बैङ्किङ


नेपाल इन्भेस्टमेन्ट बैङ्कको  नाफा घटाउने यी हुन ३ ऋणी, जसले ४४६ करोड तिरेनन

नेपाल इन्भेस्टमेन्ट बैङ्कको नाफा घटाउने यी हुन ३ ऋणी, जसले ४४६ करोड तिरेनन

१० जेष्ठ २०७६, शुक्रबार १४:५१

काठमाडौं । तीन ओटा ठूला ऋणीबाट करिब ४ अर्ब ४६ करोड रुपैयाँ ऋण नउठेपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कको नाफामा गम्भीर धक्का लागेको छ । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमएसी), अन्नपूर्ण सुगर मिलका सञ्चालक आरके अग्रवाल र कोइला आयातकर्ता व्यापारी श्याम मलले समयमा कर्जा नतिरेपछि खराब कर्जा.....

अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

९ जेष्ठ २०७६, बिहीबार १६:५२

काठमाडौँ । देशभर कुल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा कुल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा पुगेका छन् । सरकारले आम नेपालीलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ हरेक स्थानीय.....

महालक्ष्मी विकास बैङ्कको २५औँ वार्षिकोत्सवमा नागरिक अभिनन्दन

महालक्ष्मी विकास बैङ्कको २५औँ वार्षिकोत्सवमा नागरिक अभिनन्दन

८ जेष्ठ २०७६, बुधबार १७:२७

काठमाडौं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बङ्ैकिङ् सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैङ्क लि. २०७६ जेष्ठ ७ गतेदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैङकले आफ्ना ९३ ओटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरी २५औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको.....

लक्ष्मी बैङ्कको सेयर संरचनामा परिवर्तन, ९ लाख ५ हजार कित्ता सर्वसाधारण

लक्ष्मी बैङ्कको सेयर संरचनामा परिवर्तन, ९ लाख ५ हजार कित्ता सर्वसाधारण

८ जेष्ठ २०७६, बुधबार १५:०३

काठमाडौं । लक्ष्मी बैङ्कको सेयर संरचनामा परिवर्तन भएको छ । नयाँ संरचनाअनुसार लक्ष्मीमा सर्वसाधारणको ४९ र संस्थापकको ५१ प्रतिशत स्वामित्व भएको छ । स्वामित्व घटाउन बैङ्कको ९ लाख ५ हजार ५१२ कित्ता सेयर संस्थापकबाट सर्वसाधारणमा परिणत भएको बैङ्कले जनाएको छ । सर्वसाधारणमा परिणत भएको सेयर कारोबारयोग्य भएको.....

सीबीआईएलले बिहीबारदेखि १ अर्बको म्युचअल फन्ड निष्कासन गर्ने, लगानीकर्तालाई १९ प्रतिशत प्रतिफल दिने

सीबीआईएलले बिहीबारदेखि १ अर्बको म्युचअल फन्ड निष्कासन गर्ने, लगानीकर्तालाई १९ प्रतिशत प्रतिफल दिने

८ जेष्ठ २०७६, बुधबार १४:००

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले बिहीबारदेखि सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन गर्ने भएको छ । प्रतिकित्ता १० रुपैयाँ अङ्कित मूल्य रहेको म्युचअल फन्ड १ अर्ब रुपैयाँको छ । निष्कासन गर्न लागेको कुल १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ अर्थात् १५ प्रतिशत कोष प्रवद्र्धक सिटिजन्स बैङ्कले खरिद गर्नेछ.....

‘नेपाल एसबीआई बैङ्क’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सम्झौता

‘नेपाल एसबीआई बैङ्क’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सम्झौता

७ जेष्ठ २०७६, मंगलवार १६:४४

काठमाडौं । नेपाल एसबीआई बैङ्क र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल एसबीआई बैङ्कका तर्फबाट बैङ्कका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनीष मोदीले राजधानीमा एक कार्यक्रमबीच उक्त.....

लक्ष्मी बैङ्कको १०४औँ र १०५औँ शाखा क्रमशः बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा

लक्ष्मी बैङ्कको १०४औँ र १०५औँ शाखा क्रमशः बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा

७ जेष्ठ २०७६, मंगलवार १६:३१

काठमाडाैं । लक्ष्मी बैङ्कले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा १०४औँ र १०५औँ शाखा सञ्चालनमा ल्याएकोे छ । यीसँगै प्रदेश ५मा बैङ्कका शाखा १२ पुगेका छन् । यी शाखामार्फत बैङ्कले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका.....

१२३ बैङ्क तथा वित्तीय संस्थाको अस्तित्व समाप्त, २० ओटा मर्जर र प्राप्तिको प्रक्रियामा (सूचिसहित)

१२३ बैङ्क तथा वित्तीय संस्थाको अस्तित्व समाप्त, २० ओटा मर्जर र प्राप्तिको प्रक्रियामा (सूचिसहित)

७ जेष्ठ २०७६, मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एक आपसमा गाभ्ने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रिया सुरु गरेपछि १२३ बैङ्क तथा वित्तीय संस्थाको अस्तित्व समाप्त भएको छ । यसबीचमा १२३ को इजाजत खारेज भई ४२ ओटा कायम भएको छ । बैङ्क तथा वित्तीय संस्थाको संख्या अधिक भएको भन्दै केन्द्रीय बैङ्कले वित्तीय स्थायित्व सुदृढीकरण.....

लघुवित्त संस्था धमाधम मर्जरमा, ९ ओटाले गरे एमओयू

लघुवित्त संस्था धमाधम मर्जरमा, ९ ओटाले गरे एमओयू

६ जेष्ठ २०७६, सोमबार ११:४७

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दवाव दिएपछि लघुवित्त संस्था धमाधम एकआपसमा गाभिन (मर्जर) थालेका छन् । केन्द्रीय बैङ्कले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत १८ लघुवित्तलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति नदिएपछि पुँजी बढाउन धमाधम मर्जरमा जान थालेका हुन् । लघुवित्त संस्थाको संख्या अधिक भएको ठहर.....

कालिका र जनसेवी लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का

कालिका र जनसेवी लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का

६ जेष्ठ २०७६, सोमबार ११:१५

काठमाडौं । दुई लघुवित्त गाभिने (मर्जर) भएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने सहमति गरेका छन् । दुई संस्थाले मर्जरमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर समेत गरेका छन् । मर्जरमा जान एमओयू गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडलेले सेयर कारोबार.....