बैङ्किङ


०७६/७७ बैङ्क र बिमाको मर्जर वर्ष

०७६/७७ बैङ्क र बिमाको मर्जर वर्ष

१६ जेष्ठ २०७६, बिहीबार १३:३९

काठमाडौं । आगामी आर्थिक वर्ष बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको मर्जर वर्ष हुने भएको छ । बैङ्क र बिमा कम्पनीको मर्जरको बहस चलिरहेका बेला सरकारले आगामी आर्थिक वर्ष बैङ्क तथा बिमा कम्पनीको सङ्ख्या घटाउन मर्जरमा जान दिँदै आएको कर छूट एक वर्ष थप गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक.....

बैङ्क तथा वित्तीय संस्थाले सुनचाँदीलाई पनि नगद जस्तै निक्षेपका रुपमा लिन पाउने

बैङ्क तथा वित्तीय संस्थाले सुनचाँदीलाई पनि नगद जस्तै निक्षेपका रुपमा लिन पाउने

१६ जेष्ठ २०७६, बिहीबार ११:५९

काठमाडौं । नागरिकसंग भएको सुन,चाँदीलगायत बहुमूल्य धातु पनि अब बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको रुपमा स्वीकार गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेटमा नेपाली नागरिकले आर्जन गरेको सुनचाँदी जस्ता वहुमूल्य धातुलाई निक्षेपको रुपमा.....

मर्जरमा जाने बैङ्कलाई १ वर्षसम्म करछुट

मर्जरमा जाने बैङ्कलाई १ वर्षसम्म करछुट

१५ जेष्ठ २०७६, बुधबार १९:३१

काठमाडौं । सरकारले एक आपसमा गाभिने र प्राप्ति (एक्विजिसन) प्रक्रियामा सामेल हुने बैङ्क तथा वित्तीय संस्थालाई दिदै आएको कर छुटको समय १ वर्ष बढाएको छ । मर्जरमा जाने बैङ्कले थप १ वर्षसम्म कर छुट पाउने भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्था मर्जरलाई जोड दिएको बताएका छन् । यस्तै.....

बजेट २०७६/०७७ : ठूला बैङ्क मर्जर गरिने

बजेट २०७६/०७७ : ठूला बैङ्क मर्जर गरिने

१५ जेष्ठ २०७६, बुधबार १७:५०

.....

लक्ष्मी बैङ्कको १०६ औँ शाखा सिन्धुपालचोकको मेलम्चीमा

लक्ष्मी बैङ्कको १०६ औँ शाखा सिन्धुपालचोकको मेलम्चीमा

१५ जेष्ठ २०७६, बुधबार १४:४७

काठमाडौं । लक्ष्मी बैङ्कले आफ्नो १०६ औँ शाखा सिन्धुपालचोकको मेलम्चीमा खोलेकोे छ । नयाँ शाखामार्फत बैङ्कले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँ शाखासँगै लक्ष्मी बैङ्कको सञ्जाल ४७.....

बैङ्कको ब्याजले बढायो बचत

बैङ्कको ब्याजले बढायो बचत

१४ जेष्ठ २०७६, मंगलवार १२:५९

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा बढी ब्याज दिएपछि देशको राष्ट्रिय बचतमा वृद्धि भएको छ । चालू आर्थिक वर्षमा राष्ट्रिय बचत २.७ प्रतिशत बढेर २०.५ प्रतिशत पुगेको सरकारको अनुमान छ । गत वर्ष यस्तो बचत १७.८ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको.....

संचय कोषले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई थप १ अर्ब दिँदै, असारसम्म पैसाको समस्या नहुने

संचय कोषले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई थप १ अर्ब दिँदै, असारसम्म पैसाको समस्या नहुने

१४ जेष्ठ २०७६, मंगलवार ०८:३३

काठमाडौं । स्वदेशी लगानीमा निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई कर्मचारी संचय कोषले फेरी १ अर्ब रुपैयाँ ऋण दिने भएको छ । यसअघि १ अर्ब रुपैयाँ दिइसकेको कोषले थप १ अर्ब रुपैयाँ दिन लागेको हो । नगद प्रवाहमा समस्या आएपछि तत्कालका लागि भनेर आयोजनालाई १ अर्ब रुपैयाँ अपुग रकम (ब्रिजलोन).....

एनआइसी एशिया बैंकले थप्यो विराटनगर र धरानमा नयाँ शाखा

एनआइसी एशिया बैंकले थप्यो विराटनगर र धरानमा नयाँ शाखा

१३ जेष्ठ २०७६, सोमबार २०:२२

एनआइसी एशिया बैँकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा एकसाथ दुई नयाँ शाखा विस्तार गरेको छ। विराटनगर महानगरपालिका–१५, रानीमिल्स एरिया र धरान उपमहानगरपालिका–१८ मा एकैदिन २ शाखा विस्तार गरेको हो। विराटनगर शाखाको राजेन्द्र प्रसाद अर्यालले शाखाको उद्घाटन गरेका हुन् भने धरान शाखाको विनोद.....

नेपाल इन्भेस्टमेन्ट बैङ्कले ३३ रुपैयाँमा जेविल्स फाइनान्सलाई गर्यो प्राप्ति

नेपाल इन्भेस्टमेन्ट बैङ्कले ३३ रुपैयाँमा जेविल्स फाइनान्सलाई गर्यो प्राप्ति

१३ जेष्ठ २०७६, सोमबार ११:१७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्क र जेविल्स फाइनान्स लिमिटेडको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा सहमति भएको छ । नेपाल इन्भेस्टमेन्टले जेविल्सलाई ३३ रुपैयाँमा समाहित गर्ने भएको छ । दुबै संस्थाको सञ्चालक समितिले स्वाप रेसियोलाई स्वीकृति गरी प्राप्ति (एक्वायर) को काम अघि बढाएका छन् । इन्भेस्टमेन्टको.....

आगामी वर्षदेखि नेपाल बैङ्कले सेयरधनीलाई लाभांश दिने

आगामी वर्षदेखि नेपाल बैङ्कले सेयरधनीलाई लाभांश दिने

१३ जेष्ठ २०७६, सोमबार ०९:३५

काठमाडौं । नेपाल बैङ्कले आगामी आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने बैङ्कका अध्यक्ष वाशुदेव अधिकारीले हालै सम्पन्न ५९ औं वार्षिक साधारणसभामा बताएका हुन् । उनले सेयरधनीले उठाएको प्रश्नको जवाफ दिदै वित्तीय अवस्थाका आधारमा.....