मा जान थालेका छन् । हालसम्म बैङ्क तथा वित्तीय संस्था गरी दुई दर्जनले एमओयू गरेका छन् । नेपाल राष्ट्र बैङ्कको दबाब र सरकारले आगामी आर्थिक वर्षको बजेटमा मर्जर र प्राप्तिलाई जोड दिएपछि बैङ्क तथा वित्तीय संस्था मर्जर र प्राप्तिको.....

मर्जर र प्राप्तिमा आक्रमक प्राइम कमर्शियल बैङ्क, एक दर्जन संस्थासँग थाल्यो छलफल

मर्जर र प्राप्तिमा आक्रमक प्राइम कमर्शियल बैङ्क, एक दर्जन संस्थासँग थाल्यो छलफल

२३ जेष्ठ २०७६, बिहीबार ०८:१५

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले एक दर्जन बैङ्क तथा वित्तीय संस्थासँग (एकआपसमा गाभ्ने (मर्जर) र प्राप्ति (एक्वायर) लाई एकसाथ छलफल अघि बढाएको छ । बुधबार कन्काइ विकास बैङ्कसँग एक्वारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको प्राइमले शनिबारसम्म कैलाश विकास बैङ्कलाई पनि एक्वायर गर्ने भएको छ । ढिलोमा.....

प्राइम बैङ्कले कैलाश विकास बैङ्कलाई एक्वायर गर्दै, एक दुई दिनभित्र एमओयू हुने

प्राइम बैङ्कले कैलाश विकास बैङ्कलाई एक्वायर गर्दै, एक दुई दिनभित्र एमओयू हुने

२२ जेष्ठ २०७६, बुधबार १७:३९

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले कैलाश विकास बैङ्कलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्तिको लागि एक दुई दिनभित्र समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । ढिलोमा शनिबारसम्म एमओयू भइसक्ने प्राइम स्रोतले क्यापिटल नेपाललाई बतायो ।सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) विषयमा कुरा टुङ्ग्याउन.....

प्राइम कमर्सियलले कन्काई विकास बैङ्क एक्वायर गर्ने, स्वाप रेसियो प्राइमको १०० बराबर कन्काईको ७१ कित्ता

प्राइम कमर्सियलले कन्काई विकास बैङ्क एक्वायर गर्ने, स्वाप रेसियो प्राइमको १०० बराबर कन्काईको ७१ कित्ता

२२ जेष्ठ २०७६, बुधबार १३:५२

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले कन्काई विकास बैङ्ककलाई प्राप्त (एक्वायर) गर्ने भएको छ । प्राइम र कन्काईबीच एक्वार गर्ने विषयमा बुधबार अपराह्न ४ बजे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । प्राइमको १०० कित्ता बराबर कन्काइको ७१ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसिया) कायम गर्ने सहमति.....

ईदमा एनआईसी एसिया बैङ्कको विशेष अफर

ईदमा एनआईसी एसिया बैङ्कको विशेष अफर

२२ जेष्ठ २०७६, बुधबार १२:२७

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड ईद–उल–फित्रका अवसरमा एनआईसी एसिया बैङ्कले विशेष अफर ल्याएको छ । बैङ्कले जेठ २२ देखि जेठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड तथा मोबाइल बैङ्ककिङ सेवा प्रदान गर्न लागेको हो । ईद–उल–फित्रको अवसरमा ग्राहकहरुलाई लक्षित गरि ल्याएको यो अफर.....

कारोबार बढेपछि अन्तर बैङ्क ब्याजर ७ प्रतिशत पुग्यो, राष्ट्र बैङ्कले १५ अर्ब पठाउदै

कारोबार बढेपछि अन्तर बैङ्क ब्याजर ७ प्रतिशत पुग्यो, राष्ट्र बैङ्कले १५ अर्ब पठाउदै

२२ जेष्ठ २०७६, बुधबार १०:५६

काठमाडौं । अन्तर बैङ्क कारोबारको ब्याजदर सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कले बिहीबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैङ्कले रिपो वित्तीय औजारमार्फत बजारमा पैसा पठाउन लागेको हो । ७ दिनका लागि निष्कासन गर्न लागिएको रिपो जेठ ३० गते परिपक्व हुने छ । ५ प्रतिशत भन्दा कम ब्याजदर प्रस्ताव गर्न.....

नेपाल इन्भेस्टमेन्टले जेविल्स फाइनान्सलाई एक्वायर गर्न बोलायो विशेष साधारणसभा

नेपाल इन्भेस्टमेन्टले जेविल्स फाइनान्सलाई एक्वायर गर्न बोलायो विशेष साधारणसभा

२२ जेष्ठ २०७६, बुधबार १०:०३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई प्राप्त (एक्वायर) गर्न असोज ६ गते विशेष साधारणसभा बोलाएको छ । सभाले जेविल्सलाई प्राप्त गर्ने प्रस्ताव, समझदारी (एमओयू) मूल्यांकनकर्ताले गरेको सम्पत्ति दायित्व मुल्यांकन (डीडीए), सेयर अनुपात (स्वाप रेसियो ) र प्राप्तिलाई अन्तिम स्वीकृति.....

‘२८६ करोड खराब कर्जा प्रोभिजनिङ’ नगराउन एनआईसी एसियाको राष्ट्र बैङ्कमा लविङ

‘२८६ करोड खराब कर्जा प्रोभिजनिङ’ नगराउन एनआईसी एसियाको राष्ट्र बैङ्कमा लविङ

२१ जेष्ठ २०७६, मंगलवार १९:२१

काठमाडौं । एनआईसी एसिया बैङ्कका सञ्चालक तथा व्यवस्थापक २ अर्ब ८६ करोड रुपैयाँ खराब कर्जा प्रोभिजनिङ नगराउन लविङमा लागेका छन् । खराब कर्जा बढेको भन्दै नेपाल राष्ट्र बैङ्कले एनआईसी एसियालाई प्रोभिजनिङ गर्न बाध्य बनाएपछि नगराउन सञ्चालक र व्यवस्थापक कम्मर कसेर लविङमा लागेका हुन । चालु आर्थिक वर्षको अन्तिम.....