बैङ्किङ


एलआईसी नेपालमा दास

एलआईसी नेपालमा दास

१५ माघ २०७५, मंगलवार १६:०२

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । उनलाई मङ्गलबारबाटै सीईओको जिम्मेवारी दिइएको एलआईसी नेपालले जानकारी दिएको छ । जीवन बिमा कम्पनीमा २६ वर्ष काम गरेका दास यसअघि एलआईसी इन्डियामा वरिष्ठ प्रबन्धक (सिनियर म्यानेजर) का रुपमा.....

सेयर बजार ३.८९ अंक घट्दा प्रभु बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

सेयर बजार ३.८९ अंक घट्दा प्रभु बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

१५ माघ २०७५, मंगलवार १५:२८

काठमाडौं । सेयर बजार घटेका बेला प्रभु बैंकको संस्थापक (प्रमोटर) सेयर बढी कारोबार भएको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता १५० रुपैयाँमा ३ करोड ५७ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ । मंगलबार प्रभुको २ लाख ३८ हजार १०० रुपैयाँमा संस्थापक सेयर किनबेच भएको छ । यस्तै माथिल्लो तामाकोसीको सेयर मूल्य घटेर प्रतिकित्ता.....

महालक्ष्मी विकास बैंक र नागरिक लगानी कोषको ४१ लाख कित्ता बोनस सेयर सुचिकृत

महालक्ष्मी विकास बैंक र नागरिक लगानी कोषको ४१ लाख कित्ता बोनस सेयर सुचिकृत

१५ माघ २०७५, मंगलवार १२:३०

काठमाडौं । महालक्ष्मी विकास बैंक र नागरिक लगानी कोषको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । दुई संस्थाको ४० लाख ९९ हजार ३२१ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । जसअनुसार महालक्ष्मीको २१ लाख ७ हजार ३७ र लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता बोनस सेयर.....

जनउत्थान सामुदायिक लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

जनउत्थान सामुदायिक लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

१५ माघ २०७५, मंगलवार १२:२२

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५७ लाख ६० हजार रुपैयाँ बराबर बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक.....

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ७.९२ प्रतिशतमा खुम्चियो, ६ महिनामा १९७ करोड मात्रै

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ७.९२ प्रतिशतमा खुम्चियो, ६ महिनामा १९७ करोड मात्रै

१५ माघ २०७५, मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नेपाल इन्भेष्टमेन्ट बैकको नाफा ७.९२ प्रतिशत मात्र बढेको छ । गत पुससम्म बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैकको नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा अघिल्लो.....

नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं ऋण निकाल्ने गिरोह पक्राउ

नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं ऋण निकाल्ने गिरोह पक्राउ

१४ माघ २०७५, सोमबार १७:०४

काठमाडौं । सवारी साधनको नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं रुपैयाँ ऋण निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली कागजपत्र बनाएर कर्जा लिई बैङ्कलाई नोक्सानी पुर्याएको भन्दै काठमाडौंलगायत विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ.....

ग्रामिण विकास लघुवित्त २५ करोड संचित नोक्सानीमा भएपछि सेयरधनीले लाभांश पाएनन्

ग्रामिण विकास लघुवित्त २५ करोड संचित नोक्सानीमा भएपछि सेयरधनीले लाभांश पाएनन्

१३ माघ २०७५, आईतवार २०:३०

खस्यौली । बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७४/७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो । “सेयरधनी सदस्यलाई लगानीको उचीत प्रतिफल दिनुपर्छ भन्ने विषयमा संस्थाको सञ्चालक समिति र व्यवस्थापन.....

इयूले लगायाे ५०० युरो नोटकाे प्रतिबन्ध

इयूले लगायाे ५०० युरो नोटकाे प्रतिबन्ध

१३ माघ २०७५, आईतवार १७:१८

फ्रान्कफर्ट, – युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो । कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका.....

एनएमबी, नविल र नेपाल इन्भेष्टमेन्ट बैङ्कले २९० करोडको  म्युचअल फण्ड निष्कासन गर्ने

एनएमबी, नविल र नेपाल इन्भेष्टमेन्ट बैङ्कले २९० करोडको म्युचअल फण्ड निष्कासन गर्ने

१३ माघ २०७५, आईतवार १७:०४

काठमाडौं । विभिन्न ३ ओटा बाणिज्य बैंकले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएका छन् । एनएमबी बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब ९० रुपैयाँ बराबरको २९ करोड इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् । ३ ओटै बैंकले म्युचअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र.....

नेपाल एसबीआई बैङ्कको नाफा १२ प्रतिशत बढेर १०२ अर्ब पुग्यो

नेपाल एसबीआई बैङ्कको नाफा १२ प्रतिशत बढेर १०२ अर्ब पुग्यो

१३ माघ २०७५, आईतवार ११:०५

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एसबीआई बैङ्कको नाफा १२ प्रतिशत बढेको छ । बैङ्कले गत पुससम्म १ अर्ब २ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ९१ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो । बैङ्कले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुससम्मको वित्तीय विवरणअनुसार.....