काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पुँजी बढाउन लघुवित्तलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाएका बेला श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ल्याउने तयारी थालेको छ । संस्थाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्नका लागि जेठ १८ गते विशेष साधारणसभा बोलाएको छ । केन्द्रीय बैङ्कले एक आपसमा गाभिन.....
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले दरबारमार्गस्थित शाखा कार्यालयमा बुधबारबाट सेफ डिपोजिट लकर सेवाको शुभारम्भ गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गीता थापा मगरलाई लकरको.....
काठमाडौं । साइन रेसुङा डेभलपमेन्ट बैङ्कले भागर्व विकास बैङ्कलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्ने विषयमा दुई बैङ्कबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी भावर्गको सेयर कारोबार रोक्न पत्राचार गरिएको छ । साइन रेसुङा बुटवल र भागर्व नेपालगञ्जमा रहेको छ । यसअघि साइनले पूर्णिमा विकास बैंङ्कलाई पनि.....
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कका सेयरधनीलाई २ आर्थिक वर्षको लाभांश वितरण गर्न बाटो खुलेको छ । एनबी ग्रुपले एनसीसीकाविरुद्ध दायर गरेको मुद्धालाई उच्च अदालत पाटनले खारेज गरेपछि लाभांश वितरणको बाटो खुलेको हो । मंगलबार उच्च अदालतका मुख्य न्यायधीश कुमार चुँडाल र न्यायधीश टेकप्रसाद ढुङ्गानाको.....
काठमाडौं । सिटिजन्स बैङ्कले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फण्ड २ निष्कासन गर्न लागेको छ । बैङ्कले सहायक कम्पनी सिबीआईएल क्यापिटल लिमिटेडमार्फत १० करोड इकाइ म्युचअल फण्ड जेठ ९ गतेदेखि निष्कासन गर्न लागेको हो । म्युचअल फण्ड निष्कासन बन्द छिटोमा जेठ १३ र ढिलोमा असार ८ गते हुने योजना व्यवस्थापक सीबीआईएलले.....
काठमाडौं । सरकारले महंगो ब्याजमा आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैङ्कले एक वर्षका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी विल्स निष्कासन गर्दा औसत ५.२४ प्रतिशत ब्याजमा २ अर्ब ८ करोड रुपैयाँ मात्र बिक्री भएको छ । अधिकतम ९.३९ र न्युनतम ४.६५ दर प्रस्ताव भएकोमा औसत ५.२४ प्रतिशत कायम भएको राष्ट्र बैङ्कका प्रवत्ता.....
काठमाडौं । सरकार र नेपाल राष्ट्र बैङ्कबाट दवाव बढेपछि बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिन (मर्जरमा जान) थालेका छन् । केन्द्रीय बैङ्कले पुँजी बढाउन हकप्रद सेयर निष्कासन र बोनस सेयर दिन रोक लगाएपछि लघुवित्त संस्था मर्जरमा जान थालेका हुन् । केही समयअघिदेखि राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले बैङ्क तथा वित्तीय.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दवाव दिएपछि ३ ओटा लघुवित्त संस्था एक आपसमा गाभिने (मर्जरमा जाने) भएका छन् । काभ्रेको बनेपामा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, झापामा रहेको नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड र कैलालीमा रहेको किसान लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका हुन । मर्जरमा.....
काठमाडौं । तिनाउ विकास बैङ्क र मिसन डेभलपमेन्ट बैङ्क एक आपसमा गाभिने (मर्जर) भएका छन् । मर्जरमा जान दुबै बैङ्कले जेठ १७ गते विशेष साधारणसभा बोलाएका छन् । साधारणसभाबाट पारित भएपछि औपचारिक रुपमा एकिकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले दबाव बढाएपछि बैङ्क तथा वित्तीय संस्था मर्जरमा जान लागेका हुन्.....
काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन मंगलबारसम्म मात्र हुने भएको छ । स्वाभिमानले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता र जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ.....