बैङ्किङ


बैङ्कको ब्याजदरका विरोधमा व्यवसायी एकजुट हुँदै, उत्पादनमूलक उद्योगको ब्याजदर ७ प्रतिशत कायम गर्न माग

बैङ्कको ब्याजदरका विरोधमा व्यवसायी एकजुट हुँदै, उत्पादनमूलक उद्योगको ब्याजदर ७ प्रतिशत कायम गर्न माग

१८ माघ २०७५, शुक्रबार ०९:५८

काठमाडौं। बैंकले लिने चर्को ब्याज अब थेग्न नसक्ने भन्दै उद्योगी एवम व्यवसायीले घटाउन माग गरेका छन् । उत्पादनमूलक उद्योगसँग ७ र व्यवसायीमूलक उद्योगसँग ९ प्रतिशतसम्म ब्याजदर कायम हुनुपर्ने माग उद्योगीको छ । ब्याजदर वृद्धिको विरुद्धमा उद्योगी व्यवसायी संगठित हुन थालेका छन् । नयाँ सामन्तीका रूपमा देखा.....

आशा लघुवित्तको आईपीओ खुल्यो, ३३७० कित्तासम्म आवेदन दिन पाइने

आशा लघुवित्तको आईपीओ खुल्यो, ३३७० कित्तासम्म आवेदन दिन पाइने

१८ माघ २०७५, शुक्रबार ०८:३९

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई.....

चर्को ब्याजदरप्रति महासङ्घको ध्यानाकर्षण

चर्को ब्याजदरप्रति महासङ्घको ध्यानाकर्षण

१७ माघ २०७५, बिहीबार १६:२९

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसाय महासङ्घले पछिल्लो समय बैङ्क तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी सरकारले बिना धितो कारोबारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैङ्क.....

लघु बिमा कम्पनीमार्फत कृषि बिमा

लघु बिमा कम्पनीमार्फत कृषि बिमा

१७ माघ २०७५, बिहीबार ११:५२

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सहकारीका माध्यमबाट कृषिजन्य वस्तुको जोखिम घटाउन लघु बिमा कम्पनी खोलेर अघि बढ्न सहयोग गरिने बताएका छन् । उत्पादन जोखिम कम गर्न सहकारीका माध्यमबाट बिमामा जान सरकारले नीति बनाउने उनको भनाइ छ । नेपाल कृषि सहकारी केन्द्रीय संघको ११ औं साधारणसभामा खतिवडाले.....

अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैङ्कको हस्तक्षेप, बिहीबार बजारमा ५ अर्ब पठाउँदै

अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैङ्कको हस्तक्षेप, बिहीबार बजारमा ५ अर्ब पठाउँदै

१७ माघ २०७५, बिहीबार १०:५४

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार थप ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैङ्किङ प्रणालीमा तरलता कम भएपछि केन्द्रीय बैङ्कले रिपोमार्फत बजारमा पैसा पठाउन लागेको हो । केन्द्रीय बैङ्कले एक साताका लागि बजारमा पैसा पठाएको हो । रिपो माघ २४ गते परिपक्व हुने छ । बैङ्कमा लगानीयोग्य पुँजी कम भई अन्तर बैङ्क.....

लक्ष्मी बैंकको नाफा ३१.५६ प्रतिशत बढ्यो, ६ महिनामा ७२ करोड ३७ लाख

लक्ष्मी बैंकको नाफा ३१.५६ प्रतिशत बढ्यो, ६ महिनामा ७२ करोड ३७ लाख

१७ माघ २०७५, बिहीबार ०९:५९

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकले खुदनाफा ३१.५६ प्रतिशत बढाएको छ । बैंकले गत पुससम्म ७२ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत अर्थिक वर्षको तुलनामा यो आवमा नाफा १७.....

हिमालयन बैंकको नाफा २३.६१ प्रतिशत बढ्यो, ६ महिनामा १३६ करोड पुग्यो

हिमालयन बैंकको नाफा २३.६१ प्रतिशत बढ्यो, ६ महिनामा १३६ करोड पुग्यो

१७ माघ २०७५, बिहीबार ०९:०४

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा २३.६१ प्रतिशत बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिममा बैकले १ अर्ब १० करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा २६ करोड.....

नविल बैंकको नाफा साढे १८ प्रतिशत बढेर २१७ करोड नाघ्यो

नविल बैंकको नाफा साढे १८ प्रतिशत बढेर २१७ करोड नाघ्यो

१६ माघ २०७५, बुधबार ०९:२१

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नविल बैंकको नाफा १८.४५ प्रतिशत बढेको छ । गत पुससम्म बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय.....

ऋणपत्र बिक्री नभएपछि एनआईसी एसिया बैङ्कले फागुन १३ सम्म म्याद थप्यो, लगानीकर्ताले विश्वास नगरेकै हुन् त ?

ऋणपत्र बिक्री नभएपछि एनआईसी एसिया बैङ्कले फागुन १३ सम्म म्याद थप्यो, लगानीकर्ताले विश्वास नगरेकै हुन् त ?

१६ माघ २०७५, बुधबार ०८:५६

काठमाडौं । एनआईसी एसिया बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिबेञ्चर) बिक्री नभएपछि म्याद थप गरिएको छ । बैङ्कले ऋणपत्र निष्कासनको म्याद फागुन १३ गतेसम्मलाई थप गरेको छ । बैङ्कले ऋणपत्र बिक्री बन्द छिटोमा बुधबारसम्म तोकेको थियो । निर्धारित समयमा पनि बिक्री नहुने अवस्था आएपछि झण्डै एक महिना म्याद थप गरिएको बैङ्कले.....

कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

१५ माघ २०७५, मंगलवार १७:१४

काठमाडौ : कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालले कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो । बैंक नाफामुखी.....