बैङ्किङ


२ः१ को अनुपातमा मिथिला लघुवित्तको हकप्रद माघ १७ देखि

२ः१ को अनुपातमा मिथिला लघुवित्तको हकप्रद माघ १७ देखि

९ माघ २०७५, बुधबार ११:४१

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६ करोड ५९ लाख रुपैयाँको २ः१ का दरले हकप्रद निष्कासन गर्ने भएको हो । १ सय रुपैयाँ अङ्कित ३ करोड २९ लाख ८८ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ कित्ता सेयर निष्कासन हुने भएको.....

वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलरभन्दा बढी नदिन राष्ट्र बैङ्कको निर्देशन

वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलरभन्दा बढी नदिन राष्ट्र बैङ्कको निर्देशन

८ माघ २०७५, मंगलवार १७:३६

काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अधिकतम २ सय डलरभन्दा बढी नदिन निर्देशन दिएको छ । राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कबाट इजाजत लिएका ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत परिपत्र.....

बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढ्यो, ५ महिनामा ९६५ करोड पुग्यो

बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढ्यो, ५ महिनामा ९६५ करोड पुग्यो

८ माघ २०७५, मंगलवार १६:३५

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढेको छ । गत मङ्सिरसम्म अटोलोन ५.६ प्रतिशत बढेर ९ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्क तथा वित्तीय संस्थाको अटोलोन ४.७ प्रतिशतले वृद्धि भएर ७ अर्ब सात करोड ६१ लाख रुपैयाँ पुगेको थियो । हालसम्म.....

३ वर्षमा ७५० करोड नाफा गर्ने एनआईसी एसिया बैङ्कको योजना, सेयरधनीले पाउने लाभांश कति ?

३ वर्षमा ७५० करोड नाफा गर्ने एनआईसी एसिया बैङ्कको योजना, सेयरधनीले पाउने लाभांश कति ?

८ माघ २०७५, मंगलवार १६:००

काठमाडौं । आउँदो ३ वर्षमा एनआईसी एसिया बैङ्कले नाफा बढाएर ७ अर्ब ५० करोड ३० लाख रुपैयाँ पुर्याउने भएको छ । ३ वर्षको अवधिमा बैङ्कले नाफा ६ अर्ब १६ करोड ९० लाख रुपैयाँ थपिने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा बैङ्कले १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ मात्र नाफा गरेको थियो । ऋणपत्र (डिबेन्चर) निष्कासनका लागि.....

गोर्खा फाइनान्सको साधारणसभा फागुन १० मा, लगानीकर्ताले लाभांश नपाउने

गोर्खा फाइनान्सको साधारणसभा फागुन १० मा, लगानीकर्ताले लाभांश नपाउने

८ माघ २०७५, मंगलवार १२:४२

काठमाडौं । गोर्खा फाइनान्सले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट खाली हात पठाएको छ । कम्पनीको सञ्चालक समितिले लगानीकर्तालाई केही पनि नदिने निर्णय गरेको हो । हालको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको गोर्खा फाइनान्सले लगातार दुई वर्ष लगानीकर्तालाई खाली हात राखेको हो । कम्पनीको आगामी.....

सिभिल बैङ्क र एसियन लाइफबीच बैङ्कास्याेरेन्स सम्झौता

सिभिल बैङ्क र एसियन लाइफबीच बैङ्कास्याेरेन्स सम्झौता

८ माघ २०७५, मंगलवार १२:१९

काठमाडौं । सिभिल बैङ्क र एसियन लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ । जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले एसियन लाइफ इन्स्योरेन्ससँग सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार.....

कुमारी बैंकको नाफा २६ प्रतिशत बढ्यो, ६ महिनामा ६० करोड ३८ लाख पुग्यो

कुमारी बैंकको नाफा २६ प्रतिशत बढ्यो, ६ महिनामा ६० करोड ३८ लाख पुग्यो

८ माघ २०७५, मंगलवार ०८:३८

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २६ प्रतिशत बढाएको छ । चालु आवको पुससम्म बैंकले ६० करोड ३८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४८ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकले.....

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढ्यो, असारसम्म ३० करोड हुनुपर्ने

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढ्यो, असारसम्म ३० करोड हुनुपर्ने

७ माघ २०७५, सोमबार २०:३१

काठमाडौ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्थामा संशोधन गरी चुक्ता पूँजी बढाएको छ । बैंकले गरेको नयाँ व्यवस्थाअनुसार त्यस्तो कर्जा दिने कम्पनीको न्यूनतम पूँजी ३० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । हाल सञ्चालनमा रहेका हायर पर्चेज.....

पूर्वडेपुटी गभर्नर र कार्यकारी निर्देशकमाथि राष्ट्र बैंकको अंकुश

पूर्वडेपुटी गभर्नर र कार्यकारी निर्देशकमाथि राष्ट्र बैंकको अंकुश

७ माघ २०७५, सोमबार १५:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर, कार्यकारी निर्देशक र अधिकृतस्तरका कर्मचारीलाई अवकाश पाएको ३ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा जागिर खान रोक लगाएको छ । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गरी डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई ३ वर्ष र अधिकृतस्तरको कर्मचारीले २ वर्षसम्म.....

स्ट्यान्डर्ड  चार्टर्डको सीईओमा दस्तिदार नियुक्त

स्ट्यान्डर्ड चार्टर्डको सीईओमा दस्तिदार नियुक्त

७ माघ २०७५, सोमबार १३:४३

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिर्वाण घोष दस्तिदार नियुक्त भएका छन् । यसअघि सीईओ रहेका जोसेफ सिल्भानुसलाई फिर्ता बोलाउँदै दस्तिदारलाई सीईओका रुपमा नियुक्त गरेको हो । स्ट्यान्डर्ड चार्टर्डको सञ्चालक समितिले दस्तिदारलाई प्रमुख कार्यकारीमा नियुक्त.....